काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ७८.८५ अंकले घट्दै १८१३४.६५ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २३ .४७ अंकले ओरालो लाग्दै १४१८१.२३ बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।...
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्ने भएको हो।
संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ सर्वसाधारण (संस्थाका कर्मचारी र सामूहिक लगानी कोषसमेत) का लागि निष्कासन गर्ने भएको हो। संस्थाले आईपीओ निष्कासन तथा...
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत समूहको सेयर लिलामीमा राख्ने भएको छ। संस्थाले आगामी जेठ १६ गतेदेखि ८० हजार कित्ता संस्थापक सेयर लिलामीमा राख्न लागेको हो।
यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले बोलपत्र आवेदन दिन सक्नेछन्। विद्यमान...
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत जेठ २ गतेदेखि निष्कासन गरेको २ अर्ब रुपैयाँबराबरको रु.१ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ भएको ‘एनएमबि ऋणपत्र ८.५%– २०८७/८८’नामक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
निष्कासन गरिएको कुल २० लाख इकाइमध्ये १२ लाख इकाइ व्यक्तिगत तबरबाट र...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १५७.९४ अंकले घट्दै १४२०४.६९ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि २८.९२ अंकले ओरालो लाग्दै १८२१३.५१ बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।...
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत समूहतर्फको १ लाख कित्ता बढी सेयर लिलामीमा राख्ने भएको छ। कम्पनीले आगामी जेठ १३ गतेदेखि १ लाख ५ हजार ५९२ कित्ता संस्थापक सेयर लिलामीमा राख्ने भएको हो।
सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी संघसंस्थाहरुले बोलपत्र आवेदन पेश गर्न...
काठमाण्डौ । प्रभु म्युचुुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘प्रभु सेलेक्ट फन्ड’ को सार्वजनिक निष्कासन आज(जेठ ५ गते)देखि खुला गरिएको छ । प्रभु बैंक कोष प्रवद्र्धक तथा प्रभु क्यापिटल योजना व्यवस्थापक रहेको यो म्युचुुअल फन्डको १० करोड इकाइ निष्कासन भएको हो ।
प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये बीज पूँजी बापत न्यूनतम १ करोड ५०...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा हरियाली छाएको छ। आज जीवन बीमा उपसूचक २०४.१४ अंकले बढ्दै १८२४०.४० बिन्दुको उचाईमा पुुग्यो। यो दिन निर्र्जीवन बीमा उपसूचक पनि ८१.०७ अंकले उकालो लाग्दै १४३६२.६४ बिन्दुको उचाईमा पुुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित...
काठमाण्डौ । विन लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले पहिलो, दोस्रो र तेस्रो वार्षिक साधारण सभा एकैपटक डाकेको हो।
बैठकले आगामी जेठ २४ गते सोमबारका दिन कुपन्डोल ललिपुरमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा विन...
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले आ.व २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजी ४७ करोड ३५ लाख ५६ हजार ५०० रुपैयाँको ३६.५० प्रतिशतले हुन आउने १७ करोड २८ लाख ४८ हजार...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन् । आज जीवन बीमा उपसूचक ११८.३९ अंकले बढ्दै १८०३६.२७ बिन्दुको उचाईमा पुुग्यो । यो दिन निर्जीवन बीमा उपसूचक ३९.०९ अंकले बढ्दै १४२८१.५६ को उचाईमा पुुग्यो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन् । बीमातर्फ आज शिखर इन्स्योरेन्सको...
काठमाण्डौ। एनआईसी एशिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने एनआईसी एशिया सेलेक्ट–३० (इन्डेक्स फन्ड)ले नेपाल धितोपत्र बोर्ड बाट स्वीकृती पाएको छ।
प्रतिइकाइ मूल्य रु। १० दरको १० करोड इकाइमध्ये बीज पुँजीबापत न्यूनतम १ करोड ५० लाख इकाइ कोष प्रबद्र्धक एनआईसी एशिया बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइ निकट...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुुवै बीमा उपसूचकमा उछाल आएको छ । आज निर्जीवन बीमा उपसूचक ५९७.७७ अंकले बढ्दै १४२३८.०३ बिन्दुको उचाईमा पुुग्यो । यो दिन जीवन बीमा उपसूचक पनि ५२९.७२ को उचाईमा पुुग्यो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा तीनवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गरे । आज शिखर इन्स्योरेन्सको...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट(सीआईटी)को संस्थागत समूहको सेयर लिलामीमा राखिएको छ। बैंकको स्वामित्वमा रहेको सीआईटीको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक सेयर आज(जेठ २ गते)देखि लिलामीमा राखिएको हो।
यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति, कम्पनी, संघ...
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले आज(जेठ २ गते)देखि ऋणपत्र निष्कासन गरेको छ । बैंकले आजदेखि २ अर्ब रुपैयाँबराबरको रु.१ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ भएको ‘एनएमबि ऋणपत्र ८.५%– २०८७/८८’नामक ऋणपत्र निष्कासन गरेको हो।
निष्कासन गरिएको कुल २० लाख इकाइमध्ये १२ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ८ लाख इकाइको सार्वजनिक निष्कासन...