सेयर बजार


अरुण भ्याली हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख ६ गतेदेखि प्रति सेयर रु.१०० अंकित दरका ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद(१ः०.५)अनुपातमा हकप्रद निष्कासन गरेको थियो । कम्पनीले हकप्रद निष्कासनका लागि गत चैत ९ गतेदेखि बुक क्लोज गरेकाले चैत ८ गतेसम्म कायम साविकका...

एक लघुवित्त र एक हाइड्रो कम्पनीद्वारा आईपीओ निष्कासनको अनुमति माग

काठमाण्डौ । मानुुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)समक्ष आवेदन दिएका छन् ।  आईपीओ निष्कासनको माग गर्दै मानुुषी लघुवित्तले गत वैशाख १३ गते र दोर्दीखोलाले वैशाख २१ गते बोर्डमा आवेदन दिएका हुन् ।  मानुुषी लघुवित्तले ३ करोड ९३ लाख...

मेरोमाइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ। बैंकको स्वामित्वमा रहेको संस्थाको ६१ हजार २७८ कित्ता संस्थापक सेयर आज(वैशाख ३१) गतेदेखि लिलामीमा राखिएको हो।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,...

1663308665norvic-gif.gif

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का

काठमाण्डौ । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले वैशाख ३१ गतेदेखि लागू हुने गरी यी दुुई बैंकको सेयर कारोबार रोक्का गरेको हो।  यी दुुई बैंकहरुले वैशाख ३० गतेको पत्रमार्फत ए आपसमा गाभ्ने/गाभिने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिएका कारण मर्जर प्रयोजनका...

सिईडिबि हाइड्रोपावरको आईपीओ बाँडफाँड आज

काठमाण्डौ । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड आज(वैशाख ३१)गते हुने भएको छ। उक्त आईपीओ बाँडफाँड धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइन क्यापिटल लिमिटेडको कार्यालयबाट बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ।  कम्पनीले गत वैशाख १७ गतेदेखि रु १०० अंकित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयरमा...

नेपाल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत वैशाख २२ गतेदेखि ऋणपत्र निष्कासन गरिएको ३.५ अर्ब रुपैयाँबराबरको ‘८.५ नेपाल बैंक ऋणपत्र–२०८७’ नामक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  बैंकले गत वैशाख २२ गतेदेखि १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको १० वर्षे अवधिको ‘८.५ नेपाल बैंक...

16454172591200x120.gif

परिसूचकमा दोहोरो अंकको वृद्धि, नेपाल पुनर्बीमाको सर्वाधिक सेयर कारोबार

काठमाण्डौ । साताको अन्तिम करोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ८५.१२ अंकले बढ्दै १७३८७.२१ बिन्दुको उचाईमा पुुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ५.५२ अंकले बढ्दै १३६५९.५२ को उचाईमा पुुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेन...

आरएमडीसी लघुवित्तको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ। बैंकको स्वामित्वमा रहेको संस्थाको ४ लाख ५५ हजार ६९५ कित्ता संस्थापक सेयर आज(वैशाख ३०) गतेदेखि लिलामीमा राखिएको हो।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति, कम्पनी, संघ...

झिनो अंकले बढ्यो नेप्से, बीमातर्फ सानिमा जनरलको सेयरमूल्यमा सर्वाधिक गिरावट

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ भने जीवन बीमा उपसूचकमा भने गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ३१.६ अंकले बढ्दै १३६५४ बिन्दुको उचाईमा पुुग्यो। यो दिन जीवन बीमा उपसूचक भने ६६.८६ अंकले घट्दै १७३०२.०९ बिन्दुमा सीमित भयो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले...

अपि पावरको सेयरमूल्य समायोजन

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित २९.३८ प्रतिशत हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता २९६ रुपैयाँ कायम गरेको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३५३ रुपैयाँ थियो ।  ...

नेप्सेमा ३.२५ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको १४.२५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा संस्थाको ३ लाख २५ हजार ०९९.५० कित्ता बोनस सेयर सूचीकृत भएको हो।  इन्फिनिटी लघुवित्तले गत आर्थिक वर्ष २०७६÷७७ का लागि १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांस गरी कुल १५ प्रतिशत लाभांस...

नेप्सेको उकालो यात्रा जारी, नेपाल पुनर्बीमाको सर्वाधिक सेयर कारोबार

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा हरियाली छाएको छ। आज जीवन बीमा उपसूचक २६७.१८ अंकले बढ्दै १७३६८.९५ को बिन्दुमा पुुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक समेत १७६.४८ अंकले बढ्दै १३६२२.३९ को उचाईमा पुुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।...

आरएमडीसी लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा राखिएको संस्थापक सेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ । बैंकको स्वामित्वमा रहेको संस्थाको ४ लाख ५८ हजार २५५ कित्ता संस्थापक सेयरमा आवेदन दिने अन्तिम दिन रहेको हो । संस्थाको संस्थापक सेयर गत वैशाख २२ गतेदेखि लिलामीमा राखिएको...

आजसम्म कायम सेयरधनी अपि पावरको हकप्रदका लागि योग्य हुने

काठमाण्डौ । आजसम्म कायम सेयरधनी अपि पावर कम्पनी लिमिटेडको हकप्रदका लागि योग्य हुने भएका छन् ।  कम्पनीले हकप्रद प्रयोजनका लागि भोलि(वैशाख २९ गते) बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै हकप्रदका लागि योग्य हुनेछन्। कम्पनीले १ः०.२९३८ अनुपातमा अर्थात ५६ लाख ७० हजार कित्ता हकप्रद जारी गर्दैछ।  कम्पनीले आफ्नो...

राष्ट्रिय वाणिज्य बैंकले पायो ऋणपत्र निष्कासनको अनुमति

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति पाएको छ । बैंकले नेपाल धितोपत्र बोर्डबाट ६ वर्ष अवधिको रु.२ अर्ब ५० करोड ऋणपूँजी रकम बराबरको “आरबीबीएल डिवेन्चर २०८३” नामक ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको हो । बैंकले ऋणपत्र निष्कासनका लागि सेबोनबाट गत वैशाख २२ गते अनुमति प्राप्त गरेको हो । यससँगै बैंकले...