सेयर बजार


हकप्रदका लागि अपि पावरद्वारा बुक क्लोज मिति तय, कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाण्डौ । हकप्रद निष्कासनका लागि अपि पावर कम्पनी लिमिटेडले आगामी वैशाख २९ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेको छ ।  यसर्थ वैशाख २८ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् । कम्पनीले ५६ करोड ७० लाख रुपैयाँबराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन...

महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको एशियन लाइफको सेयर लिलामीमा राखिने

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिने भएको छ। बैंकको स्वामित्वमा रहेको कम्पनीको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर आगामी वैशाख २६ गतेदेखि लिलामीमा राखिन लागिएको हो।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि...

आरएमडीसी लघुवित्तको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ। बैंकको स्वामित्वमा रहेको संस्थाको ४ लाख ५८ हजार २५५ कित्ता संस्थापक सेयर आज(वैशाख २२)गतेदेखि लिलामीमा राखिएको हो।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति, कम्पनी, संघ...

1663308665norvic-gif.gif

नेपाल बैंकको ऋणपत्र निष्कासन आजदेखि

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले आज(वैशाख २२ गते)देखि ऋणपत्र निष्कासन गरेको छ । बैंकले आजदेखि ३.५ अर्ब रुपैयाँबराबरको ऋणपत्र बाट निष्कासन गरेको हो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको १० वर्षे अवधिको ‘८.५ नेपाल बैंक ऋणपत्र–२०८७’ नामक ऋणपत्र निष्कासन गरेको हो ।   यो ऋणपत्रको कुल इकाइमध्ये २१ लाख इकाइ व्यक्तिगत...

जनउत्थान सामुदायिक लघुवित्तको ५२% लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । जनउत्थान सामूदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले भोलि(वैशाख २३ गते) बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्।  कम्पनीको सञ्चालक...

नेप्सेमा ३.२२ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा कम्पनीको २.८५ प्रतिशत बोनस सेयर अर्थात ३ लाख २२ हजार ८१४ कित्ता बोनस सेयर सूचीकृत भएको हो।  कम्पनीले गत आर्थिक वर्षका लागि २.८५ प्रतिशत बोनस सेयर र ०.१५ प्रतिशत नगद लाभांस गरी कुल ३ प्रतिशत...

16454172591200x120.gif

नेप्सेमा झिनो वृद्धि, बीमाका दुवै उपसूचकमा गिरावट

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक दुवै बीमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ६४.२३ अंकले घट्दै १७४०५.२० को बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३६.६१ अंकले ओरालो लाग्दै १३२५४.०२ को बिन्दुमा सीमित बन्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।  त्यस्तै आज...

आईपीओ निष्कासनको मुख्य अजेन्डा सहित राप्ती हाइड्रोले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्कासनको मुख्य अजेन्डा सहित वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा आह्वान गरेको हो।  बैठकले आगामी जेठ ११ गते मंगलबारका दिन त्रिपुरेश्वरमा रहेको आफ्नो केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय...

मध्यभोटेकोशी जलविद्युतको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । मध्यभोटकोशी जलविद्युत कम्पनी लिमिटेडका आईपीओ निष्कासन आज(वैशाख २१ गते)बाट खुला गरिएको छ । आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि कम्पनीले आजदेखि आईपीओ निष्कासन गरेको हो । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा न.१ र ५(साविक लिस्ती गाविस र साविक मार्मिक गाविस),बाह्रबिसे नगरपालिका...

सीइडीबी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा आवेदन दिन आज(वैशाख २१ गते) अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ प्रतिकित्ता रु १०० अंकित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको हो ।   कुल निष्कासनमध्ये २५ अर्थात ५० हजार ३६५...

अपि पावर कम्पनीलाई हकप्रद निष्कासनको अनुमति

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट बैशाख १९ गते हकप्रद निष्कासनको अनुमति प्राप्त गरेको हो।  कम्पनीले बोर्डबाट १ः०.२९३८ अनुपातमा हकप्रद निष्कासनका लागि अनुमति प्राप्त गरेको हो। अब कम्पनीले ५६ करोड ७० लाख रुपैयाँबराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन...

१२.३५ अंकले घट्यो नेप्से, बीमाका दुवै उपसूचकमा समेत गिरावट

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ९०.९५ अंकले घट्दै १७४६९.४४ को बिन्दुमा सीमित बन्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ८०.९६ अंकले ओरालो लाग्दै १३२८७.४९ बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।...

नेप्सेमा ३.३२ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्कट एक्सचेन्ज(नेप्से)मा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा कम्पनीको ४.७५ प्रतिशत बोनस सेयर अर्थात ३ लाख ३२ हजार ५ सय कित्ता बोनस सेयर सूचीकृत भएको हो।  कम्पनीले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांस गरी कुल ५ प्रतिशत लाभांस वितरण...

नेप्सेमा दोहोरो अंकको वृद्धि, बीमातर्फ सानिमा जनरलको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचक उकालो लागेका छन्। १३ वटा समूहमध्ये आज जीवन बीमा उपसूचक सबैभन्दा धेरै वृद्धि भयो। जीवन बीमा उपसूचक ६३२.१८ अंकले बढ्दै १७५५६.६६ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ४४८.७८ अंकले बढ्दै १३३६८.६४६ को उचाईमा पुुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा...

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ र सीआईटीको सेयरको लिलामी आजदेखि

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स र सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको ९७ हजार बढी संस्थापक सेयर आज(वैशाख १९ गते)देखि लिलामीमा राखेको छ।  बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफको ४७ हजार ५०६ कित्ता र सीआईटीको ५० हजार कित्ता गरी कुल ९७ हजार ५०६ कित्ता संस्थापक सेयर लिलामीमा राखेको...