सेयर बजार


सीइडीबी हाइड्रोपावरको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज(वैशाख १७ गते)देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अंकित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्कासन गरेको हो ।   कुल निष्कासनमध्ये २५ अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५५ ले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई...

१३५ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्न बुटवल पावर कम्पनीले भित्रायो विदेशी लगानीकर्ता

काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले विदेशी लगानीकर्ता भित्राएको छ। कम्पनीको पूर्ण स्वामित्वमा रहेको मनाङ मस्र्याङदी हाइड्रोपावर कम्पनी लिमिटेडले तीवनटा चीनियाँ लगानीकर्ता भित्राएको हो।  कम्पनीले मनाङ जिल्लाको चामे र नासोङ गाउँपालिकामा स्थित मस्र्याङदी नदीमा निर्माण हुन लागेको १३५ मेगावाट क्षमताको मनाङ मस्र्याङदी...

दोहोरो अंकले बढ्यो नेप्से, बीमातर्फ सानिमा जनरलको सेयरमूल्यमा सर्वाधिक उछाल

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा हरियाली छाएको छ। आज जीवन बीमा उपसूचक १४२.८८ अंकले बढ्दै १६९२४.४८ को बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १२४.८ अंकले बढ्दै १२९१९.६७ बिन्दुको उचाईमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।...

1663308665norvic-gif.gif

माथिल्लो तामाकोशीको सुरुङमा पानी पठाइयो, चाँडै परीक्षण उत्पादन हुने

काठमाण्डौ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सूरुङमा पानी खसाल्ने कामको शुुभारम्भ गरिएको छ । आयोजनाको सूरुङमा पानी खसाल्ने कामको शुुभारम्भ भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेबाङ र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङले आज संयुक्त रुपमा...

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई कमपनीको बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा समता लघुवित्तको २० प्रतिशत बोनस सेयर अर्थात ३ लाख ८२ हजार २३३.६० कित्ता बोनस सेयर र गुडविल फाइनान्सको ८.४ प्रतिशत अर्थात ६  लाख ७२ हजार कित्ता गरी कुल १० लाख ५४ हजार २३३.६० कित्ता बोनस सेयर सूचीकृत भएको हो।  समता लघुवित्तले गत आर्थिक वर्षका लागि...

सीइडीबी हाइड्रोपावरको आईपीओ निष्कासन भोलिदेखि

काठमाण्डौ । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलि(२०७८ वैशाख १७) गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अंकित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो ।   कुल निष्कासनमध्ये २% अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५% ले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर...

16454172591200x120.gif

‘एनआईबीएल समृद्धि फन्ड–२’मा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनआईबीएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईबीएल समृद्धि फन्ड–२’मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । एनआईबीएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा नेपाल इन्भेष्टमेन्ट बैंक कोष प्रवद्र्धक रहेको यो म्युचुअल फन्डको १२ करोड इकाईको सर्वाजनिक निष्कासन गत वैशाख १३ गतेदेखि भएको थियो।   प्रति इकाई मूल्य रु.१०...

सांग्रिला डेभलपमेन्ट बैंकले पायो ऋणपत्र निष्कासनको अनुमति

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति पाएको छ । बैंकले नेपाल धितोपत्र बोर्डबाट १० वर्ष अवधिको रु.७५ करोड ऋणपूँजी रकम बराबरको “सांग्रिला डेभलपमेन्ट बैंक डिवेन्चर २०८७” नामक ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको हो ।  यससँगै बैंकले वार्षिक ९ प्रतिशत ब्याजदर भएको प्रतिडिबेञ्चर (कित्ता) रु.१,०००...

नेप्सेमा दोहोरो अंकको गिरावट, बीमातर्फ हिमालयन जनरलको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुबै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १४९.११ अंकले घट्दै १६७८१.६० को बिन्दुमा सीमित बन्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १०४.८४ अंकले घट्दै १२७९४.८८ को बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सक...

मल्टीपपर्स फाइनान्सको हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा मल्टीपपर्स फाइनान्स कम्पनी लिमिटेड(वित्तीय संस्था)को हकप्रद सेयर सूचीकृत भएको छ। आज नेप्सेमा कम्पनीद्वारा यसअघि लिलामीमा राखिएको १७ लाख ५९ हजार ६२१ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो।  कम्पनीले गत फागुन २८ गतेदेखि संस्थागत समूहतर्फको १७ लाख ५९ हजार ६२१ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल...

परिसूचकमा उच्च अंकको वृद्धि, बीमातर्फ युनाइटेड इन्स्योरेन्सको सेयरमूल्यमा उछाल

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक ५४३.२७ अंकले बढ्दै १२८८९.७२ बिन्दुको उचाईमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि ५५८.६३ अंकले बढ्दै १६९३०.७१ को बिन्दुमा उक्लीयो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्यो। आज...

सिंगटी हाइड्रो इनर्जीको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

  काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। कम्पनीको १ करोड ४५ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो।  नेप्से र कम्पनीबीच गत वैशाख १४ गते प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएका १ करोड ४५ लाख कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो।...

‘एनआईबीएल समृद्धि फन्ड–२ मा पहिलो दिनै पर्यो ४ करोड बढी इकाइका लागि खरिद आवेदन

काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईबिएल समृद्धि फन्ड–२ को सार्वजनिक निष्कासन भएको पहिलो दिन(वैशाख १३ गते) ४ करोड बढी इकाइ खरिदका लागि​ आवेदन परेको छ।  एनआईबीएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा नेपाल इन्भेष्टमेन्ट बैंक कोष प्रवद्र्धक रहेको यो म्युचुअल फन्डको १२ करोड इकाईको निष्कासन वैशाख १३...

नेप्सेको ओरालो यात्रा जारी, बीमातर्फ ज्योति लाइफको सेयरमूल्यमा सर्वाधिक गिरावट

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ३८४.५३ अंकले ओरालो लाग्दै १२३५८.५२ को बिन्दुमा सीमित बन्यो। यो दिन जीवन बीमा उपसूचक पनि ३५९.१८ अंकले घट्दै १६३७०.४७ को बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न...

‘एनआईबीएल समृद्धि फन्ड–२’ को सार्वजनिक निष्कासन आजदेखि

काठमाण्डौ । एनआईबीएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईबीएल समृद्धि फन्ड–२’ को सार्वजनिक निष्कासन आज(वैशाख १३ गते)देखि खुला भएको छ । एनआईबीएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा नेपाल इन्भेष्टमेन्ट बैंक कोष प्रवद्र्धक रहेको यो म्युचुअल फन्डको १२ करोड इकाई निष्कासन भएको हो।   प्रति इकाई मूल्य रु.१० दरको १२ करोड...