काठमाण्डौ । मध्यभोटकोशी जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि आगामी वैशाख २१ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा न.१ र ५(साविक लिस्ती गाविस र साविक मार्मिक गाविस),बाह्रबिसे नगरपालिका वडा न. ५ र ६(साविक गाति गाविस)तथा...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा समूह ४६०.०४ अंकले घट्दै १६७२९.६५ को बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ४४०.८७ अंकले ओरालो लाग्दै १२७४३.०५ को बिन्दुमा सीमित बन्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ। बैंकको स्वामित्वमा रहेको संस्थाको ४ लाख ५८ हजार ३५५ कित्ता संस्थापक सेयर आज(वैशाख १२)गतेदेखि लिलामीमा राखिएको हो।
यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति, कम्पनी, संघ...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ। बैंकको स्वामित्वमा रहेको संस्थाको ६२ हजार ३८८ कित्ता संस्थापक सेयर आज(वैशाख १२)गतेदेखि लिलामीमा राखिएको हो।
यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,...
काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।
सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता २६२ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता २८८ रुपैयाँ...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा हरियाली छाएको छ। आज निर्जीवन बीमा उपसूचक ११४.९ अंकले बढ्दै १३१८२.८६ को बिन्दुमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि ११४.०६ अंकले उकालो लाग्दै १७१८९.६९ बिन्दुको उचाईमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल...
काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १०.५३ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।
लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख १० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नारायणी डेभलपमेन्ट बैंकको १०० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ।
आज नेप्सेमा कम्पनीको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो।
...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा छ्याङदी हाइड्रोपावर लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा आज कम्पनीको ५ प्रतिशत अर्थात १ लाख ४१ हजार ७५० कित्ता बोनस सेयर सूचीकृत भएको हो।
कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ का लागि ५ प्रतिशत बोनस सेयर र ०.२३ प्रतिशत नगद लाभांस गरी कुल ५.२३ प्रतिशत लाभांस वितरण गरेको थियो।
...
काठमाण्डौ । विशाल बजार कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले आज(वैशाख ८ गते) कम्पनीको दोस्रो बजार सेयर कारोबार फुकुवा गरेको हो।
कम्पनीले वैशाख ३ गतेको पत्रमार्फत कम्पनीको आर्थिक वर्ष २०७३/७४, ०७४/७५, ०७५/७६ र ०७६/७७ को सम्मको लेखापरीक्षण हुन बाँकी र आ.व २०७७/७८ को पौष मसान्तसम्मको वित्तीय विवरणहरु...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १४५.०७ अंकले घट्दै १७०७५.६३ को बिन्दुमा सीमित बन्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १५४.२३ अंकले घट्दै १३०६७.९६ को बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा ज्योति लाइफ इन्स्योरेन्स...
काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयरको लिलामीमा आवेदन दिने आज(वैशाख ८ गते) अन्तिम दिन रहेको छ। बैंकको स्वामित्वमा रहेको आरएमडीसीको ३ लाख ९३ हजार ८०१ कित्ता संस्थापक सेयरको लिलामी गत वैशाख २ गतेदेखि खुलाइएको थियो ।
यो सेयर खरिदका लागि इच्छुक विद्यमान...
काठमाण्डौ । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आगामी वैशाख १७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले २५ करोड १८ लाख २३ हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका २५ लाख १८ हजार २३० कित्ता सेयर निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी गर्न लागेको आईपीओ कुल जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशत हुन आउँछ।...
काठमाण्डौ। साताको तेस्रो कारोबार दिन आज जीवन बीमा उपसूचक वृद्धि भएको छ। आज जीवन बीमा उपसूचक ५३.९८ अंकले बढ्दै १७२२०.७० बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचकमा भने गिरावट आयो। निर्जीवन बीमा उपसूचक २४.३९ अंकले घट्दै १३२२२.१९ को बिन्दुमा सीमित बन्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा आज संस्थाको १८ प्रतिशत बोनस सेयर अर्थात ३ लाख ९२ हजार ००४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
...