सेयर बजार


मध्यभोटेकोशी जलविद्युत कम्पनीले पायो आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ। कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बार्ड(सेबोन)बाट वैशाख ५ गते अनुमति प्राप्त गरेको हो।  धितोपत्र बोर्डले कम्पनीलाई १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो। आईपीओ निष्कासनको...

जनउत्थान सामुदायिक लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको वैशाख ६ गते बसेको सञ्चालक समितिको बैठकले दशौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी वैशाख ३० गते बिहिबारका दिन रुपन्देही जिल्लाको बुटवलमा रहेको होटल न्यू ईरामा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा गत आर्थिक वर्षका...

नेप्सेमा लगातार दुई दिन दोहोरो अंकको गिरावट, बीमातर्फ आइएमई जनरलको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक २९३.१३ अंकले घट्दै १३२४६.५८ को बिन्दुमा सीमित बन्यो। यो दिन जीवन बीमा उपसूचक पनि १२९.७७ अंकले घट्दै १७१६६.७२ को बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्यो। आज...

1663308665norvic-gif.gif

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा लिलामीमा राखिएको संस्थापक समूहतर्फको सेयरमा आवेदन दिने आज(वैशाख ६ गते) अन्तिम दिन रहेको छ । संस्थाले गत चैत २३ गतेबाट प्रति सेयर रु.१०० अंकित दरका २५ हजार हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको थियो।  यो सेयरमा इच्छुक साविकका संस्थापक सेयरधनी वा योग्य जो...

रुरु जलविद्युतद्वारा सेयर रजिष्ट्रार नियुक्त

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको सेयर रजिष्ट्रारको रुपमा एनआईबीएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ।  सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर...

अरुण भ्याली हाइड्रोपावरको हकप्रद निष्कासन आजदेखि

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज (बैशाख ६ गते)देखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले प्रति सेयर रु.१०० अंकित दरका ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । यो हकप्रदमा गत चैत ८ गतेसम्म कारोबार भई कायम भएका साविकका सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासनका लागि मुक्तिनाथ...

16454172591200x120.gif

नेप्सेमा ३.९३ करोड बढी बोनस तथा हकप्रद सेयर सूचीकृत

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा चारवटा कम्पनीको बोनस तथा हकप्रद सेयर सूचीकृत भएको छ। आज नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको १३ प्रतिशत बोनस सेयर, गरिमा विकास बैंकको १३.५० प्रतिशत बोनस सेयर, नागरिकम लगानी कोषको ८२.८४ प्रतिशत हकप्रद सेयर र साना किसान विकास लघुवित्तको बोनस तथा हकप्रद सेयर सूचीकृत भएको हो।  नेपाल इ...

परिसूचकमा दोहोरो अंकको गिरावट, बीमातर्फ लुम्बिनी जनरलको सेयरमूल्यमा सर्वाधिक गिरावट

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १८३.१९ अंकले घट्दै १३४८५.७१ को बिन्दुमा झर्यो। यो दिन जीवन बीमा उपसूचक पनि १११.६२ अंकले ओरालो लाग्दै १७२९६.४९ को बिन्दुमा सीमित बन्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा ज्योति लाइफ...

‘एनआईबीएल समृद्धि फन्ड–२’ को सार्वजनिक निष्कासन वैशाख १३ देखि

काठमाण्डौ । एनआईबीएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईबीएल समृद्धि फन्ड–२’ को सार्वजनिक निष्कासन आगामी वैशाख १३ गतेदेखि हुने भएको छ। एनआईबीएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा नेपाल इन्भेष्टमेन्ट बैंक कोष प्रवद्र्धक रहेको यो म्युचुअल फन्डको १२ करोड इकाई निष्कासन हुन लागेको हो।   प्रति इकाई मूल्य रु.१० दरको १२...

समता घरेलु लघुवित्तद्वारा सेयर रजिष्ट्रार नियुक्त

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारको रुपमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ। संस्थाले वैशाख ३ गतेदेखि लागू हुने गरी आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो।  सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल...

‘एनआईबीएल समृद्धि फन्ड–२’ ले बोर्डबाट पायो सञ्चालनको अनुमति

 काठमाडौ । नेपाल धितोपत्र बोर्डले एनआईबीएल म्युचुअल फन्डअन्तर्गत चौथो योजनाका रुपमा ‘एनआईबीएल समृद्धि फन्ड(२’ नामको बन्दमुखी योजना सञ्चालनको अनुमति प्रदान गरेको छ ।   नेपाल इन्भेस्टमेन्ट बैंक कोष प्रवर्द्धक तथा एनआईबीएल एस क्यापिटल योजना व्यवस्थापक रहेका यस योजनाको आकार रु. १ अर्ब २० करोड र यस योजना १० वर्षको अवधि सम्म...

नेप्से परिसूचकसँगै बीमाका दुवै उपसूचकमा वृद्धि

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ४५.६८ अंकले बढ्दै १७४०८.११ को बिन्दुमा पुगेको छ। यो दिन निर्जीवन बीमा उपसूचक पनि ९.०३ अंकले बढ्दै १३६६८.९० को उचाईमा पुग्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्यो। आज ज्योति...

सीईडीबी हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आज(वैशाख २ गते) कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो।  बोर्डबाट अनुमति पाएपश्चात अब कम्पनीले २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गर्नेछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको...

रुरु जलविद्युतको आईपीओ बाँडफाँड भोलि

काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको रुरु जलविद्युत परियोजना लिमिटेडको आईपीओ बाँडफाँड भोलि(चैत ०३ गते)शुक्रबार हुने भएको छ ।  आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक तथा निष्कासनकर्ता एनएमबी क्यापिटलको काठमाण्डौ नक्सालमा रहेको कार्यालयमा हुनेछ । क्यापिटलका अनुसार उक्त बाँडफाँड कार्यक्रम बिहान ८ बजेबाट सञ्चालन हुनेछ ...

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयरको लिलामी आज(वैशाख २ गते)देखि खुला गरिएको छ। बैंकको स्वामित्वमा रहेको आरएमडीसीको ३ लाख ९३ हजार ८०१ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु वा जो कोहि व्यक्ति,...