काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सिद्धार्थ बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ। आज नेप्सेमा बैंकको १२ प्रतिशत बोनस सेयर अर्थात १ करोड १७ लाख ४५ हजार ३२०.५७ कित्ता बोनस सेयर सूचीकृत भएको हो। े
सिद्धार्थ बैंकले गत आर्थिक वर्षका लागि १२ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांस गरी कुल १५ प्रतिशत लाभांस वितरण गरेको थियो।
...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक २०१.३९ अंकले घट्दै १३६४७.६७ को बिन्दुमा सीमित बन्यो। यो दिन जीवन बीमा उपसूचक पनि १०६.६९ अंकले ओरालो लाग्दै १७१२३.९४ को बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल...
काठमाण्डौ । रिलायन्स फाइनान्स लघुवित्तले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले ११ औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी वैशाख २२ गते काठमाण्डौ लैनचौरमा अवस्थित लैनचौर बैंक्वेटमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा संस्थाको सञ्चालक समितिबाट प्रस्तावित १० प्रतिशत बोनस सेयर र...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १०६.६१ अंकले घट्दै १४१३६.८२ को बिन्दुमा सीमित बन्यो। यो दिन जीवन बीमा उपसूचक पनि ३८.९६ अंकले ओरालो लाग्दै १७४२२.०५ को बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा निर्जीवन बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा तीन वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा वरुण हाइड्रोपावर कम्पनी, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र ङादी गुप्र पावर कम्पनीको १२.७४ लाख बोनस सेयर सूचीकृत भएको हो।
नेप्सेमा वरुण हाइड्रोपावरको ५ प्रतिशत बोनस सेयर अर्थात १ लाख २७ हजार ५७५ कित्ता, श्री इन्भेष्टमेन्टको ७.३७...
काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(चैत २३ गते)देखि संस्थापक समूहतर्फको सेयर लिलामीमा राखेको छ । संस्थाले प्रति सेयर न्यूनतम मूल्य रु.१०० अंकित दरका ८१ हजार ५ सय कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।
यो सेयरमा इच्छुक साविकका संस्थापक सेयरधनी वा योग्य जो कोहि व्यक्ति, कम्पनी, संघ संस्थाहरुले...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स र सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको १ लाख बढी संस्थापक सेयर आज(चैत २३ गते)देखि लिलामीमा राखेको छ।
बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफको ५५ हजार ८६६ कित्ता र सीआईटीको ५० हजार कित्ता गरी कुल १ लाख ५ हजार ८६६ कित्ता संस्थापक सेयर लिलामीमा राखेको...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचक उकालो लागेका छन्। १३ वटा उपसूचकमध्ये आज सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा उपसूचकमा आयो। आज निर्जीवन बीमा उपसूचक ५४३.९८ अंकले बढ्दै १४२४३.४३ बिन्दुको उचाईमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि १५४.८१ अंकले बढ्दै १७४६१.०१ को उचाईमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १०...
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत समूहको सेयर लिलामीमा राख्ने भएको छ। संस्थाले आगामी चैत ३१ गतेदेखि ८० हजार कित्ता संस्थापक सेयर लिलामीमा राख्न लागेको हो।
यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले बोलपत्र आवेदन दिन सक्नेछन्। विद्यमान...
काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)ले लाभांस वितरणको प्रस्ताव गरेको छ। कोष सञ्चालन समितिको चैत २१ गते बसेको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि ९ प्रतिशत बोनस सेयर र ८.८४७ प्रतिशत नगद लाभांस गरी कुल १७.८४७ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित लाभांसमा ९...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायेजन गरेको छ। नेप्सेले संस्थाद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।
संस्थाको सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता १२९१ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन...
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आउँदो बैशाख ६ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति सेयर रु.१०० अंकित दरका ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
यो हकप्रदमा गत चैत ८ गतेसम्म कारोबार भई कायम भएका साविकका सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासनका...
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको आईपीओ निष्कासन आज(चैत २० गते)देखि भएको छ। कम्पनीले दोस्रो चरण अन्तर्गत आम सर्वसाधारणसका लागि ४ लाख कित्ता बढी सेयर निष्कासन गरेको हो।
कम्पनीले रु.१०० अंकित दरमा प्रिमियम रु.२० थप गरी जम्मा मूल्य रु.१२० मा कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँ बराबरको ४ लाख ७ हजार ७०८ कित्ता आईपीओ निष्कासन...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ। आज निर्जीवन बीमा उपसूचक २५.०१ अंकले बढ्दै १३६९९.४५ को बिन्दुमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक भने ५६.६६ अंकले घट्दै १७३०६.२० को बिन्दुमा सीमित बन्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्यो। आज...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार फुकुवा गरेको छ। गलत सूचना दिएको तथा पटक पटक सूचना परिवर्तन गरेको भन्दै गत चैत १० गतेदेखि रोक्का राखिएको संस्थाको कारोबार १८ गतेको निर्णयअनुसार १९ गतेबाट फुकुवा गरिएको हो।
नेप्सेले सोधेको स्पष्टीकरणको जवाफ दिदैँ किसान लघुवित्तले दोस्रो...