काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ सार्वजनिक निष्कासन(एफपीओ)का लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ। संस्थाले १२ लाख ९८ हजार २५९.४९ कित्ता एफपीओ निष्कासनका लागि मुक्तीनाथ क्यापिटललाई नियुक्त गरेको हो।
एफपीओ सम्बन्धी सम्झौतामा किसान लघुवित्त र...
काठमाण्डौ । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले यी दुई संस्थाद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।
सारथी नेपाल लघुवित्तद्वारा प्रस्तावित ८.१३ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा वृद्धि आएको छ। १३ वटा उपसूचकमध्ये आज सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा उपसूचकमा आयो। आज निर्जीवन बीमा उपसूचक ३४९.६८ अंकले बढ्दै १३६७४.४४ बिन्दको उचाईमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि १६७.९६ अंकले बढ्दै १७३६२.८५ को बिन्दुमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १०...
काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहको सेयर लिलामीमा राखेको छ। संस्थाको ५६ हजार २७० कित्ता संस्थापक सेयर आज(चैत १८ गतेदेखि) लिलामीमा राखेको हो।
सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोहि व्यक्ति, कम्पनी र संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फकुवा गरेको छ। मर्जर प्रयोजनका लागि दोस्रो बजार सेयर कारोबार रोक्का राखिएको संस्थाको सेयर कारोबार चैत १७ गतेको निर्णयअनुसार फुकुवा गरेको हो।
सेयर कारोबार फुकुवा भएसँगै नेप्सेमा एनआईसी एशिया लघुवित्तको नाममा थप २५ लाख बढी सेयर सूचीकरण...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा संस्थाको ४ लाख २५ हजार ६५९.८५ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
विजय लघुवित्तले गत आर्थिक वर्षका लागि आफ्नो सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांस गरी कुल २० प्रतिशत लाभांस वितरण गरेको...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा वृद्धि भएको छ। आज निर्जीवन बीमा उपसूचक ३९८.३२ अंकले बढ्दै १३३२४.७६ को बिन्दुमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि १८६.०८ अंकले बढ्दै १७१९४.९० को उचाईमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा ५ वटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गरे। बीमातर्फ आज सानिमा...
काठमाण्डौ । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।
साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि उन्नती सहकार्य लघुवित्तले चैत १८ गते र आरम्भ चौतारीले चैत १८ देखि ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ३०.६५ अंकले घट्दै १७००८.८२ को बिन्दुमा सीमित बन्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २१.९ अंकले ओरालो लाग्दै १२९२६.४५ को बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्यो। आज...
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रिन डेभलपमेन्ट बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। मिथिला लघुवित्तद्वारा प्रस्तावित कुल १२.३६ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकद्वारा प्रस्तावित कुल ४ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।
लाभांस वितरण तथा वार्षिक साधारण सभाका लागि मिथिला...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई लघुवित्त,एक फाइनान्स कम्पनी र एक विकास बैंक गरी कुल ४ वित्तीय संस्थाको बोनस तथा हकप्रद सेयर सूचीकृत भएको छ। आज नेप्सेमा यी चार लघुवित्तको २८ लाख ४६ हजार ३३.२६ कित्ता बोनस सेयर तथा हकप्रद सेयर सूचीकृत भएको हो।
नेप्सेमा आरएसडिसी लघुवित्तको ९ प्रतिशत बोनस सेयर अर्थात ६ लाख ४ हजार ३७०.४५ कित्ता,...
काठमाण्डौ । ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत चैत १ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको रु १ हजार अंकित दरका ३० लाख कित्ता भएको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६र८७’ नामक ऋणपत्र निष्कासन गरेको थियो।
कुल निष्कासनमध्ये १८ लाख कित्ता ऋणपूँजीले हुन आउने कुल १ अर्ब ८० करोड ऋणपूँजी व्यक्तिगत तवरबाट र बाकीँ...
काठमाण्डौ । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड(टेलिकम)ले १३ औँ वार्षिक साधारण सभाबाट पारित नगद लाभांस चैत १६ गतेदेखि सेयरधनीको हितग्राही खातामा जम्मा÷भुक्तानी गर्ने भएको छ। कम्पनीले गत चैत १३ गते सम्पन्न वार्षिक साधारण सभाबाट गत आर्थिक वर्षका लागि पारित ४० प्रतिशत नगद लाभांस एनएमबी क्यापिटलमार्फत भुक्तानी गर्ने व्यवस्था गर्न लागेको...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सनराइन बैंक लिमिटेडको ५.८० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा बैंकको ५२ लाख १ हजार ३३०.६३ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
बैंकले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई ५.८ प्रतिशत बोनस सेयर र २.४८ प्रतिशत नगद लाभांस गरी कुल ८.२५ प्रतिशत लाभांस वितरण गरेको थियो।
...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज जीवन बीमा समूह १६९.८ अंकले घट्दै १७०३९.४७ को बिन्दुमा झर्यो । यो दिन निर्जीवन बीमा उपसूचक पनि ५४.१५ अंकले घट्दै १२९४८.३४ को बिन्दुमा सीमित बन्यो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्यो । आज...