चैत मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुद्वारा २८.७० अर्ब बीमाशुल्क आर्जन

काठमाण्डौ । नेपालमा सञ्चालित २० वटा निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैत महिनाको अन्त्यसम्ममा २८ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । यो अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २८ अर्ब ७० करोड ११ लाख ६६ हजार रुपैयाँ...

   

आइएमई लाइफको वार्षिक साधारण सभा सम्पन्न,आईपीओ निष्कासनको प्रस्ताव पारित

काठमाण्डौ । आईपीओ जारी गर्ने अजेन्डा अनुमोदन गर्दै आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ।  काठमाण्डौमा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा रामहरि अर्यालको सभापतित्वमा सभा सम्पन्न...

   

एशियन लाईफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था

काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याजको छुटको व्यवस्था गरेको छ ।  कम्पनीले कम्पनीबाट जारी गरिएका तथा नियमित रुपमा बीमाशुल्क भुक्तानी नगरेका कारण व्यतित भएका बीमालेखहरु वैशाख १५...

   

सिवाईसी नेपाल लघुवित्तको आईपीओ बाँडफाँड

काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ।  संस्थाको आईपीओ आज(वैशाख १५ गते)धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएको हो ।  संस्थाको आईपीओमा...

   

अपि पावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । अपि पावर लिमिटेडको हकप्रदमा आवेदन दिने आज(वैशाख १५ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत २५ गतेदेखि हकप्रद विद्यमान चुक्तापूँजी २ अर्ब ७५ करोड ८९ लाख १५ हजार ५४५.७५ रुपैयाँको १ः०३९३६३२२९२६ अनुपातमा प्रति सेयर...

   

एशियन लाइफ इन्स्योरेन्सको सेयर संरचना परिवर्तन

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर संरचना परिवर्तन गरिएको छ । सेयर संरचना परिवर्तन गर्दै बैंकको २५ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। बैंकको २५ लाख ३९ हजार ८३५ कित्ता...

   

एनएमबी लघुवित्तको कम्पनी सचिवमा थापा नियुक्त

काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा सूर्यबहादुर थापा नियुक्त भएका छन् ।  संस्थाको वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले थापालाई सोहि दिनदेखि कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो...

   

नेप्सेमा एलआईसीको ४४.२२ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआईसी)को २० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ ।  आज नेप्सेमा कम्पनीको ४४ लाख २२ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ।  एलआईसीले आर्थिक वर्ष...

   

परिसूचकमा सामान्य अंकको वृद्धि,बीमातर्फ रिलायन्स लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक  ३०.६९ अंकले बढ्दै १०७४२.३७ बिन्दुमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि ०.२४ अंकले उकालो लाग्दै १२७४१.०१ बिन्दुमा पुग्यो।  आज...

   

प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँड

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकद्वारा गत चैत १६ गतेदेखि ३० गतेसम्म जारी गरिएको २ अर्ब ५० करोड रुपैयाँबराबरको ‘ १० प्रतिशत प्राइम डिबेन्चर २०८८’नामक ऋणपत्र वैशाख १२ गते सोमबारका...

   

हकप्रद निष्कासनका लागि नेपाल फाइनान्सद्वारा बुक क्लोज मिति तय

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीको वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनका लागि आगामी वैशाख २१ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक...

   

साइन रेसुंगा डेभलपमेन्ट बैंकको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । साइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले संस्थागत समूहको सेयर लिलामीमा राखेको छ । बैंकले आज(वैशाख १४ गते)देखि ४५ हजार ९४१ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान स...

   

महालक्ष्मी विकास बैंकको नेपालगन्ज शाखा स्थानान्तरित

काठमाण्डौ। महालक्ष्मी विकास बैंकको नेपालगन्ज शाखा हाल रहेको स्थान नेपालगन्ज उपनगरपालिका वडा नं. १२ सुर्खेत रोडबाट वडा नं. २ पुष्पलाल चोकमा स्थानान्तरण भएको छ। आज आयोजित एक विशेष कार्यक्रमबीच स्थानान्तरित नेपालगन्ज शाखाको...

   

जीवन बीमा कम्पनीहरुद्वारा १ खर्ब बढी कुल बीमाशुल्क आर्जन, कसको कति ?

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ खर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले चैत महिनाको अन्त्यसम्ममा १ खर्ब २ अर्ब ४२ करोड ९९ लाख ८ हजार...

   

नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा रु.२ अर्ब बढी लगानी गर्ने

काठमाण्डौ  । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा करिब २ अर्ब बढी रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब ५ लाख रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका...

   

यूनियन लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेख नविकरण गर्दा १००% ब्याज छुटको व्यवस्था

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख पूनजार्गरण नविकरण गर्दा ब्याज छुट दिने घोषणा गरेको छ । कम्पनीबाट जारी भएका बीमालेखहरु नियमित रुपमा नविकरण बीमाशुल्क भुक्तानी नगरी पुरा दुई वर्षदेखि...

   

बजारमा दोहोरो अंकको गिरावट,बीमातर्फ प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १००.१६ अंकले घट्दै १०७११.६८ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि ९५.८५ अंकले ओरालो लाग्दै १२७४०.७७ बिन्दुमा...

   

समृद्धि फाइनान्सको लिलामी सेयरको गोप्य शिलबन्दी बोलपत्र वैशाख १४ गते खोलिने

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको लिलामी सेयरको गोप्य शिलबन्दी बोलपत्र वैशाख १४ गते(बुधवार)का दिन खोलिने भएको छ ।  कम्पनीले गत चैत २९ गतेदेखि वैशाख ७ गतेसम्म फागुन ८ गतेदेखि २९ गतेसम्म बोलपत्र आह्वान गरेर...

   

इन्जिनियरिङ बीमादर सम्बन्धी निर्देशिका स्थगित

काठमाण्डौ । बीमा समितिले इन्जिनियरिङ बीमा दरसम्बन्धी निर्देशिका २०७८ लाई स्थगन गरेको छ । विभिन्न संघ संगठनहरुको विरोध गरेपछि समितिले इन्जिनियरिङ बीमा दरसम्बन्धी निर्देशिका २०७८ लाई हालका लागि स्थगन गरेको हो । बीमा समितिले...

   

सेञ्चुरी कमर्सियल बैंकले वैशाख २१ गतेदेखि ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आगामी वैशाख २१ गतेदेखि  ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २२ लाख कित्ता भएको १० वर्षे अवधिको  ‘ सेञ्चुरी डिबेन्चर २०८८’नामक ऋणपत्र...

   

अपर सोलु हाइड्रोले वैशाख २२ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आगामी वैशाख २२ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका(साविकको टाकुसेन्दु,बेनी...

   

दोर्दीखोला जलविद्युतको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडले आज(वैशाख १३ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाका लागि(साविकको भारते,अर्चलबोट,श्रीभञ...

   

‘खल्ती’ मा माछापुच्छ्रे बैंकको खाता लिंक गर्दा रु. १०० बोनस पाइने, स्मार्टफोन पनि जित्ने मौका

काठमाण्डौ । खल्ती डिजिटल वालेटमा माछापुच्छ्रे बैंकको खाता लिंक गर्ने सेवा उपलब्ध भएको छ।  खल्ती र माछापुच्छ्रे बैंकबीचको यससम्बन्धी साझेदारी भएको हो। यस सेवा सुचारु भएलगत्तै ‘खल्ती’ सँग पहिलोपटक बैंक लिंकका रुपमा...

   

दोहोरो अंकले घट्यो बजार,बीमातर्फ युनियन लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १९९.३१ अंकले घट्दै १२८३६.६२ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १५०.०९ अंकले ओरालो लाग्दै १०८११.८३ बिन्दुमा सीमित...

   

रामेछापमा पहिलोपटक जुनार खेतीमा बीमा कार्यक्रम लागू

काठमाण्डौ । रामेछाप जिल्लामा पहिलोपटक जुनार खेतीमा बीमा कार्यक्रम लागू भएको छ । सरकारले कृषि बीमामा ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ ।  आर्थिक वर्ष २०७०/०७१ देखि नेपालमा कृषि बीमा प्रारम्भ भएकामा प्रधानमन्त्री कृषि...

   

एलआईसीको आईपीओको आकार घटाइयो,अब ३.५% मात्रै जारी गरिने

काठमाण्डौ । भारत सरकारको स्वामित्वमा रहेको एलआईसी भारतको आईपीओको आकार घटाइएको छ। अब आईपीओमार्फत एलआईसीको केवल ३.५ प्रतिशत मात्रै स्वामित्व बिक्री गरिने भएको छ।  रिपार्टका अनुसार भारत सरकारले एलआईसीको ३.५ प्रतिशत...

   

आइएमई जनरल इन्स्योरेन्सको अवितरित हकप्रद सेयर लिलामीमा

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आज(वैशाख १२ गते)देखि अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ । कम्पनीले गत फागुन २२ गतेदेखि चैत १३ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेको संस्थागत समूहतर्फको २ हजार २६१ कित्ता र...

   

एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित ६ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।...

   

उन्नति सहकार्य लघुवित्तको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ । संस्थाको गत पुस २८ गते सम्पन्न ७ औँ वार्षिक साधारण सभाबाट पारित भएको ३० प्रतिशत बोनस सेयर सेयरधनीहरुको...

   

एनएमबि बैंकले वैशाख २१ गतेदेखि १५ वर्षे अवधिको उर्जा ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले आगामी वैशाख २१ गतेदेखि ३.५० अर्ब रुपैयाँबराबरको ऋणपत्र बाट निष्कासन गर्ने भएको हो। बैंकले बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको १५ वर्षे अवधिको ‘एनएमबि ऊर्जा ऋणपत्र ४५–...