काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को दोस्रो लहरसँगै अनिश्चितता बढेको हुँदा अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको धारणा राखेका छन् । भर्चुअल माध्यमद्वारा जेठ १० गते सञ्चालित एसियन क्लियरिङ युनियन, सञ्चालक...
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको तेस्रो वार्षिक साधारण सभा आज भर्चुअल माध्यम जुम एपमार्फत सम्पन्न भएको हो । सभामा आर्थिक वर्ष २०७५/७६ मा भएको खर्च...
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि जेठ १३ गते देखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम...
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । आज कम्पनीको २७.७६९ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा कम्पनीको २७.७६९ प्रतिशतले हुन आउने ३८ लाख ४० हजार २०२...
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुको बीमा कोषको आकार १३ अर्ब रुपैयाँ बढी पुुगेको छ। यो अवधिमा १९ वटा निर्जीवन बीमा कम्पनीहरुको बीमा कोषेका आकार १३ अर्ब ९१ करोड ७३ लाख रुपैयाँ पुुगेको...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ११ गते)देखि ५ वर्षे अवधिको नागरिक बचतपत्र २०८३ को बिक्री खुला गरेको छ । नेपाल सरकारको तर्फबाट बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागल २ अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्रको बिक्री खुलाएको...
काठमाण्डौ। एनएमबि बैंक लिमिटेडको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड अब आग्रहले अनलाइनबाटै प्राप्त गर्न सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले ल्याएको प्रतिपत्र कार्यान्वयन गरी यसअघि नै एनएमबि बैंकले अन्तर्राष्ट्रिय...
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको तेस्रो वार्षिक साधारण सभा आयोजना हुन गईरहेको हो। बैठक...
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आज(जेठ ११ गते)देखि ४ अर्ब रुपैयाँबराबरको ऋणपत्र बाट निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख इकाइ भएको १० वर्षे अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८७’ नामक ऋणपत्र...
काठमाडौं । बीमा समितिले जीवन बीमा गर्ने नागरिकलाई आयकरमा दिने छूटको सीमा बढाउन प्रस्ताव गरेको छ । हाल बीमा गर्ने नागरिकले आयकरमा वार्षिक २५ हजारसम्म छूट पाउने गरेकोमा अब सो सीमा बढाएर ५० हजार पु¥याउनुपर्ने समितिको...
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको २६औँ वाार्षिक साधारण सभा आज कम्पनीको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्समार्फत सम्पन्न भएको हो। सभामा गत आर्थिक वर्षका लागि...
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ को दश महिनाको अवधिमा ३२ दशमलव १९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । यसअघि न्यून मात्रामा निर्यात हुने गरेकामा पछिल्लो समय आयातसँगै निर्यातमा वृद्धि हुँदा पछिल्लो ११ वर्षको तुलनामा...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले काठमाण्डौ उपत्यकामा सञ्चालन हुने बैंक तथा वित्तीय संस्थाहरुको संख्या निर्धारण गरेको छ। बैंकले निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाहरुले सञ्चालन गर्ने संख्या निर्धारण गरेको...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ। आज निर्जीवन बीमा उपसूचक १९४.५५ अंकले बढ्दै १४३६४.०८ बिन्दुको उचाईमा पुुग्यो। यो दिन जीवन बीमा उपसूचक भने ५४.५७ अंकले घट्लै १८१४१.७२ बिन्दुमा सीमित...
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । आज(जेठ १० गते)कम्पनीको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । कम्पनी र नेपाल स्टक एक्सचेञ्ज बीच धितोपत्र सूचिकरण...
काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडले आकर्षक ब्याजदरको वैभव बचत खाता सञ्चालनमा ल्याएको छ। बैंकले आफ्नो २७ औँ वार्षिक उत्सवको सप्ताहव्यापी कार्यक्रमका अवसरमा आकर्षक वार्षिक ५.५% प्रतिशत ब्याजदरको वैभव बचत खाता...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ५ वर्षे अवधिको नागरिक बचतपत्र २०८३ निष्कासन गर्ने भएको छ । नेपाल सरकारको तर्फबाट बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागल २ अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र निष्कासन गर्न लागेको हो । यो...
काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडको सञ्चालकमा रमेश कुमार भण्डारी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको जेठ ९ गतेृ आइतबार बसेको बैठकले भण्डारीलाई सञ्चालकमा नियुक्त गरेको हो । उनी सर्वसाधारण सेयरधनीको तर्फबाट...
काठमाण्डौ । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा डाकेको छ । संस्थाको गत जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो । बैठकले आगामी जेठ २५ गते मंगलबारका दिन मकवानुपरमा...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ९८ हजार बढी संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको...
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो। बैठकले गत आर्थिक वर्षको मुनाफाबाट...
काठमाण्डौ । हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनी लिमिटेड(एचआईडीसीएल)ले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। सेबोनले बैंकलाई यहि जेठ ९ गते ११ करोड कित्ता हकप्रद अर्थात अर्थात कायम...
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच कनेक्टर आईपीएस र नेसनल पेमेन्ट्स इन्टरफेस (एनआईपी) प्रणालीको प्रयोग गरी डिजिटल भुक्तानी सेवालाई थप विस्तार गर्ने गरी साझेदारी...
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले ऋणपत्रको बाँडफाँट कार्य सम्पन्न गरेको छ । बैंकले गत वैशाख २२ गतेदेखि वैशाख ३१ गतेसम्म जारी गरेको ३.५ अर्ब रुपैयाँबराबरको ‘८.५ नेपाल बैंक ऋणपत्र–२०८७’ नामक ऋणपत्र जेठ ९ गते समानुपातिक...
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा डाकेको छ । संस्थाको गत जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो । बैठकले आगामी जेठ २५ गते मैगलबारका दिन धादिङमा...
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको गत वैशाख ७ गते बसेको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो । बैठकले आगामी जेठ ३१ गते...
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आज(जेठ १० गते) आयोजना हुँदैछ। कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम २६औँ वाार्षिक साधारण सभा आयोजन हुन लागेको हो। उक्त सभा...
काठमाण्डौ । सूर्या लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था गरेको छ। कोरोना महामारीका कारण सिर्जीत विषम परिस्थितीमा राहात प्रदान गर्न कम्पनीले वैशाख १६गतेदेखि गतेदेखि जेठ ३१ गतेसम्म...
काठमाण्डौ । नेपाल टेलिकमले धन्यवाद स्वास्थ्यकर्मी अफर उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीमा संक्रमणको पर्वाह नगरी फ्रन्टलाइनमा बिरामीको सेवामा दिनरात खटिने चिकित्सक, नर्स, फार्मेसिष्टलगायत सबै स्वास्थ्यकर्मीको...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज जीवन बीमा उपसूचकमा हरियाली छाएको छ। जीवन बीमा उपसूचक ६१.६३ अंकले बढ्दै १८१९६.२८ बिन्दुको उचाईमा पुुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक भने ११.७ अंकले घट्दै १४१६९.५३ बिन्दुमा सीमित...