काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुुवै बीमा उपसूचकमा उछाल आएको छ । आज निर्जीवन बीमा उपसूचक ५९७.७७ अंकले बढ्दै १४२३८.०३ बिन्दुको उचाईमा पुुग्यो । यो दिन जीवन बीमा उपसूचक पनि ५२९.७२ को उचाईमा पुुग्यो । आज सबैभन्दा धेरै...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ १ गतेदेखि लागु हुने गरि नौलो सुरक्षित जीवन बीमा योजना सञ्चालनमा ल्याएको छ । कम्पनीले सुरक्षित जीवन बीमा योजनाको व्यापक सफलता पश्चात् अझ परिस्कृत रुपमा ‘नौलो...
काठमाण्डौ । ग्राहकहरुले अटोलोनको किस्ता खल्ती एपको अनलाइन सेवाबाटै तिर्न सक्ने भएका छन् । यसरी खल्तीबाट किस्ता तिर्ने तीनजना भाग्यशाली ग्राहकले जनही ५ हजार रूपैयाँ नगद जित्ने छन्। ग्राहकले स्याकार कम्पनीबाट होण्डा,...
काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी जेठ २३ गते आइतबारका दिन...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट(सीआईटी)को संस्थागत समूहको सेयर लिलामीमा राखिएको छ। बैंकको स्वामित्वमा रहेको सीआईटीको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक सेयर आज(जेठ २...
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले आज(जेठ २ गते)देखि ऋणपत्र निष्कासन गरेको छ । बैंकले आजदेखि २ अर्ब रुपैयाँबराबरको रु.१ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ भएको ‘एनएमबि ऋणपत्र ८.५%– २०८७/८८’नामक ऋणपत्र निष्कासन गरेको...
काठमाण्डौ। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख ६ गतेदेखि प्रति सेयर रु.१०० अंकित दरका ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद(१ः०.५)अनुपातमा हकप्रद...
काठमाण्डौ । मानुुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)समक्ष आवेदन दिएका छन् । आईपीओ निष्कासनको माग गर्दै मानुुषी...
काठमाण्डौ । मेट लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७÷७८ को तेस्रो त्रैमाससम्ममा ३ अर्ब ८८ करोड १४ लाख ९२ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २०.५८ प्रतिशतले...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ। बैंकको स्वामित्वमा रहेको संस्थाको ६१ हजार २७८ कित्ता संस्थापक सेयर...
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले अनलाइनबाटै केवाईसी अपडेट गर्न व्यवस्था गरेको छ । डिजिटल बैंकिङको वर्तमान अवस्थामा एक सफल प्रयास सिर्जना गर्न अनलाइन केवाईसीको अवधारण अघि सारिएको बैंकले जनाएको छ। यो सेवाको सुरुवातसँगै...
काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १९ करोड ३७ लाख २१ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.८५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष...
काठमाण्डौ । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले वैशाख ३१ गतेदेखि लागू हुने गरी यी दुुई बैंकको सेयर कारोबार रोक्का गरेको हो। यी दुुई बैंकहरुले वैशाख ३०...
काठमाण्डौ । मिस्ट्रीखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा माउन्टेन इनर्जी नेपालले निर्माण गरेको आयोजनाबाट उत्पादित...
काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी ( निप्स ) लुम्बिनि च्याप्टरले भैरहवाको भिम अस्पतालमा उपचार गरिरहेका बिरामीहरूलाई अक्सिजनको सिलिन्डर रिफिलका लागी सहयोग प्रदान गरेको छ । निप्स अन्तर्गत रुपन्देही जिल्लामा...
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासनको स्वीकृती प्राप्त गरेको छ। बीमा समितिले कम्पनीद्वारा प्रस्तावित चुक्तापूँजीको ३० प्रतिशत हकप्रद निष्कासनको प्रस्तावलाई स्वीकृती प्रदान गरेको ह...
काठमाण्डौ । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड आज(वैशाख ३१)गते हुने भएको छ। उक्त आईपीओ बाँडफाँड धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइन क्यापिटल लिमिटेडको कार्यालयबाट बिहान ११ बजे भर्चुअल...
काठमाण्डौ । नेपाल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत वैशाख २२ गतेदेखि ऋणपत्र निष्कासन गरिएको ३.५ अर्ब रुपैयाँबराबरको ‘८.५ नेपाल बैंक ऋणपत्र–२०८७’ नामक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो...
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३८ करोड ९१ लाख ५६ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.०८ प्रतिशतले बढी हो। अघिल्लो...
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७÷७८ को तेस्रो त्रैमाससम्ममा १ अर्ब ४४ करोड १० लाख ८७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ८२.१८...
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडले चालु आर्थिक वर्ष २०७७÷७८ को तेस्रो त्रैमाससम्ममा १३ अर्ब ५९ करोड ९३ लाख ९ हजार ५९० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ३१.८०...
काठमाण्डौ । साताको अन्तिम करोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ८५.१२ अंकले बढ्दै १७३८७.२१ बिन्दुको उचाईमा पुुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ५.५२ अंकले बढ्दै १३६५९.५२ को उचाईमा पु...
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडको ९ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। कम्पनीको ९ लाख २५ हजार ३४३.९१ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको हो। रुपान्तरणपश्चात...
काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४६ करोड १४ लाख ९६ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.३३ प्रतिशतले बढी हो। अघिल्लो...
काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको सञ्चालक समितिको वैशाख २९ गते बसेको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो । बैठकले...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ। बैंकको स्वामित्वमा रहेको संस्थाको ४ लाख ५५ हजार ६९५ कित्ता संस्थापक सेयर आज(वैशाख ३०)...
काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५२ करोड ७१ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.६५ प्रतिशतले बढी हो। अघिल्लो...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्ममा ४ अर्ब ५९ करोड ९ लाख ७० हजार ७९० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ४८.१० प्रतिशतले...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्ममा २४ अर्ब ९५ करोड ६० लाख ६३ हजार ६५० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ३५.४९ प्रतिशतले...
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ८ करोड २४ लाख ८६ हजार १८५ रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.९६ प्रतिशतले बढी हो।...