काठमाण्डौ । बीमा समितिले शाखा कार्यालयहरु बन्द गर्न सम्पूर्ण बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले जेठ १३ गतेसम्म सबै शाखा कार्यालयहरु बन्द गरी केन्द्रिय कार्यालयमात्रै खुला राख्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ भने जीवन बीमा उपसूचकमा भने गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ३१.६ अंकले बढ्दै १३६५४ बिन्दुको उचाईमा पुुग्यो। यो दिन जीवन बीमा उपसूचक भने ६६.८६ अंकले...
काठमाण्डौ । ई–कमर्श प्लेटफर्म रिचार्जरले कोभिडसँग सम्बन्धित उपकरण तथा सामानहरु सस्तो मूल्यमा उपलब्ध गराउने भएको छ । पेमेन्ट गेटवे ई सेवासँगको सहकार्यमा रिचार्जरले बजारकोभन्दा सस्तो मूल्यमा अक्सिमिटर, क्यान अक्सिजन,...
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले भिम अस्पताल र सिद्घार्थनगर नगरपालिकाको आइसोलेसन सेन्टरलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गत सोमबार...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडद्वारा प्रस्तावित लाभांस स्वीकृत गरेको छ । राष्ट्र बैंकले एक्सेल डेभलपमेन्ट बैंकद्वारा प्रस्तावित कुल १२.६३ प्रतिशत लाभांस वितरणको प्रस्तावलाई वैशाख २८ गते...
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक राजेन्द्र काफ्लेको कोरोना संक्रमणका कारण निधन भएको छ । कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था गम्भिर भएपछि शिक्षण अस्पताल महाराजगंजमा भर्ना भएका...
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्ममा ३ अर्ब १ करोड ८८ लाख १३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १२२.७६ प्रतिशतले...
काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित २९.३८ प्रतिशत हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । सेयरमूल्य समायोजन गर्दै नेप्सेले...
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित ८ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । सेयरमूल्य समायोजन गर्दै...
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्ममा ८ अर्ब ६९ करोड ३९ लाख २९ हजार २९३ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ५३.६८ प्रतिशतले...
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८५ करोड ३६ लाख ५३ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३६.२५ प्रतिशतले बढी हो। अघिल्लो...
काठमाण्डौ । बीमा समितिले बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ जारी गरेको छ। यसअघि बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशन मात्रै रहेकोमा समितिले बीमा कम्पनीहरुको संस्थापक सेयर सम्बन्धी व्यवस्थामा...
काठमाण्डौ । बीमा समितिले मद्दती निक्षेपमा लगानी गर्ने भएको छ। समितिले आफुसँग भएको बैंक तथा नगद मौज्दात लगानी निती अनुसार विभिन्न वाणिज्य बैंक तथा विकास बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो। यसका लागि समितिले...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको १४.२५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा संस्थाको ३ लाख २५ हजार ०९९.५० कित्ता बोनस सेयर सूचीकृत भएको हो। इन्फिनिटी...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा हरियाली छाएको छ। आज जीवन बीमा उपसूचक २६७.१८ अंकले बढ्दै १७३६८.९५ को बिन्दुमा पुुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक समेत १७६.४८ अंकले बढ्दै १३६२२.३९ को उचाईमा...
काठमाण्डौ । स्वेज नहरमा फसेको जहाजको बीमक ‘युके क्लब’ ले इजिप्टका अधिकारीहरुले घटाएर प्रस्तुत गरेको दाबी अझै बढी भएको जनाएको छ। जहाजलाई मुक्त गर्न तथा जहाजका कारण भएको नोक्सानका लागि इजिप्टका अधिकारीहरुले घटाएर प्रस्तुत...
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको विराटनगर शाखाले कटहरी गाउँ पालिका वडा नं.०४ मधुरा मोरंगका हेम नारायण साहको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । मृतक साहले...
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नेपाल एपीएफ अस्पतालअन्तर्गतको कोभिड—१९ युनिफाइड अस्पताललाई विभिन्न मेडिकेटेड सामान सहयोग गरेको छ। आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत नाडाले अस्पताललाई स्लिपर ५० सेट,...
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्ममा २ अर्ब २७ करोड ७२ लाख ९० हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ८९.०६...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा राखिएको संस्थापक सेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ । बैंकको स्वामित्वमा रहेको संस्थाको ४ लाख ५८ हजार २५५...
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५८ करोड १८ लाख ५७ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५.२७ प्रतिशतले बढी हो। अघिल्लो...
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(वैशाख २९ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम...
काठमाण्डौ । आजसम्म कायम सेयरधनी अपि पावर कम्पनी लिमिटेडको हकप्रदका लागि योग्य हुने भएका छन् । कम्पनीले हकप्रद प्रयोजनका लागि भोलि(वैशाख २९ गते) बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै हकप्रदका लागि...
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति पाएको छ । बैंकले नेपाल धितोपत्र बोर्डबाट ६ वर्ष अवधिको रु.२ अर्ब ५० करोड ऋणपूँजी रकम बराबरको “आरबीबीएल डिवेन्चर २०८३” नामक ऋणपत्र निष्कासनको अनुमति...
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले आजबाट आफ्ना सबै कार्यालयमा एसकेडीबीएल स्मार्ट टेलर सेवा सञ्चालनमा ल्याएको छ। यो सेवाबाट सप्तकोशी बैंकको मोबाइल बैंकिङ सेवा लिएका व्यक्तिले चेक विना नै रकम भुक्तानी...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा हरियाली छाएको छ। आज निर्जीवन बीमा उपसूचक ३४६.०३ अंकले बढ्दै १३४४५.८९ बिन्दुको उचाईमा पुुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि १३७.८२ अंकले बढ्दै १७१०१.७७ को उचाईमा...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा एक वाणिज्य बैंक, एक विकास बैंक र एक लघुवित्त गरी तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा सहारा विकास बैंक लिमिटेडको २३ प्रतिशत बोनस सेयर, गणपति लघुवित्तको १५ प्रतिशत बोनस...
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा थप १५ दिन निषेधाज्ञा जारी गर्न सिफारिस गरिएको छ। काठमाण्डौ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुबीच उपत्यकाका तीनवटा जिल्लामा जेठ १२ गतेसम्म निषेधाज्ञा जारी गर्न सीसीएमसी समक्ष सिफारिस गर्न...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ९८ हजार बढी संस्थापक सेयर आज(वैशाख २७ गते)देखि लिलामीमा राखेको छ। बैंकले आफ्नो ...
काठमाण्डौ । प्रभु म्युचुुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘प्रभु सेलेक्ट फन्ड’ को सार्वजनिक निष्कासन आगामी जेठ ५ गतेदेखि हुने भएको छ । प्रभु बैंक कोष प्रवद्र्धक तथा प्रभु क्यापिटल योजना व्यवस्थापक रहेको यो म्युचुुअल फन्डको...