प्रुडेन्सियल इन्स्योरेन्सको मुनाफा ४०.४९%ले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४८ करोड ४५ लाख ४५ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६०.२१ प्रतिशतले बढी हो।...

   

कोरोनाका कारण आर्थिक दृश्य चुनौतीपूर्ण देखियोः अर्थमन्त्री

काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक दृश्य चुनौतीपूर्ण रहेको बताएका छन्। “समावेशी र दीगो आर्थिक विकासको मार्गमा महामारीको बहुपक्षीय प्रभावको कारण अवरोधको...

   

एनएमबि बैंकद्वारा बीमा दाबी भुक्तानी

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले विभिन्न खाताहरुमा दुर्घटना र गम्भीर रोगहरुविरुद्ध प्रदान गरिने बीमा दाबी भुक्तानी दुर्घटना हुना साथ र रोग पत्ता लाग्ना साथ प्रदान गरेको छ।  सहारा बचत खाताअन्तर्गत हालसम्म देशैभरिबाट ११...

   

इसेवा मनि ट्रान्सफर र पेरू रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता, अष्ट्रेलियाबाट रेमिट्यान्स पठाउन झनै सहज

काठमाण्डौ । पछिला दिनमा आक्रामक ढंगले बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्सफर र अष्ट्रेलियाको चर्चित रेमिट्यान्स कम्पनी पेरू रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। सम्झौतासँगै अष्ट्रेलियामा रहेका नेपालीलाई...

   

साताको अन्तिम कारोबार दिन दोहोरो अंकले घट्यो नेप्से, बीमाका दुवै उपसूचकमा समेत गिरावट

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २३९.३३ अंकले घट्दै १७११०.६४ को बिन्दुमा सीमित बन्यो। यो दिन जीवन बीमा उपसूचक पनि १३०.३१ अंकले आरालो लाग्दै १३१३२.९८ बिन्दुमा...

   

स्वाभिमान लघुवित्तको २०% बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ ।  आज नेप्सेमा संस्थाको २० प्रतिशत बोनस सेयर अर्थात १ लाख ५३ हजार ४२३.६० कित्ता बोनस सेयर सूचीकृत...

   

एसियन लाइफका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित

काठमाण्डौ । एसियन लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेडको सम्पूर्ण भुक्तानी एनआईसी एसिया बैंक लिमिटेडमा रहेको आफ्नो खाताबाट स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने गरी एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) मा...

   

प्रभु लाइफको मुनाफा १४८.३४%ले वृद्धि, बीमाशुल्क आर्जनमा समेत उछाल

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ८ करोड ८४ लाख ६० हजार ८१८ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ११५.६० प्रतिशतले बढी हो।...

   

नाडेप लघुवित्तद्वारा साधारण सभा रद्द

काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा रद्द गरेको छ । संस्थाले विशेष कारणबस अर्काे सूचना प्रकाशित नभएसम्मका लागि वार्षिक साधारण सभा रद्द गरिएको जनाएको हो ।  संस्थाको छैठौँ वार्षिक साधारण...

   

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले आफुसँग रहेको लगानीयोग्य रकम क र ख वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक वर्षे मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।  मुद्दती...

   

जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । संस्थाद्वार प्रस्तावित ४९.४० प्रतिशत बोनस सेयरका लागि आज नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाको सेयरमूल्य समायोजन गरेको हो...

   

एनआईसी एशिया बैंकको स्वाामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्तको सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ। बैंकको स्वामित्वमा रहेको संस्थाको ६२ हजार ३८८ कित्ता संस्थापक सेयर...

   

प्रभु इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले(वैशाख २६ गते) बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु...

   

नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा रु.२० करोड लगानी गर्ने

काठमाण्डौ  । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा करिब २० करोड रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २० करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त...

   

हिमालयन जनरल इन्स्योरेन्सको मुनाफा १९.१३%ले घट्यो, अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २१ करोड ६३ लाख २७ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६.८३ प्रतिशतले बढी हो।...

   

मध्यभोटेकोशीको आईपीओ आईएमई पेबाटै भर्न सकिने

काठमाण्डौ । मध्यभोटेकोशी जलविद्युत कम्पनीले आयोजना प्रभावितका लागि जारी गरेको आईपीओमा अनलाइनबाटै आवेदन दिने व्यवस्था मिलाएको छ। कोरोनाको दोस्रो लहरका कारण उत्पन्न असहज परिस्थितिबीच मध्यभोटेकोशी जलविद्युत कम्पनीले...

   

रिलायन्स फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। आज (वैशाख २२ गते)कम्पनीको ११ औँ वार्षिक साधारण सभा भर्चुअल माध्यम जुम एपमार्फत सम्पन्न भएको हो ।  सभामा संस्थाको सञ्चालक समितिबाट प्रस्तावित १०...

   

परिसूचकमा सामान्य गिरावट, बीमातर्फ सगरमाथा जनरलको सेयरमूल्यमा सर्वाधिक वृद्धि

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ। आज निर्जीवन बीमा उपसूचक ९.२७ अंकले बढ्दै १३२६३.२९ को बिन्दुमा पुुग्यो। यो दिन जीवन बीमा उपसूचक भने ५५.२४ अंकले घट्दै १७३४९ को बिन्दुमा सीमित ...

   

यूनियन लाइफको मुनाफामा ७.५६%को गिरावट, बीमाशुल्क आर्जनमा भने ५९.३९%को वृद्धि

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ अर्ब ९४ करोड ७१ लाख ९९ हजार ७८३ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ५९.३९ प्रतिशतले बढी हो।...

   

सगरमाथा इन्स्यारेन्सको बीमाशुल्क आर्जन २८.१४%ले बढ्यो, नाफा ६३.९३% ले वृद्धि

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९५ करोड २९ लाख १ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८.१४ प्रतिशतले बढी हो। अघिल्लो...

   

प्राइम लाइफद्वारा २२.८६ करोड मुनाफा आर्जन, बीमाशुल्क आर्जन ३७.४९%ले वृद्धि

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७÷७८ को तेस्रो त्रैमाससम्ममा ३ अर्ब ७ करोड ६६ लाख ८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ३७.४९ प्रतिशतले...

   

हकप्रदका लागि अपि पावरद्वारा बुक क्लोज मिति तय, कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाण्डौ । हकप्रद निष्कासनका लागि अपि पावर कम्पनी लिमिटेडले आगामी वैशाख २९ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेको छ ।  यसर्थ वैशाख २८ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने...

   

महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको एशियन लाइफको सेयर लिलामीमा राखिने

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिने भएको छ। बैंकको स्वामित्वमा रहेको कम्पनीको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर आगामी...

   

आरएमडीसी लघुवित्तको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ। बैंकको स्वामित्वमा रहेको संस्थाको ४ लाख ५८ हजार २५५ कित्ता संस्थापक सेयर आज(वैशाख...

   

नेपाल बैंकको ऋणपत्र निष्कासन आजदेखि

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले आज(वैशाख २२ गते)देखि ऋणपत्र निष्कासन गरेको छ । बैंकले आजदेखि ३.५ अर्ब रुपैयाँबराबरको ऋणपत्र बाट निष्कासन गरेको हो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको १० वर्षे अवधिको ‘८.५...

   

जनउत्थान सामुदायिक लघुवित्तको ५२% लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । जनउत्थान सामूदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले भोलि(वैशाख २३ गते) बुक क्लोज गर्ने निर्णय गरेकाले...

   

यूनियन लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेख नविकरण गर्दा १००% ब्याज छुटको व्यवस्था

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख पूनजार्गरण नविकरण गर्दा ब्याज छुट दिने घोषणा गरेको छ । कम्पनीले कम्पनीबाट जारी भएका बीमालेखहरु अन्तर्गत भुक्तानी गर्नुपर्ने बीमा शुल्क निर्धारित समयमा...

   

एनआईसी एशिया बैंकद्वारा बीमा दाबी भुक्तानी

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले बचतसँगै बीमा सुविधाले भरिपूर्ण चमत्कारिक बचत सिरिज अन्तर्गत उपलब्ध रू. २० लाख बीमा रकम जनही रू. १० लाखका दरले दुई जना ग्राहकहरूलाई भुक्तानी गरेको छ ।  सियारी गाउँपालिकाको हर्नैया...

   

नेप्सेमा ३.२२ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा कम्पनीको २.८५ प्रतिशत बोनस सेयर अर्थात ३ लाख २२ हजार ८१४ कित्ता बोनस सेयर...

   

नेपाल लाइफ २१ औँ वर्षमा प्रवेश

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २० वर्ष पुरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ।  कम्पनी वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै...