नेप्सेमा झिनो वृद्धि, बीमाका दुवै उपसूचकमा गिरावट

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक दुवै बीमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ६४.२३ अंकले घट्दै १७४०५.२० को बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३६.६१ अंकले ओरालो लाग्दै १३२५४.०२ को बिन्दुमा...

   

स्ट्याण्डर्ड चाटर्ड बैंकका कम्पनी सचिव भण्डारीद्वारा पद बहाली

काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंक लिमिटेडका कम्पनी सचिवमा गोपी कृष्ण भण्डारीले पद बहाली गरेका छन्। भण्डारीले वैशाख १७ गतेबाट पद बहाली गरेका हुन्।  बैंकको सञ्चालक समितिको ४१० औँ बैठकले भण्डारीलाई कम्पनी सचिवमा नियुक्त...

   

सानिमा बैंकद्वारा अन्तरिक्ष प्रतिष्ठान नेपाललाई छात्रवृत्तिस्वरुप रु. ५ लाख प्रदान

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले अन्तरिक्ष प्रतिष्ठान नेपाललाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपालका विद्यार्थीहरुबाट नेपालमै  निर्मित पहिलो स्याटलाइट NepaliSat-2 अन्तरिक्षमा प्रक्षेपण गर्ने उद्देश्यका साथ...

   

निषेधाज्ञामा नेपाल टेलिकमले ल्यायो यस्ता आकर्षक डाटा र भ्वाइस प्याक सुविधा

काठमाण्डौ । हाल काठमाण्डौ उपत्यकालगायत देशका विभिन्न भागमा लागू गरिएको निषेधाज्ञाको समयमा कम्पनीका मोबाइल सेवाका ग्राहकका लागि नेपाल टेलिकमले विभिन्न आकर्षक डाटा सुविधाहरु उपलब्ध गराइरहेको छ।  प्रयोगका आधारमा लामो र...

   

कोरोनाबाट निको भएकाहरुलाई स्वास्थ्य बीमा प्रदान गर्न भारतीय बीमकहरुद्वारा अस्वीकार

काठमाण्डौ । भारतका बीमा कम्पनीहरुले कोरोनाबाट निको भएकाहरुलाई स्वास्थ्य कभर प्रदान गर्न अस्वीकार गरेका छन्। भारतमा कोरोना संक्रमण भयावह रुपमा फैलिएपछि बीमा कम्पनीहरुले यस्तो कदम चालेका हुन्।    भारतीय बीमकहरुले...

   

सुरक्षित रुपमा बैकिङ सेवा प्रदान गर्न निर्देशन

काठमाण्डौ । कोरोना संक्रमणलाई ध्यानमा राख्दै विभिन्न जिल्लामा जारी भएको निषेधाज्ञाको पालना गरी सुरक्षित बैकिङ सेवा प्रदान गर्न नेपाल बैंकर्स एशोसिएसशनले सदस्य बैंकलाई निर्देशन दिएको छ । विकास बैंकहरुको छाता संगठन...

   

स्वावलम्बन लघुवित्तको स्वतन्त्र सञ्चालकमा बोहरा नियुक्त

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा उमा जोशी बोहरा नियुक्त भएकि छन्। संस्थाको वैशाख २० गते बसेको सञ्चालक समितिको बैठकले बोहरालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको...

   

आईपीओ निष्कासनको मुख्य अजेन्डा सहित राप्ती हाइड्रोले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्कासनको मुख्य अजेन्डा सहित वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा आह्वान गरेको...

   

युनियन लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वािर्षक साधारण सभा डाकेको छ। कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी जेठ ११ गते मंगलबारका दिन...

   

मध्यभोटेकोशी जलविद्युतको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । मध्यभोटकोशी जलविद्युत कम्पनी लिमिटेडका आईपीओ निष्कासन आज(वैशाख २१ गते)बाट खुला गरिएको छ । आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि कम्पनीले आजदेखि आईपीओ निष्कासन गरेको हो । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको...

   

सीइडीबी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा आवेदन दिन आज(वैशाख २१ गते) अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ प्रतिकित्ता रु १०० अंकित दरको २५ लाख १८ हजार २३०...

   

मेगा बैंकका क्रेडिट कार्ड होल्डरहरुलाई ग्रिन बुटी ब्रान्डका म्याट्रेस खरिद गर्न किस्ताबन्दी सुविधा

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना क्रेडिट कार्डका ग्राहकहरुलाई ग्रिन बुटी ब्रान्डका म्याट्रेस खरिद गर्न किस्ताबन्दी सुविधा ल्याएको छ।  आई बोस ग्लोबल लाइफ इन्टरनेसनलसँग गत शुक्रबार भएको सम्झौताअनुसार मेगा...

   

अपि पावर कम्पनीलाई हकप्रद निष्कासनको अनुमति

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट बैशाख १९ गते हकप्रद निष्कासनको अनुमति प्राप्त गरेको हो।  कम्पनीले बोर्डबाट १ः०.२९३८ अनुपातमा हकप्रद निष्कासनका...

   

इसेवा अकाउन्टमा बैंक खाता सीधै लिंक गर्न सकिने

काठमाण्डौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ‘इसेवा’ प्रयोगकर्ताले इसेवा अकाउन्टलाई सीधै बैंक खातामा लिंक गर्न सक्ने भएका छन्। योसँगै आफूले चाहेको बैंक खातामा इसेवा खाता लिंक गरी अझ ढंगले इसेवा खातामा रकम लोड...

   

१२.३५ अंकले घट्यो नेप्से, बीमाका दुवै उपसूचकमा समेत गिरावट

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ९०.९५ अंकले घट्दै १७४६९.४४ को बिन्दुमा सीमित बन्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ८०.९६ अंकले ओरालो लाग्दै १३२८७.४९ बिन्दुमा...

   

सिद्धार्थ इन्स्योरेन्सद्वारा ७४.१७ करोड बढी खुद बीमाशुल्क आर्जन, बीमा कोषको आकार २१.८३%ले बढ्यो

काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७४ करोड १७ लाख ४९ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१.२७ प्रतिशतले बढी हो।...

   

आइएमई लाइफको मुनाफामा सामान्य वृद्धि, बीमाशुल्क आर्जनमा भने ११३.१३%को उछाल

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७÷७८ को तेस्रो त्रैमाससम्ममा १ अर्ब ८५ करोड ११ लाख ७३ हजार ९०२ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ११३.१३...

   

नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक पाण्डे र अर्यालको पदावधि थप

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका सञ्चालकमा दिप प्रकाश पाण्डे र डिल्लीराज अर्यालको समयावधि थप गरिएको छ। कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वार्षिक साधारण सभासम्मका लागि सञ्चालकमा नियुक्त...

   

एभरेष्ट इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २६औँ वाार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी जेठ १० गते सोमबारका दिन...

   

प्रिमियर इन्स्योरेन्सद्वारा २८.९६ करोड बढी मुनाफा आर्जन, बीमाशुल्क आर्जनमा ११.४१%को वृद्धि

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी९नेपाल० लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५९ करोड ८२ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.४१ प्रतिशतले बढी हो।...

   

रिलायन्स लाइफको बीमाशुल्क आर्जन १३१.४३%ले वृद्धि, अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ८४ करोड ४९ लाख २७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १३१.४३ प्रतिशतले बढी हो।...

   

‘लाटोकोशेरो’ले राजधानीमा चौबीसै घन्टा फुड डेलिभरी गर्ने, १०% छुट पनि दिने

काठमाण्डौ । राजधानीमा पहिलोपटक चौबीसै घन्टा लाटोकोशेरो फुड डेलिभरी सर्भिस सञ्चालनमा आएको छ।  विषेशगरी रातको समयलाई मध्यनजर गर्दै उपभोक्ताको घरदैलोमा खाना पुर्याउने उद्देश्यस्वरुप लाटोकोशेरो फुड सञ्चालनमा आएको हो।...

   

एनआईसी एशिया बैंकका ग्राहकले विभिन्न ई–कमर्स कम्पनीबाट किनमेल गर्दा १५% क्यास ब्याक पाउने

काठमाण्डौ । नयाँ भेरियन्टको कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रण गर्नका लागि देशका विभिन्न स्थानमा गरिएको निषेधाज्ञाका बेला एनआईसी एसिया बैंकका ग्राहकले विभिन्न ई–कमर्स कम्पनीमार्फत गर्ने किनमेलमा १५ प्रतिशत...

   

नेप्सेमा ३.३२ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्कट एक्सचेन्ज(नेप्से)मा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा कम्पनीको ४.७५ प्रतिशत बोनस सेयर अर्थात ३ लाख ३२ हजार ५ सय कित्ता बोनस सेयर सूचीकृत भएको हो।  कम्पनीले गत...

   

नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा खत्रीको नाम प्रस्ताव, स्वीकृतिका लागि बीमा समितिमा पेश

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओमा) सुरेश प्रसाद खत्रीको नाम प्रस्ताव गरिएको छ। कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले खत्रीलाई चार वर्षका लागि कम्पनीको सीईओमा...

   

युनाइटेड इन्स्योरेन्सको सीईओमा पौडेल नियुक्त

काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा उपासना पौडेल नियुक्त भएकि छन्। कम्पनीको वैशाख १६ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको...

   

नेप्सेमा दोहोरो अंकको वृद्धि, बीमातर्फ सानिमा जनरलको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचक उकालो लागेका छन्। १३ वटा समूहमध्ये आज जीवन बीमा उपसूचक सबैभन्दा धेरै वृद्धि भयो। जीवन बीमा उपसूचक ६३२.१८ अंकले बढ्दै १७५५६.६६ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन...

   

केन्द्रिय कार्यालयमा २०% र शाखा कार्यालयहरुमा २५%भन्दा कम कर्मचारीका साथ सेवा प्रदान गर्न राष्ट्र बैंकको निर्देशन

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा जारी भएका स्थानहरुमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको केन्द्रिय कार्यालयहरुमा २० प्रतिशतभन्दा कम कर्मचारी तथा शाखा कार्यालयहरुको हकमा २५ प्रतिशतभन्दा कम कर्मचारीको...

   

जनरल इन्स्योरेन्सद्वारा लुम्बिनी प्रदेश ट्राफिक प्रहरीलाई मास्क तथा सेनिटाइजर प्रदान

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय अन्तर्गतका प्रहरीलाई कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि मास्क र सेनिटाइजर प्रदान गरेको छ । कम्पनीले प्रदेश प्रहरी कार्यालय...

   

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ र सीआईटीको सेयरको लिलामी आजदेखि

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स र सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको ९७ हजार बढी संस्थापक सेयर आज(वैशाख १९ गते)देखि लिलामीमा राखेको छ।  बैंकले आफ्नो स्वामित्वमा रहेको...