नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच नवीकरणीय ऊर्जा आयोजनाको प्रवर्द्धनका लागि सम्झौता

काठमाण्डौ । नबिल बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच नवीकरणीय ऊर्जा आयोजनाहरुको प्रवर्द्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान ग्यारेन्टी (एलएलजी) सम्झौता भएको छ।  मध्यबानेश्वरस्थित...

   

बाराही हाइड्रोपावरद्वारा आईपीओ निष्कासनको अनुमति माग

काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत चैत१७ गते बोर्डमा आवेदन दिएको हो ।  कम्पनीले ७...

   

परिसूचकमा उछाल,बीमातर्फ जनरल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक ४३४.३७ अंकले बढ्दै १०९६१.९३ बिन्दुमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि ४२३.३७ अंकले बढ्दै १३०३५.९३ बिन्दुमा पुग्यो। आज...

   

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको बीसौँ वार्षिक साधारणसभा आज वैशाख ११ गते सम्पन्न भएको छ।  पर्साको वीरगन्जस्थित दियालो लर्डस प्लाजामा सम्पन्न सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष श्री विशाल...

   

कर्पोरेट डेभलपमेन्ट बैंकको लिलामी सेयर बाँडफाँड

काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंकको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । बैंकको लिलामीमा राखिएको सर्वसाधारण समूहतर्फको १ लाख २० हजार १२० कित्ता अवितरित हकप्रद सेयर वैशाख २ गते बाँडफाँड गरिएको हो...

   

रिभर फल्स पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको आईपीओमा आवेदन दिने आज(वैशाख ११ गते)अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका वासिन्दाका लागि गत चैत २७ गतेदेखि निष्कासन गरेको ७ करोड रुपैयाँ बराबराको रु. १००...

   

शिखर इन्स्योरेन्सले वैशाख १९ गतेदेखि अवितरित हकप्रद सेयर लिलामीमा राख्ने

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारण समूहतर्फको अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । कम्पनीले गत चैत १ गतेदेखि २१ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरिएकोमा आवेदन नपरेको सर्वसाधारण समूहतर्फ ७७...

   

गुराँस लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेखमा छुटको व्यवस्था

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा बिलम्ब शूल्क(ब्याज)छुटको व्यवस्था गरेको छ। कम्पनीले व्यतित बीमालेख नविकरण(पूर्नजागरण) गर्दा वैशाख ११ गतेदेखि जेठ १० गतेसम्म छुटको व्यवस्था गरेको...

   

बिन्ध्यबासिनी हाइड्रोपावरद्वारा आईपीओ निष्कासन

काठमाण्डौ । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज(वैशाख ११ गते)देखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा न ५,६ र ७(साविक पसगाँउ तथा भोजे...

   

एभरेष्ट इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(चैत ११ गते)अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि (चैत १२ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म...

   

खप्तड लघुवित्तले पायो ‘डबल बी माइनस’ रेटिङ

काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडलाई (इक्राएनपी–आईआर) बीबी माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ ।  उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने...

   

आइएमई जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न,लाभांश वितरणको प्रस्ताव पारित

काठमाण्डौ । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २४ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।  काठमाण्डौको लैनचौरस्थित लैनचौर बैङ्क्वेट्समा सम्पन्न सभाले सेयरधनीहरुलाई वितरण गर्न भनी प्रस्ताव गरिएको आर्थिक वर्ष २०७७/७८ का...

   

उन्नति सहकार्य लघुवित्तको ३०%बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  आज नेप्सेमा संस्थाको ५ लाख २८ हजार ५०९.११९१ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उन्नति...

   

युनियन हाइड्रोपावरद्वारा विशेष साधारण सभा आह्वान

काठमाण्डौ । युनियन हाइड्रोपावर लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको वैशाख ८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको विशेष साधारण सभा डाकेको हो ।  बैठकले आगामी वैशाख २३ गते शुक्रबारका दिन काठमाण्डौ ललितपुर...

   

नबिल बैंकको दुईवटा ऋणपत्रको ब्याज भुक्तानी

काठमाण्डौ । नबिल बैंक लिमिटेडको ऋणपत्रको ब्याज भुक्तानी गरिएको छ । बैंकको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’र ‘१० प्रतिशत नबिल डिबेन्चर २०८२’नामक ऋणपत्रको अर्धवार्षिकी ब्याज भुक्तानी गरिएको हो ।  यी दुवै ऋणपत्रको ब्याज...

   

महालक्ष्मी लाइफले डाक्यो विशेष साधारण सभा,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको वैशाख ८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको विशेष साधारण सभा डाकेको हो ।  बैठकले आगामी वैशाख २५ गते आइतबारका दिन...

   

उपकार लघुवित्तको आईपीओ बाँडफाँड, २३.२६ लाख आवेदकको हात खाली

काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ।  संस्थाको आईपीओ आज(वैशाख ९ गते)धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको काठमाण्डौको हात्तीसारस्थित कार्यालयमा बाँडफाँड...

   

बीमा समिति र सार्वजनिक खरिद अनुगमन कार्यालयमा निर्माण व्यवसायी महासंघको धर्ना

काठमाण्डौ । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामाग्रीको मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावली (एघारौँ संशोधन)को विरोध र बीमा निर्देशिकाको बिरोधमा आजदेखि सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिमा धर्ना कार्यक्रम...

   

सामान्य अंकले बढ्यो नेप्से,बीमातर्फ युनियन लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज जीवन बीमा उपसूचक वृद्धि भएको छ। आज जीवन बीमा उपसूचक ७४.१४ अंकले बढ्दै १२६१२.५७ बिन्दुको उचाइमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक भने ८५.२ अंकले घट्दै १०५२७.५६ बिन्दुमा झर्यो।  आज...

   

पहिलोपटक जीवन बीमा पोलिसी खरिद गर्दै हुनुहुन्छ ?यी कुरामा ध्यान दिनुस्

काठमाण्डौ । सन् २०२० मा कोरोना महामारी फैलिएपछि विश्वमा धेरै नै परिवर्तनहरु देखिएका छन्। यसको प्रभाव बीमा क्षेत्रमा समेत देखिएको छ। बीमा क्षेत्र लामो समयदेखि आर्थिक जगतका लागि कुनै‘अन्डरडग(जसका बारेमा कम चर्चा हुन्छ)’का...

   

नेपालमा ७४ वर्षपछि सञ्चालनमा आयो दोस्रो अन्तराष्ट्रिय विमानस्थल

काठमाण्डौ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा ९रुपन्देही० मा निर्माण गरिएको...

   

छ्याङदी हाइड्रोपावरको ३०%हकप्रद सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा छ्याङदी हाइड्रोपावरको ३० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ ।  आज नेप्सेमा कम्पनीको ८ लाख ९३ हजार ०२५ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।  कम्पनीले गत माघ ११ गतेदेखि विद्यमान...

   

बीमा निर्देशिका २०७८ को खारेजी एवं संशोधनको माग गर्दै नेपाल निर्माण व्यवसायी महासंघ धर्नामा

काठमाण्डौ । नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना मागहरू पूरा नभएको भन्दै आज(वैशाख ८ गते)देखि सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिमा धर्ना दिने भएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार...

   

महालक्ष्मी विकास बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ । बैंकको गत फागुन १३ गते सम्पन्न २० औँ वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस सेयर गत चैत ३० गतेदेखि सेयरधनीहरुको...

   

अपर सोलु हाइड्रो इलेक्ट्रिकले पायो आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । सेबोनले चैत ७ गते कम्पनीलाई ३३ करोड ७ लाख ५० हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका ३३ लाख ७ हजार ५ सय...

   

काठमाण्डौको माकलबारीमा सेञ्चुरी बैंकको नयाँ शाखा

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा आज वैशाख ७ गतेदेखि काठमाण्डौको गोकर्णेश्र नगरपालिका–८ जोरपाटी माकलबारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।  बैंकका सञ्चालक समिति...

   

महालक्ष्मी लाइफ इन्योरेन्सको सम्पत्ति शुद्धीकरण तालिम सम्पन्न

काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले क्षेत्रिय प्रमुखहरुको दुई दिने तालिम काठमाण्डौमा सम्पन्न गरेको छ। होटल यात्री ठमेल काठमाण्डौमा बैशाख ६ र ७ गते सम्पन्न उक्त गोष्ठिमा देशै भरीका १५ जना क्षेत्रिय प्रमुख,...

   

सूर्योदय वोमी लघुवित्तको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेड नियुक्त भएको छ । संस्थाको सञ्चालक समितिको वैशाख ६ गते बसेको बैठकले कुमारी क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको...

   

दोहोरो अंकले घट्यो नेप्से,बीमातर्फ युनाइटेड इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक गिरावट

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २४६.४७ अंकले ओरालो लाग्दै १२५३८.४२ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १६९.८३ अंकले ओरालो लाग्दै १०६१२.७६ बिन्दुमा सीमित...

   

मेट लाइफद्वारा क्लिन अप नेपालसँगको सहकार्यमा सरसफाई कार्यक्रम आयोजना

काठमाण्डौ । मेट लाइफ नेपालले क्लिन अप नेपालसँगको साझेदारीमा बुढानिलकण्ठ मन्दिरमा सरसफाई कार्यक्रम आयोजना गरेको छ । कम्पनीले सांस्कृतिक धरोहरका रुपमा रहेको बुढानिलकण्ठ मन्दिरको सरसफाईका लागि ‘लिटर क्लिन अप इभेन्ट’...