नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा भुजेल नियुक्त

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा विनोद कुमार भुजेल नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको ३२० औँ बैठकले भुजेललाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय हो।  उनको आज(वैशाख १९ गते) पदबाहली...

   

सानिमा जनरलको मुनाफा १००.९५%ले बढ्यो, बीमाशुल्क आर्जनमा ४६.८९%को वृद्धि

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको अन्त्यसम्ममा १३ करोड ८४ लाख ६७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४६.८९...

   

युनाईटेड फाइनान्सको सेयर कारोबार रोक्का

काठमाण्डौ । युनाईटेड फाइनान्सको सेयर कारोबार रोक्का गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले वैशाख १९ गतेदेखि लागू हुने गरी कम्पनीको सेयर कारोबार रोक्का गरेको हो।  कम्पनीले वैशाख १७ गतेको पत्रमार्फत नबिल बैंक र युनाईटेड...

   

वेष्ट फाइनान्स कम्पनीद्वारा वार्षिक साधारण सभा स्थगन

काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा स्थगन गरेको छ। कम्पनीको वैशाख १८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २४ औँ वार्षिक साधारण सभा स्थगन गरेको हो।  कोरोना भाइरसको नयाँ संक्रमणका कारण नेपाल...

   

मारुती सिमेन्ट बन्यो ५३ ग्रेडको ओपीसी उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट कम्पनी

काठमाण्डौ । मारुती सिमेन्ट ५३ ग्रेडको ओपीसी उत्पादन गर्ने नेपालको पहिलो सिमेन्ट कम्पनी बनेको छ । हालै मात्र, नेपाल सरकारले सिमेन्टको ग्रेड उल्लेख गर्न मिल्ने निर्णय गरे अनुरुप नेपाल गुणस्तर तथा नापतौल विभागबाट सम्पूर्ण...

   

हिमालयन जनरल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले २७ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी जेठ २८ गते शुक्रबारका दिन...

   

प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्जले कम्पनीद्वारा प्रस्तावित ८ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले कम्पनीको सेयरमूल्य...

   

निफ्राबाट पनि आरटीजीएस प्रणाली सञ्चालन

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लि.(निफ्रा)नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा आबद्ध भई कारोबारहरु संचालन गर्न थालेको छ ।  यसका निम्ति कनेन्ट आरटीजीएस प्रणालीमा निफ्रालार्ई...

   

नेपाल लाइफले जेठदेखि ‘नौलो सुरक्षित जीवन बीमा योजना’ सञ्चालनमा ल्याउने , ‘सुरक्षित जीवन बीमा योजना’ भने बन्द हुने

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ १ गतेदेखि लागु हुने गरि नौलो सुरक्षित जीवन बीमा योजना सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले यो बीमा योजना लागू हुने वित्तीकै सुरक्षित जीवन बीमा योजना स्वतः बन्द गर्ने...

   

नबिल बैंक र यूनाइटेड फाइनान्सबीच मर्जर सम्झौता

नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्ने भएको छ । आज(वैशाख १७ गते) नबिल बैंकले युनाइटेड फाइनान्स लाई प्राप्ती गर्ने विषयमा सम्झौता भएको हो । बैंकका मर्जर कमिटीका संयोजक उदय कृष्ण उपाध्याय र फाइनान्सका...

   

निषेधाज्ञामा एक तिहाई कर्मचारीहरुद्वारा आलोपालोमा सेवा सञ्चालन गर्न बीमा समितिको निर्देशन

काठमाण्डौ । बीमा समितिले निषेधाज्ञाको समयमा एक तिहाई कर्मचारीहरुद्वारा आलोपालोमा सेवा सञ्चालन गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ।  समितिले आज परिपत्र जारी गर्दै कोरोना संक्रमणका कारण उत्पन्न परिस्थितीमा स्थानिय...

   

बंगलादेशको बीमा क्षेत्रमा अक्टोबर १ देखि डिजिटल ई–भुक्तानी प्रणाली कार्यान्वयमा आउने

काठमाण्डौ । बंगलादेशको बीमा क्षेत्रमा डिजिटल ई–भुक्तानी प्रणालीको सुरुवात गरिएको छ । बंगलादेशको नियामक निकाय‘द इन्स्योरेन्स डेभलपमेन्ट एण्ड रेगुलेटरी अथोरिटी अफ बंगलादेश(आईडीआरए)ले देशको बीमा क्षेत्रमा डिजिटल...

   

निषेधाज्ञामा सहज सेवा दिन सांग्रीला बैंकले तोक्यो सम्पर्क व्यक्ति, कहाँका लागि कसलाई सम्पर्क गर्ने ?(सूचीसहित)

काठमाण्ठौ । निषेधाज्ञाका बेलामा आफ्ना ग्राहक तथा सेवाग्राहीहरुले सहज र सुलभ ढंगले सेवा पाउन् भन्ने उद्देश्यले सांग्रीला डेभलपमेन्ट बैंकले विभिन्न क्षेत्रका लागि सम्पर्क व्यक्ति तोकेको छ ।  निषेधाज्ञा अवधिमा बंैकका...

   

नारायणी डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा पौडेल नियुक्त

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा बलराम पौडेल नियुक्त भएका छन्। बैंकको वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको...

   

तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन २३.०२ अर्ब, शिखर इन्स्योरेन्स अग्रस्थानमा

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुले २३ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन्। यो अवधिमा राष्ट्रिय बीमा कम्पनी बाहेकका १९वटा निर्जीवन बीमा कम्पनीहरुले २३ अर्ब २ करोड रुपैयाँ...

   

सारथी नेपाल लघुवित्तको सीईओमा खड्का नियुक्त

 काठमाण्डौ । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रामबहादुर खड्का नियुक्त भएका छन्। संस्थको वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई नियुक्त गर्ने निर्णय गरेको...

   

नाडेप लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

 काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। संस्थाको वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले छैठौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी जेठ ७ गते शुक्रबारका दिन...

   

सीइडीबी हाइड्रोपावरको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज(वैशाख १७ गते)देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अंकित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्कासन गरेको हो ।   कुल...

   

बीमा समितिद्वारा नयाँ पुनर्बीमा कम्पनी स्थापनका लागि प्रस्ताव आह्वान

काठमाण्डौ । नयामक निकाय बीमा समितिले नयाँ पुनर्बीमा कम्पनी स्थापनाका लागि प्रस्ताव आह्वान गरेको छ । समितिले आज(वैशाख १६ गते) एक सूचना जारी गर्दै थप एक पुनर्बीमा कम्पनी स्थापनका लागि प्रस्ताव आह्वान गरेको हो । समितिले...

   

सांग्रिला डेभलपमेन्ट बैंक कार्यालयमा डिजिटल लिड डिस्प्ले जडान

सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडले डिजिटल लिड डिस्प्ले जडान गरी सा बोर्डमार्फत सन्देश प्रवाह गर्न शुरु गरेको छ ।  बैंक तथा ग्राहकको सम्बन्धलाई अझै प्रगाढ गर्ने तथा यस बैंकबाट प्रवाह भएका तथा भविष्यमा आउने नौलो तथा...

   

कामना सेवाको ऋणपत्रलाई अन्तराष्ट्रिय स्तरको परिचय अंक प्रदान

कामना सेवा विकास बैंक लिमिटेडको १० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र –KSBBL Debenture, 2087 ले अन्तराष्ट्रिय स्तरको परिचय अंक International Securities Identification Number (ISIN) प्राप्त गरेको छ ।धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका नियम तथा...

   

नेपालको पहिलो विद्युतीय यात्री मोटरसाइकलको बुकिंग खल्ती वालेटबाटै गर्न सकिने

काठमाण्डौ । नेपालको पहिलो विद्युतीय बाइक यात्री मोटरसाइकलको बुकिंग खल्ती डिजिटल वालेटबाट सकिने भएको छ । यात्री मोटरसाइकलले पहिलो चरणमा १ हजार बाइकको बुकिंग लिने छ । कम्पनीले सुरूमा १० हजार रूपैयाँ भुक्तानी गरेर बाइकको...

   

१३५ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्न बुटवल पावर कम्पनीले भित्रायो विदेशी लगानीकर्ता

काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले विदेशी लगानीकर्ता भित्राएको छ। कम्पनीको पूर्ण स्वामित्वमा रहेको मनाङ मस्र्याङदी हाइड्रोपावर कम्पनी लिमिटेडले तीवनटा चीनियाँ लगानीकर्ता भित्राएको हो।  कम्पनीले मनाङ जिल्लाको...

   

दोहोरो अंकले बढ्यो नेप्से, बीमातर्फ सानिमा जनरलको सेयरमूल्यमा सर्वाधिक उछाल

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा हरियाली छाएको छ। आज जीवन बीमा उपसूचक १४२.८८ अंकले बढ्दै १६९२४.४८ को बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १२४.८ अंकले बढ्दै १२९१९.६७ बिन्दुको उचाईमा...

   

महालक्ष्मी बिकास बैंकका ग्राहकहरुलाई ‘ग्राहक समन्वयकर्ता’को सेवा

काठमाण्डौ । महालक्ष्मी बिकास बैंकले आफ्ना १०३ वटा शाखाहरुबाट सेवा लिईरहेका ग्राहकहरुलाई निषधाज्ञाको अबधीभर बैंकिङ्ग कारोबार गर्न सहज र सुरक्षित तवरले उपलब्ध गराउने उद्देश्यले ‘ग्राहक समन्वयकता’ व्यवस्था गरेको छ ।...

   

माथिल्लो तामाकोशीको सुरुङमा पानी पठाइयो, चाँडै परीक्षण उत्पादन हुने

काठमाण्डौ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सूरुङमा पानी खसाल्ने कामको शुुभारम्भ गरिएको छ । आयोजनाको सूरुङमा पानी खसाल्ने कामको शुुभारम्भ भौतिक पूर्वाधार तथा यातायात मन्त्री...

   

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई कमपनीको बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा समता लघुवित्तको २० प्रतिशत बोनस सेयर अर्थात ३ लाख ८२ हजार २३३.६० कित्ता बोनस सेयर र गुडविल फाइनान्सको ८.४ प्रतिशत अर्थात ६  लाख ७२...

   

जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन रु.९३.८६ अर्ब, नेपाल लाइफ अग्रस्थानमा

काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले ९३ अर्ब रुपैयाँ बढी कुल बीमाशुल्क आर्जन गरेका छन्। बीमा समितिको तथ्यांक अनुसार यो अवधिमसम्ममा १९ वटा जीवन बीमा कम्पनीहरुले ९३ अर्ब ८६ करोड...

   

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ८.४२ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  साधारण सभा तथा लाभांस वितरण...

   

सिंगटी हाइड्रो इनर्जीको कम्पनी सचिवमा खड्का नियुक्त

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको कम्पनी सचिवमा सुदिप खड्का नियुक्त भएका छन्। कम्पनीको वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।  सोहि बैठकले यसअघिका...