‘एनआईबीएल समृद्धि फन्ड–२ मा पहिलो दिनै पर्यो ४ करोड बढी इकाइका लागि खरिद आवेदन

काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईबिएल समृद्धि फन्ड–२ को सार्वजनिक निष्कासन भएको पहिलो दिन(वैशाख १३ गते) ४ करोड बढी इकाइ खरिदका लागि​ आवेदन परेको छ।  एनआईबीएल एस क्यापिटल लिमिटेड योजना...

   

अभिकर्ताले पाउने मासिक सेवा सुविधा तथा उपहार बीमा समितिले निर्धारण गरेको सीमा भित्र रहि प्रदान गर्न निर्देशन

काठमाडौं । बीमा समितिले जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुलाई अभिकर्ताका लागि मासिक रुपमा संचालन गर्ने उपहार कार्यक्रममा कडाइ गर्न निर्देशन दिएको छ । समितिले जीवन बीमकहरुलाई बीमा समितिले निर्धारण गरेको १८ प्रतिशतको सीमा...

   

हिमालयन बैंकको एससीटी युनियनपे कार्ड सेवा शुरु

काठमाडौं । हिमालयन बैंक र युनियनपेको सहकार्यमा हिमालयन बैंक एससीटी युनियनपे कार्ड सेवा शुरु भएको छ । भिडियो कन्फ्रेन्सको माध्यमबाट संचालित विशेष समारोहबिच उक्त सेवा शुरु गरेको बैंकले जनाएको छ । यूनियनपेका प्रतिनिधिले...

   

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा अभिकर्ताहरुलाई कोरोना बीमा दाबी भुक्तानी रकम हस्तान्तरण

काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले विश्वव्यापी फैलिरहेको महामारी कोभिड–१९ विरुद्ध आफ्ना अभिकर्ताहरुको बीमा गराएको छ।  नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै विषम परिस्थितिमा पनि आफ्नो सेवा प्रदान गर्दै...

   

लक्ष्मी बैंकद्वारा एलएक्सबी कनेक्ट प्लाटफर्मको घोषणा, साझेदारीका आह्वान

काठमाडौं। लक्ष्मी बैंकले एपिआइ बैकिङको माध्यमबाट डिजिटल प्रविधिको प्रयोग बढाउन एलएक्सबी कनेक्ट प्लाटफर्मको घोषणा गरी साझेदारीका लागि आह्वान गरेको छ। बैंकका अनुसार सााझेदारी अन्तर्गत फिन्टेक, स्टार्टअप तथा डेभलपरहरुले...

   

नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौँ  । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा करिब २६ करोड रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २६ करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त...

   

नेप्सेको ओरालो यात्रा जारी, बीमातर्फ ज्योति लाइफको सेयरमूल्यमा सर्वाधिक गिरावट

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ३८४.५३ अंकले ओरालो लाग्दै १२३५८.५२ को बिन्दुमा सीमित बन्यो। यो दिन जीवन बीमा उपसूचक पनि ३५९.१८ अंकले घट्दै १६३७०.४७ को बिन्दुमा...

   

उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा

काठमाण्डौ । कोरोना संक्रमणको दोस्रो लहरले भयावह रुप लिन थालेपछि काठमाण्डौ उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा जारी हुने भएको छ। उपत्यकाका तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरमा वैशाख १६ गतेदेखि अर्काे आदेश जारी...

   

ज्योति लाइफको मुनाफामा ४.८८%को वृद्धि, बीमाशुल्क आर्जन १००.९७%ले बढ्यो

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्ममा २ अर्ब २१ करोड ९ लाख ७७ हजार ५०७ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १००.९७ प्रतिशतले...

   

सानिमा बैंकले माइती नेपाललाई थप दुई वर्ष सहयोग उपलब्ध गराउने

काठमाण्डौ । सानिमा बैंक लिमिटेड र माइती नेपालबीच थप दुई वर्षका लागि सहयोग उपलब्ध गराउने सम्झौता नवीकरण भएको छ।  मानव बेचबिखन र लैंगिक हिंसाविरुद्ध माइती नेपालको अभियानमा सहयोग पुर्याउने उद्देश्यले सानिमा बैंकले उपलब्ध...

   

‘एनआईबीएल समृद्धि फन्ड–२’ को सार्वजनिक निष्कासन आजदेखि

काठमाण्डौ । एनआईबीएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईबीएल समृद्धि फन्ड–२’ को सार्वजनिक निष्कासन आज(वैशाख १३ गते)देखि खुला भएको छ । एनआईबीएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा नेपाल इन्भेष्टमेन्ट बैंक कोष...

   

आयोजना प्रभावितका लागि मध्यभोटकोशी जलविद्युतको आईपीओ निष्कासन वैशाख २१ देखि

काठमाण्डौ । मध्यभोटकोशी जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि आगामी वैशाख २१ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका...

   

गुराँस लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा बोध लाल पुरी नियुक्त भएका छन्। कम्पनीको वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले परिपालन विभाग प्रमुखको रुपमा कार्यरत कानुन अधिकृत पुरीलाई कम्पनी सचिवमा...

   

खाली ग्यास भरेर राख्न उपभोक्तालाई आग्रह

काठमाण्डौ । नेपाल एलपी ग्यास उद्योग सङ्घले खाली सिलिन्डर भरेर राख्न आम उपभोक्तालाई अनुरोध गरेको छ । कोरोना महामारी बढ्दै गएको र यसका कारण आपूर्ति व्यवस्थामा असहज परिस्थिति आउनसक्ने भन्दै घरमा रहेका खाली सिलिन्डर भर्न संघले...

   

टेलिकमको डाटा, भ्वाइस र एसएमएस प्याक ‘खल्ती’ डिजिटल वालेट मोबाइल एपबाटै किन्न सकिने

काठमाण्डौ । नेपाल टेलिकमको डाटा, भ्वाइस र एसएमएस प्याक ‘खल्ती’ डिजिटल वालेट मोबाइल एपबाटै किन्न सकिने भएको छ । खल्ती डिजिटल वालेटबाट खरिद गर्दा आफ्नो नम्बरका साथै अरूको मोवाइल नम्बरका लागि समेत खरिद गर्न सकिने छ ।  नेपाल...

   

महालक्ष्मी विकास बैंकद्वारा प्रहरीलाई फ्लोरेसेन्ट ज्याकेट हस्तान्तरण

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ। सोही कार्यलाई निरन्तरता दिँदै बैंकको दमौली शाखाले हिजो शनिबार जिल्ला...

   

आइएमई जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, बोनस तथा हकप्रद निष्कासनको प्रस्ताव पारित

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बोनस र हकप्रद जारीको अजेन्डा अनुमोदन गर्दै आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको २३ औँ वार्षिक साधारणसभा आज(आइतबार) सम्पन्न भएको हो। कम्पनीको वार्षिक...

   

उपत्यकाका प्रशासन कार्यालयहरुका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा एक साताका लागि बन्द

काठमाण्डौ । कोरोना संक्रमण तिव्र गतिमा बढ्न थालेपछि काठमाण्डौ उपत्यकाका तीनवटै प्रशासन कार्यालयहरुबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवाहरु भोलिदेखि एक साताको लागि बन्द गर्ने निर्णय भएको छ।  ज(आइतबार) उपत्यकाका...

   

परिसूचकमा दोहोरो अंकको गिरावट, बीमातर्फ एनएलजी इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा समूह ४६०.०४ अंकले घट्दै १६७२९.६५ को बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ४४०.८७ अंकले ओरालो लाग्दै १२७४३.०५ को बिन्दुमा सीमित...

   

एभरेष्ट बैंकद्वारा तनहुँको दमौलीमा नयाँ शाखा विस्तार

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले तनहुँको दमौली शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । शाखा उद्घाटन व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने र बैंकका गण्डकी प्रदेश प्रमुख राजु गौलीले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रममा...

   

पुतलीसडकमा नेपाल एसबिआई बैंकको एटीएम आउटलेट

काठमाण्डौ। नेपाल एसबिआई बैंकले काठमाण्डौको पुतलीसडकमा आफ्नो एटीएम आउटलेटको उद्घाटन गरेको छ।  उक्त एटीएम आउलेटको उद्घाटन नेपाल एसबिआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले गरेका छन्। उद्घाटन...

   

प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको गत वैशाख ९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १९ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी जेठ २ गते आइतबारका...

   

आरएमडीसी लघुवित्तको ४.५८ लाख कित्ता बढी संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ। बैंकको स्वामित्वमा रहेको संस्थाको ४ लाख ५८ हजार ३५५ कित्ता संस्थापक सेयर आज(वैशाख...

   

एनआईसी एशिया बैंकको स्वाामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्तको सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ। बैंकको स्वामित्वमा रहेको संस्थाको ६२ हजार ३८८ कित्ता संस्थापक सेयर...

   

इन्फिनिटी लघुवित्तको सीईओमा लामा पुनः नियुक्त

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रवीण कुमार लामा पुनः नियुक्त भएका छन्। संस्थाको वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले लामालाई पुन सीईओमा नियुक्त गर्ने निर्णय...

   

बैंक वित्तीय संस्थाको सेवामा गुनासो छ, यसरी गर्नुस् उजुरी

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाले दिएका सेवाप्रति तपाईको कुनै प्रकारको गुनासो छ रु या उनीहरुले दिएको सेवामा कुनै जटिलता पैदा भएको छ रु यदि छ भने बैंक तथा वित्तीय संस्थाको नियामक निकायको रुपमा रहेको नेपाल राष्ट्र बैंकले...

   

वेष्ट फाइनान्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २४ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी वैशाख ३१ गते शुक्रबारका दिन कमलादीमा...

   

सानिमा लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको...

   

बीमा समितिद्वारा कोरोना संक्रमण न्यूनीकरण गर्न बीमा कम्पनीहरुलाई निर्देशन जारी

काठमाण्डौ । देशमा कोरोनाको दोस्रो लहर व्यापक रुपमा बढ्न थालेपछि बीमा समितिले सबै बीमा कम्पनीहरुलाई सजगता तथा सुरक्षा अपनाउने सम्बन्धमा निर्देशन जारी गरेको छ।  समितिले कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक...

   

रिलायन्स फाइनान्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।    सेयरमूल्य समायोजन गर्दै नेप्सेले...