काठमाण्डौ । नेपाल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले आगामी वैशाख २२ गतेदेखि ३.५ अर्ब रुपैयाँबराबरको ऋणपत्र बाट निष्कासन गर्ने भएको हो। बैंकले बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको १० वर्षे...
काठमाण्डौ। प्राइम कमर्सियल बैंक लिमिटेडको डिबेन्चर रजिस्ट्रारमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ। बैंकको गत चैत २६ गतेको निर्णयअनुसार डिबेन्चर कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का...
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी ‘लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ इन्डिया’(एलआईसी)ले अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ व्यवसायिक प्रिमियम आर्जन गरेको छ। कम्पनीले २०२१ मार्च ३१ मा सकिएको गत आर्थिक वर्षमा...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा हरियाली छाएको छ। आज निर्जीवन बीमा उपसूचक ११४.९ अंकले बढ्दै १३१८२.८६ को बिन्दुमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि ११४.०६ अंकले उकालो लाग्दै १७१८९.६९ बिन्दुको उचाईमा...
काठमाण्डौ । बीमा समितिले आईटी अडिट प्रस्तुत गर्ने समयावधि थप गरेको छ। समितिले आईटी अडिट प्रस्तुत गर्नका लागि वैशाख मसान्तसम्मको समय थप गरेको हो। अधिकांस बीमा कम्पनीहरुले यसअघि दिइएको समयमा आईटी अडिट बुझाउन नसकेपनि...
काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १०.५३ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। लाभांस वितरण तथा वार्षिक...
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले कञ्चनपुरका हरि पन्तको परिवारलाई मत्यु दाबी भुक्तानी गरेको हो । पन्तले २०७६ साल असोजमा महिनामा रिलायबल नेपाल लाइफ ...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नारायणी डेभलपमेन्ट बैंकको १०० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ। आज नेप्सेमा कम्पनीको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो। ...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा छ्याङदी हाइड्रोपावर लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा आज कम्पनीको ५ प्रतिशत अर्थात १ लाख ४१ हजार ७५० कित्ता बोनस सेयर सूचीकृत भएको हो। कम्पनीले गत आर्थिक वर्ष २०७६/७७...
काठमाण्डौ । विशाल बजार कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले आज(वैशाख ८ गते) कम्पनीको दोस्रो बजार सेयर कारोबार फुकुवा गरेको हो। कम्पनीले वैशाख ३ गतेको पत्रमार्फत कम्पनीको आर्थिक...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १४५.०७ अंकले घट्दै १७०७५.६३ को बिन्दुमा सीमित बन्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १५४.२३ अंकले घट्दै १३०६७.९६ को बिन्दुमा...
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा १२९ औँ शाखा सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकाको रामटारमा सञ्चालनमा ल्याएकोे छ। यो शाखामार्फत बैकंले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक...
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र संचालकमा रवि राज भट्टराई नियुक्त भएका छन् । कम्पनीको बैशाख ७ गते बसेको संचालक समितिको बैठकले भट्टराईलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।&nb...
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम १३ रुपैयाँदेखि अधिकतम ७०...
काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयरको लिलामीमा आवेदन दिने आज(वैशाख ८ गते) अन्तिम दिन रहेको छ। बैंकको स्वामित्वमा रहेको आरएमडीसीको ३ लाख ९३ हजार...
काठमाण्डौ । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आगामी वैशाख १७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले २५ करोड १८ लाख २३ हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका २५ लाख १८ हजार २३० कित्ता सेयर निष्कासन गर्न...
काठमाण्डौ । नेप्लिज जनरल अफ इन्स्योरेन्स एण्ड सोसल सेक्युरीटीको तेश्रो अंक प्रकाशित भएको छ । जोखिम व्यवस्थापन, इन्स्योरेन्स र सामाजिक सुरक्षा सम्बन्धी क्षेत्रमा अनुसन्धानमूलक लेखहरुको प्रकाशन गर्ने गरी सन् २०१८ बाट शुरु...
काठमाण्डौ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज आज कम्पनीको तेस्रो वार्षिक साधारण सभा काठमाण्डौ त्रिपुरेश्वरमास्थित वल्र्ड ट्रेड सेन्टरमा रहेको अमन हल तेस्रो तल्लामा सम्पन्न...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड आजबाट १५ औँ वर्षमा प्रवेश गरेको छ। नेपालीलाई वित्तीय सेवा सुविधा प्रदान गर्ने उद्देश्यका साथ यो बैंक २०६४ वैशाख ७ गतेदेखि २० औँ वाणिज्य बैंकका रुपमा स्थापना भएको हो।...
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले म्यादी बीमा अन्तर्गको मृत्यु बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका सुकदेव सिग्देलको...
काठमाडौं । नबिल बैंकसँग सेयर स्वाप रेसियोमा कुरा नमिलेपछि गरिमा विकास बैंक मर्जरबाट पछाडि हटेको छ । गरिमाले मागेको सेयर स्वाप रेसियो नवील बैंकले नदिने अडान लिएपछि संभावित मर्जर टरेको स्रोतहरुले दाबी गरेका छन्...
काठमाण्डौ। साताको तेस्रो कारोबार दिन आज जीवन बीमा उपसूचक वृद्धि भएको छ। आज जीवन बीमा उपसूचक ५३.९८ अंकले बढ्दै १७२२०.७० बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचकमा भने गिरावट आयो। निर्जीवन बीमा उपसूचक २४.३९ अंकले...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आज संस्थाको १८ प्रतिशत बोनस सेयर अर्थात ३ लाख ९२ हजार ००४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । ...
काठमाण्डौ । मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ। कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बार्ड(सेबोन)बाट वैशाख ५ गते अनुमति प्राप्त गरेको हो। धितोपत्र बोर्डले...
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७२ औँ वार्षिक साधारण सभाबाट पारित नगद लाभांस सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ। कम्पनीले गत चैत १६ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुको...
काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले पहिलो विशेष साधारण सभा डाकेको छ । संस्थाको गत चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले पहिलो विशेष साधारण सभा डाक्ने निर्णय गरेको हो । बैठकले आगामी वैशाख २५ गते...
काठमाण्डौ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(वैशाख ७ गते) आयोजना हुन गईरहेको छ। आज कम्पनीको तेस्रो वार्षिक साधारण सभा काठमाण्डौ त्रिपुरेश्वरमास्थित वल्र्ड ट्रेड सेन्टरमा रहेको अमन हल तेस्रो...
काठमाण्डौ। अजोड इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णुप्रसाद नेपाल नियुक्त भएका छन्। कम्पनीको वैशाख ६ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई कम्पनीको स्वतन्त्र विज्ञ सञ्चालकमा नियुक्त गर्ने...
काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको वैशाख ६ गते बसेको सञ्चालक समितिको बैठकले दशौँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी वैशाख ३० गते बिहिबारका दिन...
काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने सम्बन्धी प्रस्तावका लागि इच्छुक वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुलाई गोप्य शिलबन्दी प्रस्ताव...