नबिलबाट मर्जरको प्रस्ताव आएको गरिमा बैंकको पुष्टि, ‘तर निर्णय भइसकेको होइन’

काठमाडौं । नबिलसँग मर्जरमा जाने तयारीमा रहेको गरिमा विकास बैंकले सो विषयमा आधिकारिक रुपमा मुख खोलेको छ ।  बीमापत्रिकासँग कुरा गर्दै गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले नवीलसँग मर्जरको कुरा...

   

आरम्भ चौतारी लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको  वार्षिक साधारण सभा सम्पन्न भएको छ।  उक्त सभा गत चैत ३१ गते बनेपास्थित पञ्चकन्या बैंक्वेटमा सम्पन्न भएको हो। उक्त सभामा गत आर्थिक वर्षका लागि संस्थाको सञ्चालक...

   

आइएमई जनरलको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। नेप्सेले सेयरमूल्य समायोजन...

   

राष्ट्रिय खाद्य बैंकको केन्द्रीय कार्यालयको शुभारम्भ, आईपीओ जारी गर्ने योजना

काठमाण्डौ । ‘पोसिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ केही महिना अघिमात्रै स्थापना भएको राष्ट्रिय खाद्य बैंकको नयाँ बानेश्वरस्थित केन्द्रीय कार्यालयको शुभारम्भ गरिएको छ।  खाद्य बैंकका कर्मचारी तथा स...

   

२०७७ सालमा सबै निर्जीवन बीमा कम्पनीको प्रतिफल १००% माथि, कुनको कति ?

काठमाण्डौ । गत वर्ष सबै निर्जीवन बीमा कम्पनीहरुले १०० प्रतिशतमाथिको प्रतिफल दिएका छन्। गत वर्ष उच्च प्रतिफल दिने कम्पनीको सूचीमा आइएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। कम्पनीले गत एक वर्षको अवधिमा २६८.६२ प्रतिशतको...

   

गत वर्ष जीवन बीमा कम्पनीका लगानीकर्ता मालामाल, यस्तो रह्यो प्रदर्शन

काठमाण्डौ। गत वर्ष अर्थात २०७७ साल नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा कारोबार गर्ने जीवन बीमा कम्पनीहरुका लागि विशेष रह्यो। गत वर्ष कारोबार गर्ने सबै बीमा कम्पनीका लगानीकर्ता मालामाल भएका छन्। बुल मार्केटमा गत वर्ष जीवन बीमा...

   

नबिल बैंकको आइकार्ड र क्रेडिट कार्डमा बैशाख महिनाभरि ७५% सम्म छुट

काठमाण्डौ । नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुका लागि कार्ड प्रोडक्टहरुमा विभिन्न छुट प्याकेजसहित नयाँ वर्षको “ढुक्क र दङ्ग” अफर ल्याएको छ ।  यस अफरअन्तर्गत नबिल बैंकले नबिल आइकार्ड र नबिल क्रेडिट...

   

यो वर्ष ६ वटा बीमा कम्पनीको २.७९ अर्ब रुपैयाँबराबरको आईपीओ जारी, अब कुन–कुनको आउँन बाँकी ?

काठमाण्डौ । यो वर्ष बीमा कम्पनीहरुले २ अर्ब ७९ करोड रुपैयाँ बराबरको २ करोड ७९ लाख कित्ता आईपीओ निष्कासन गरेका छन्। बीमा कम्पनीहरुलाई पूँजी वृद्धि गर्न बीमा समितिले दिएको निर्देशन बमोजिम बीमा कम्पनीहरुले आईपीओमार्फत पूँजी...

   

दोहोरो अंकको वृद्धिका साथ वर्षको सुखद अन्त्य, बीमातर्फ ज्योति लाइफको मूल्यमा उछाल

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ८८.९२ अंकले घट्दै १३६५९.८७ को बिन्दुमा झर्यो। यो दिन जीवन बीमा उपसूचक पनि ५१.२८ अंकले ओरालो लाग्दै १७३६२.४३ को बिन्दुमा सीमित...

   

छोटो समयमै शिखरको ‘अटो प्लस बीमा’ योजना लोकप्रिय बन्दै

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत मंसिरबाट शुरु गरेको सवारी साधन अतिरिक्त लाभ बीमालेख अन्तर्गतको ‘अटो प्लस बीमा’ कार्यक्रमले छोटो समयमै लोकप्रियता पाएको छ। ‘मोटर बीमा निर्देशिका २०७३’ मा समावेश नभएका सुविधा र...

   

सगरमाथा इन्स्योरेन्सले सुरुवात गर्यो ‘सगरमाथा आरोग्य स्वास्थ्य बीमा योजना’, यस्ता छन् सुविधा

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बीमा योजना ल्याएको छ । कम्पनीले सगरमाथा आरोग्य स्वास्थ्य बीमा योजना नामक बीमा योजनाको सुरुवात गरेको हो । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाले उक्त बीमा योजनाको...

   

जनरल इन्स्योरेन्सको कामु सीईओमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृत(सीईओ)को जिम्मेवारी रामचन्द्र श्रेष्ठलाई दिइएको छ। कम्पनीको चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मका...

   

तीनवटा बैंकसँग एकैपटक मर्जर सम्झौता गर्ने नवीलको तयारी

काठमाडौं । दोश्रो बजारको ब्लुचिप कम्पनी नवील बैंक लिमीटेडले लामो गृहकार्यपछि तीनवटा बैंक तथा वित्तीय संस्थाहरुलाई एकैपटक मर्जर गर्ने तयारी थालेको छ ।  नवील बैंकले लामो तयारी गरी एक वाणिज्य बैंक, एक राष्ट्रिय स्तरको विकास...

   

समिट लघुवित्तको अध्यक्षमा ढकाल चयन

काठमाण्डौ । समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा तिर्थराज ढकाल नियुक्त भएका छन्। संस्थाको चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले ढकाललाई अध्यक्षमा चयन गरेको हो।  उनी चैत २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट...

   

एलआईसी नेपालद्वारा ३० शाखाका कर्मचारीलाई तालिम प्रदान

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेडले ३० वटा शाखाका कर्मचारीलाई तालिम प्रदान गरेको छ । दक्षता अभिवृद्धि गरी सेवालाई चुस्त बनाउन कम्पनीले दुईदिने तालिम प्रदान गरेको हो ।  उक्त तालिममा कर्मचारीहरुलाई...

   

परिसूचक दोहोरो अंकले बढ्दा बीमाका दुवै उपसूचकमा वृद्धि

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा बढोत्तरी आएको छ। आज जीवन बीमा उपसूचक १९७.७९ अंकले बढ्दै १७४१३.७१ को उचाईमा पुग्यो। आज निर्जीवन बीमा उपसूचक पनि १६३.७६ अंकले बढ्दै १३७४८.८० बिन्दुको उचाईमा प...

   

इन्स्योरेन्स इन्स्टिच्युट नेपालको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालको दोस्रो बार्षिक साधारणसभा आज चैत(३० गते) सम्पन्न भएको छ । सभा इन्स्योरेन्स इन्स्टिच्युट नेपालको कार्यालय नारायणचौर नक्साल काठमाडौं भीम प्लाजामा अध्यक्ष राजु रमण पौडेलको...

   

सिटिजन्स बैंकका ग्राहकहरुले किङ्गस लाउञ्जमा विशेष छुट पाउने

काठमाण्डौ। सिटिजन्स बैंकका ग्राहकहरुले किङ्गस लाउञ्जमा विशेष छुट पाउने भएका छन् । बैंक र दरबारमार्गस्थित किङ्गस लाउञ्जबीच सिटिजन्स बैंकका कार्डवाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।  किङ्गस ...

   

प्रभु क्यापिटलद्वारा विद्यालयलाई कम्प्युटर प्रदान

काठमाण्डौ। प्रभु क्यापिटल लिमिटेडले आइतबार पोखरास्थित चण्डिका आधारभूत विद्यालयलाई २ वटा कम्प्युटर सेट र सामाजिक संस्था कर्म फ्लाइट्स फाउन्डेसनलाई थप १० वटा कम्प्युटर सीपीयू सहयोग वितरण गरेको छ।  क्यापिटलले संस्थागत...

   

सिभिल बैंकको ६४ लाख कित्ता बढी बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सिभिल बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा बैंकको ८ प्रतिशत बोनस सेयर अर्थात ६४ लाख २ हजार ७११.७४ कित्ता बोनस सेयर सूचीकृत भएको हो।  यो बोनस सेयर बैंकले गत आर्थिक...

   

गणपति लघुवित्तको सीईओमा विष्ट नियुक्त

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा किरण विष्ट नियुक्त भएका छन्। संस्थाको चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको...

   

हिमालयन जनरल इन्स्योरेन्सले बीमा अभिकर्ता आधारभूत तालिम प्रदान गर्ने

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालिम प्रदान गर्ने भएको छ। कम्पनीले आगामी वैशाख २६ गतेदेखि ३० गतेसम्म तालिम दिने भएको हो।  उक्त तालिम थापागाँउमा रहेको कम्पनीको...

   

एक्सेल डेभलपमेन्ट बैंकले हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ। यसका लागि बैंकले एनआईबीएल एस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ।  बैंकको गत असार १४ गते सम्पन्न चौधौ...

   

घलेम्दी हाइड्रोद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले सातौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी वैशाख २३ गते काठमाण्डौ पक्नाजोलमा रहेको होटल मुनलाईटमा...

   

मेगा बैंकको क्यूआर कोड सेवाले धनगढीका रिक्सा चालक हर्षित

काठमाण्डौ । मेगा बैैंक नेपाल लिमिटेडले क्यूआर कोड सेवा उपलब्ध गराएपछि धनगढीका विद्युतीय रिक्सा चालकहरु हर्षित भएका छन्।  बिद्युतीय रिक्सा चालक मजदुर संघसँगको सम्झौता बमोजिम मेगा बैंकले कैलालीको धनगढीमा क्यूआर कोडबाट...

   

स्वेज नहरमा फसेको जहाजलाई क्षतिपूर्ति तिरेपछि मात्रै छाडिने, अधिकांश हिस्सा पुनर्बीमकहरुले तिर्नुपर्ने

काठमाण्डौ । इजिप्टले स्वेज नहरमा फसेको जहाजलाई क्षतिपूर्ति तिरेपछि मात्रै छाड्ने भएको छ। इजिप्टको एक टेलिभिजनलाई अन्र्तर्वाता दिदैँ नहरका प्रमुख ओसामा र्याबीले यस्तो बताएका हुन्।    ‘जहाज तयार भईसकेको छ। जहाजका कारण...

   

सप्तकोशी डेभलपमेन्ट बैंकको महिला सञ्चालकमा काफ्ले निर्वाचित

काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको महिला सञ्चालकमा भेषजा काफ्ले निर्वाचित भएकी छन्. । बैंकको शनिबार सम्पन्न १३ औँ वार्षिक साधारणसभाले महिला सञ्चालकमा उनलाई निर्वाचित गरेको हो। काफ्लेलाई बैंकको सर्वसाधारण...

   

इमर्जिङ नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको लागि एनआईसी एशिया क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।   आईपीओ निष्कासनका लागि स्वीकृत पाएपश्चात कम्पनीले १००...

   

नयाँ वर्षमा रिचार्जरले ७०%सम्मको छुटमा ग्याजेट्स उपलब्ध गराउने

काठमाण्डौ । इकमर्स प्लेटफर्म रिचार्जरले नयाँ वर्षको अवसरमा ‘न्यू इयर सेल’ अफर सार्वजनिक गरेको छ। मोबाइल एपका प्रयोगकर्तालाई केन्द्रमा राखेर रिचार्जरले ७० प्रतिशतसम्मको छुटमा विभिन्न किसिमका ग्याजेट्स उपलब्ध गराउने...

   

गोर्खाज फाइनान्सले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत चैत २६ गते बसेको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी वैशाख २१ गते मंगलबारका दिन काठमाण्डौ भाटभटेनीमा...