परिसूचकमा सामान्य अंकको गिरावट, बीमातर्फ ज्योति लाइफको सेयरमूल्यमा सर्वाधिक वृद्धि

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक २०१.३९ अंकले घट्दै १३६४७.६७ को बिन्दुमा सीमित बन्यो। यो दिन जीवन बीमा उपसूचक पनि १०६.६९ अंकले ओरालो लाग्दै १७१२३.९४ को बिन्दुमा...

   

जनरल इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको चैत २४ गते बसेको बैठकको निर्णयअनुसार श्रेष्ठलाई नायब प्रमुख कार्यकारी अधिकृतमा...

   

आजदेखि थप ६ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सुरु

काठमाण्डौ । पाचौँ स्वास्थ्य दिवसको अवसर पारेर सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई आज(चैत २५ गते)देखि थप ६ वटा जिल्लामा लागू गरेको छ। एक कार्यक्रमकाबीच आज स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले आजदेखि थप ६...

   

रिलायन्स फाइनान्स लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । रिलायन्स फाइनान्स लघुवित्तले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले ११ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी वैशाख २२ गते काठमाण्डौ लैनचौरमा अवस्थित लैनचौर...

   

महुली लघुवित्तको वार्षिक साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज(चैत २५ गते) आयोजना हुन गईरहेको छ ।   उक्त सभा सप्तरीमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा आयोजना हुन गईरहेको हो। उक्त सभामा २० प्रतिशत बोनस सेयर र...

   

ज्योति लाइफको नियमित सेयर कारोबार खुला

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो बजार सेयर कोरोबार आजबाट खुलेको छ।  आज प्रि–ओपन सेसनमा नेप्सेले तोकेको रेन्जभित्र ३६० रुपैयाँमा किनबेच भएसँगै कम्पनीको नियमित दोस्रो बजार कारोबार खुलेको हो।...

   

प्रिमियर इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, नगद लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज(चैत २३ गते) नक्सालमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यम जुमका माध्यमबाट २७ औँ वार्षिक सभा सम्पन्न भएको हो...

   

सिद्धार्थ बैंकद्वारा हेल्प नेपाल नेटवर्कलाई रु.५ लाख प्रदान

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले सोमबार दोलखास्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण गर्नका लागि हेल्प नेपाल नेटवर्कलाई सहयोगस्वरुप ५ लाख रुपैयाँ प्रदान गरेको छ।  उक्त रकम बैंकका हेड अफ सर्कल अफिस...

   

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल सर्वसम्मत

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल सर्वसम्मत हुने भएका छन्। आज भएको मनोनयनमा प्रभु इन्स्योरेन्सका सञ्चालक तथा निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल सहित सम्पूर्ण पदाधिकारीका लागि...

   

नेप्सेमा सामान्य अंकको वृद्धि, बीमातर्फ सानिमा जनरलको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १०६.६१ अंकले घट्दै १४१३६.८२ को बिन्दुमा सीमित बन्यो। यो दिन जीवन बीमा उपसूचक पनि ३८.९६ अंकले ओरालो लाग्दै १७४२२.०५ को बिन्दुमा...

   

नेप्सेमा तीन कम्पनीका १२.७४ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा तीन वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा वरुण हाइड्रोपावर कम्पनी, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र ङादी गुप्र पावर कम्पनीको १२.७४ लाख बोनस सेयर सूचीकृत भएको...

   

मुक्तिनाथ विकास बैंकले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १.२५ अर्बबराबरको ऋणपत्र निष्कासन गर्नका लागि ऋणपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। बिक्री प्रबन्धक...

   

अजोड इन्स्योरेन्सद्वारा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न

काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले इलाम बजारस्थित कम्पनीको शाखा कार्यालयमा तीनदिने कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ।  आज आइतबारसम्म चलेको तालिममा कम्पनीको कृषि तथा पशुपन्छी विभागका विभागीय...

   

कृषि विकास बैंकको सञ्चालकमा मैनाली नियुक्त

काठमाण्डौ। कृषि विकास बैंक लिमिटेडको सञ्चालक सदस्यमा दीर्घराज मैनाली नियुक्त भएका छन्।  मन्त्रीस्तरको निर्णयबाट मैनाली बैंक सञ्चालक सदस्यमा नियुक्त भएका हुन्। नवनियुक्त सञ्चालक मैनालीसँग सरकारी सेवाको लामो अनुभव...

   

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(चैत २३ गते)देखि संस्थापक समूहतर्फको सेयर लिलामीमा राखेको छ । संस्थाले प्रति सेयर न्यूनतम मूल्य रु.१०० अंकित दरका ८१ हजार ५ सय कित्ता संस्थापक सेयर...

   

प्रिमियर इन्स्योरेन्सको वार्षिक साधारण सभा आज

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडको २७ औँ वार्षिक साधारण सभा आज आयोजना हुन गईरहेको छ । आज(चैत २३ गते) नक्सालमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा सभा आयोजना हुन गईरहेको हो ।  कम्पनीको गत फागुन २६ गते...

   

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ र सीआईटीको सेयरको लिलामी आजदेखि

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स र सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको १ लाख बढी संस्थापक सेयर आज(चैत २३ गते)देखि लिलामीमा राखेको छ।  बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल...

   

एशियन लाइफ १४ औँ वर्षमा प्रवेश

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापनाको तेह्र वर्ष पुरा गरी चौधौंं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको थियो ।  यसअवधिसम्म कम्पनीले ५ लाख ६८ हजार बीमालेख बिक्री...

   

एनसीसी बैंकको डिबेन्चर रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त

काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई डिबेन्चर रजिस्ट्रार नियुक्त गरेको छ। सम्झौतापत्र बैंकका वरिष्ठ प्रबन्धक राजेशराज ढुंगेल र क्यापिटलका सहायक महाप्रबन्धक...

   

ईसेवामार्फत शैक्षिक शुल्क भुक्तानी गर्दा सतप्रतिशतसम्म छात्रवृति प्राप्त गर्न सकिने

काठमाण्डौ । भुक्तानी सेवा प्रदायक इसेवामार्फत स्कुल तथा कलेजको शैक्षिक शुल्क भुक्तानी गर्दा सतप्रतिशतसम्म छात्रवृति प्राप्त गर्न सकिने भएको छ।  वैशाख अन्त्यसम्ममा इसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्ने व्यक्तिहरूमध्ये...

   

सिटिजन लाइफद्वारा घातक रोग उपचारबापत रु.३० लाख भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग उपचारबापत ३० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीको क्षेत्रीय कार्यालय बुटवल शाखाले घातक रोगको बीमा दाबी भुक्तानी बापत ३० लाख रुपैयाँ प्रदान गरेको हो...

   

नेप्से अहिलेसम्मकै उच्च बिन्दुमा, निर्जीवन बीमा कम्पनीका लगानीकर्ता मालामाल

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचक उकालो लागेका छन्। १३ वटा उपसूचकमध्ये आज सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा उपसूचकमा आयो। आज निर्जीवन बीमा उपसूचक ५४३.९८ अंकले बढ्दै १४२४३.४३ बिन्दुको उचाईमा पुग्यो। यो...

   

नेशनल माइक्रोफाइनान्स लघुवित्तले संस्थापक सेयर लिलामीमा राख्ने

काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत समूहको सेयर लिलामीमा राख्ने भएको छ। संस्थाले आगामी चैत ३१ गतेदेखि ८० हजार कित्ता संस्थापक सेयर लिलामीमा राख्न लागेको हो।  यो सेयर खरिदका लागि...

   

एनआईसी एशिया बैंकद्वारा धरानमा अवस्थित सब्जीमण्डीमा क्यूआर कोड वितरण

एनआईसी एशिया बैंकले धरान उपनगरपालिकामा अवस्थित भानु चोकमा रहेको सब्जीमण्डीमा सञ्चालनमा रहेका १०० भन्दा बढी तरकारी, फलफुल, कपडा लगायतका सामग्री खरिद गर्न सकिने पसलहरूमा क्यूआर कोड वितरण गरेको छ । उक्त क्यूआर कोडको वितरण...

   

स्वावलम्बन लघुवित्तको सीईओमा खतिवडा नियुक्त

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा उदय राज खतिवडा नियुक्त भएका छन्। संस्थाको गत चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले खतिवडालाई सीईओमा नियुक्त गरेको हो।  उनलाई...

   

आइएमई जनरल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको गत चैत २० गते बसेको सञ्चालक समितिको बैठकले २३ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी वैशाख १२ गते आइतबारका दिन का...

   

सीआईटीद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)ले लाभांस वितरणको प्रस्ताव गरेको छ। कोष सञ्चालन समितिको चैत २१ गते बसेको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि ९ प्रतिशत...

   

कालिका लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायेजन गरेको छ। नेप्सेले संस्थाद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको...

   

माछापुच्छ्रे बैंकद्वारा कन्ट्याक्ट लेस कार्ड सेवाको सुरुवात

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले भिजा कार्डमार्फत हुने कारोबारलाई अझ सहज बनाउने उद्देश्यले कन्ट्याक्ट लेस कार्ड सेवा सुरु गरेको छ।  आमग्राहकलाई नयाँ र सहज सेवा प्रदान गर्दै जाने क्रममा उक्त कन्ट्याकलेस कार्ड सेवा...

   

जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन २८ अर्ब बढी, कसको कति ?

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो आठ महिना(फागुन)सम्ममा २८ अर्ब बढी प्रथम बीमाशुल्क आर्जन गरेका छन्। बीमा समितिले उपलब्ध गराएको तथ्यांकका अनुसार फागुनसम्ममा १९ वटा जीवन बीमा कम्पनीहरुले २८ अर्ब ९...