हुन्डाईको नयाँ योजना सार्वजनिक, १ वर्षको निःशुल्क बीमा सहित यस्ता छन् छुट

काठमाडौं । हुन्डाईका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले “यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौँ अघि बढौं” योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष...

   

नबिल बैंकले कृषि प्राविधिहरुलाई रु. १० लाखसम्म सहुलियत कर्जा प्रदान गर्ने

काठमाण्डौ । नबिल बैंक र आर एन्ड डी इनोभेटिभ सोलुसन्स् प्रालिबीच कृषि प्राविधिकहरुलाई आवश्कताअनुसार बंंैकको कर्जानीतिको अधिनमा रहेर विभिन्न बैंकिङ सेवाहरु प्रदान गरेर सहयोग गर्ने सम्झौता भएको छ। बैंकको एसएमई तथा लघुवित्त...

   

डिप्रोक्स लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको १९ औँ वार्षिक साधारण सभा आज(चैत २० गते) भरतपुर चितवनमा सम्पन्न भएको हो । उक्त साधारणसभामा संस्थाका सञ्चालक समितिको तर्फबाट...

   

कर्पोरेट ट्याक्स तिर्नेमा नबिल बैंक शीर्ष स्थानमा, राजस्व विभागबाट पाचौँ पटक सम्मानित

काठमाण्डौ । आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७५/७६ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर्पोरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई  सम्मान गरेको छ।  बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९० करोड कर सरकारलाई तिरेको...

   

अरुण भ्याली हाइड्रोपावरले वैशाख ६ गतेदेखि हकप्रद निष्कासन गर्ने

काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आउँदो बैशाख ६ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति सेयर रु.१०० अंकित दरका ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो...

   

रुरु जलविद्युतको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको आईपीओ निष्कासन आज(चैत २० गते)देखि भएको छ। कम्पनीले दोस्रो चरण अन्तर्गत आम सर्वसाधारणसका लागि ४ लाख कित्ता बढी सेयर निष्कासन गरेको हो।  कम्पनीले रु.१०० अंकित दरमा प्रिमियम रु.२०...

   

अर्थमन्त्रीद्वारा कार्यान्वयन गर्नसक्ने कार्यक्रममात्र प्रस्ताव गर्न मन्त्रालयहरुलाई आग्रह

काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेटका लागि कार्यान्वयन गर्नसक्ने कार्यक्रममात्र प्रस्ताव गर्न मन्त्रालयहरुलाई आग्रह गरेका छन्।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको छलफलमा...

   

कर्मचारीलाई कोरोना भएपछि माउन्टेन इनर्जी प्रवर्द्धक रहेको मिस्ट्रीखोलाको परीक्षण उत्पादन प्रभावित

काठमाण्डौ । कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन समयतालिका प्रभावित भएको छ...

   

बाढीका कारण अष्ट्रेलियाका बीमकको आयमा कमी आउने अनुमान, पुनर्बीमा मूल्य समेत प्रभावित बन्न सक्ने

काठमाण्डौ । अष्ट्रेलियामा हालै आएको बाढीका कारण त्यहाँका जनरल इन्स्योरेन्स कम्पनीहरुको अन्डरराइटिङ मार्जिन र आयमा दबाब पर्ने अनुमान गरिएको छ। देशको पूर्वी तथा दक्षिणपूर्वी भागमा आएको बाढीका कारण यो सातासम्म करीब ९ हजार...

   

टर्नओभरमा वृद्धिसँगै उकालो लाग्यो बजार, अजोडको सेयरमूल्यमा निरन्तर वृद्धि

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ। आज निर्जीवन बीमा उपसूचक २५.०१ अंकले बढ्दै १३६९९.४५ को बिन्दुमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक भने ५६.६६ अंकले घट्दै १७३०६.२० को बिन्दुमा सीमित...

   

मिर्मिरे लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांस तथा एफपीओ निष्कासनको प्रस्ताव पारित

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । हिजा चैत १८ गते बनेपास्थित पञ्चकन्या बैंन्क्वेटमा संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको हो । सभाबाट गत आर्थिक वर्षका लागि...

   

वैदेशिक रोजगार (म्यादी) बीमामार्फत रु.३२ करोड बीमाशुल्क आर्जन

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुनसम्ममा बैदेशिक रोजगार(म्यादी बीमा)बाट ३२ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन्। बीमा कम्पनीहरुले ७ लाख २३ हजार ८१७ वटा बीमालेखबाट ३२ करोड रुपैयाँ बीमाशुल्क...

   

मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा अब अटो रिक्सामा

काठमाण्डौ। मुक्तिनाथ विकास बैंक लिमिटेडको क्यूआर सेवा अटो रिक्सामा पनि सुरु भएको छ।  गोपिगंज, टाँडी, धनकुटा र  काकडभिट्टाको विभिन्न रुटमा कुद्ने अटो रिक्साहरुमा क्यूआर कोडबाट अनलाइना नै भुक्तानी गर्न मिल्ने भएको छ र यस...

   

किसान लघुवित्तको सेयर कारोबार फुकुवा

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार फुकुवा गरेको छ। गलत सूचना दिएको तथा पटक पटक सूचना परिवर्तन गरेको भन्दै गत चैत १० गतेदेखि रोक्का राखिएको संस्थाको कारोबार १८...

   

किसान लघुवित्तद्वारा एफपीओ निष्कासनका लागि मुक्तीनाथ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ सार्वजनिक निष्कासन(एफपीओ)का लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ। संस्थाले १२ लाख ९८ हजार २५९.४९ कित्ता...

   

सारथी नेपाल र सूर्योदय लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले यी दुई संस्थाद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य...

   

शिखर इन्स्योरेन्समा बीमा गराउँदा स्याउ किसान डुब्नबाट जोगिए, १३९१ ले पाए साढे २ करोड दाबीभुक्तानी

काठमाण्डौ । शिखर इन्स्योरेन्सले मौसम सूचकांकमा आधारित स्याउखेतीको बीमा गरेका कर्णालीका किसानलाई २ करोड ५५ लाख रुपैयाँबराबरको दाबी रकम भुक्तानी गरेको छ । माथिल्लो कर्णालीका जुम्ला, कालिकोट र मुगु जिल्लाका गरी १ हजार ३९१ जना...

   

सिटिजन्स बैंकद्वारा ‘यूएसडी ई–कम कार्ड’ को सुरुआत

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘यूएसडी ई–कम कार्ड’ को सुरुआत गरेको छ।  नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्रअनुसार बैंकले आफ्ना ग्राहकलाई यो सुविधा...

   

नेपालको गार्हस्थ उत्पादन २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

विश्व बैंकले आगामी आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) २.७ प्रतिशतले वृद्धि हुने र त्यो अर्को आर्थिक वर्षमा ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । विप्रेषण आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा बैंकले...

   

लगातार दुई दिन दोहोरो अंकको वृद्धि, बीमातर्फ अजोड इन्स्योरेन्सको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा वृद्धि आएको छ। १३ वटा उपसूचकमध्ये आज सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा उपसूचकमा आयो। आज निर्जीवन बीमा उपसूचक ३४९.६८ अंकले बढ्दै १३६७४.४४ बिन्दको उचाईमा पुग्यो। यो दिन...

   

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको महुली लघुवित्तको सेयरको लिलामी आजदेखि

काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहको सेयर लिलामीमा राखेको छ। संस्थाको ५६ हजार २७० कित्ता संस्थापक सेयर आज(चैत १८ गतेदेखि) लिलामीमा राखेको हो।  सेयर...

   

आस्कमी भर्चुअल जब फेयरको दोस्रो संस्करण आजदेखि सुरु, ५० बढी कम्पनीमा रोजगारीको अवसर

काठमाण्डौ। आस्कमी भर्चुअल जब फेयर २०२० को सफलतापछि दोस्रो संस्करणको भर्चुअल जब फेयर बुधबारदेखि सुरु भएको छ।  आस्कमी म्यानेजमेन्टले राष्ट्रिय वाणिज्य बैंकसँगको मुख्य सहकार्यमा अनलाइन प्लेटफर्ममा आस्कमी भर्चुअल जब फेयर...

   

प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको सीआईटीको संस्थापक सेयरको लिलामीको समयावधि थप

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोष(सीआईटी)को संस्थापक सेयरको लिलामीको समयावधि थप गरिएको छ। अब लगानीकर्ताले सेयर खरिदका लागि चैत २६ गतेसम्म बोलपत्र आवेदन पेश गर्न...

   

बैंक अफ काठमाण्डूको अन्तर्राष्ट्रिय भुक्तानी सेवा सुरु

काठमाण्डौ। बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘बीओके ई–कम यूएसडी प्रिपेड कार्ड’ सेवा सुरु गरेको छ।  यस सुविधाअन्तर्गत बैंक अफ काठमाण्डूका खातावाल ग्राहकले...

   

नेपाल हाइड्रो डेभलपरको सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडको सञ्चालकमा भोला श्रेष्ठ नियुक्त भएका छन्। श्रेष्ठलाई कम्पनीको स्वतन्त्र सञ्चालकमा गरिएको नियुक्तीलाई चैत १७ गते सम्पन्न कम्पनीको १२ औँ, १३ औँ र १४ औँ वार्षिक साधारण सभाबाट अनुमोदन...

   

एनसीसी बैंकको ऋणपत्रमा आवेदन दिन आज अन्तिम दिन

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड(एनसीसी)को ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत चैत १३ गतेदेखि ३ अर्ब रुपैयाँबरारबको १ हजार रुपैयाँ अंकित दरका ३० लाख युनिटको “९.५०% एनसीसी ऋणपत्र २०८६’ नामक...

   

निर्जीवन बीमा कम्पनीको बीमाशुल्क आर्जन २० अर्ब बढी, शिखर इन्स्योरेन्स अग्रस्थानमा

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो आठ महिना(फागुन)सम्ममा २० अर्ब रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेका छन्। यो अवधिमा राष्ट्रिय बीमा कम्पनी बाहेक अन्य १९ वटा निर्जीवन बीमा कम्पनीहरुले २० अर्ब २० करोड...

   

ज्योति लाइफको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त भएको छ। ज्योति लाइफ र क्यापिटलबीच सेयर रजिष्ट्रार नियुक्त गर्ने सम्बन्धि सम्झौतामा चैत १७ गते सम्झौता सम्पन्न...

   

एनआईसी एशिया लघुवित्तको सेयर कारोबार फुकुवा

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फकुवा गरेको छ। मर्जर प्रयोजनका लागि दोस्रो बजार सेयर कारोबार रोक्का राखिएको संस्थाको सेयर कारोबार चैत १७ गतेको निर्णयअनुसार...

   

नेप्सेमा विजय लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा संस्थाको ४ लाख २५ हजार ६५९.८५ कित्ता बोनस सेयर सूचीकृत भएको हो।  विजय लघुवित्तले गत आर्थिक...