नेप्से परिसूचकमा सुधार, सर्वाधिक कमाउनेमा बीमा कम्पनीहरुको दबदबा

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा वृद्धि भएको छ। आज निर्जीवन बीमा उपसूचक ३९८.३२ अंकले बढ्दै १३३२४.७६ को बिन्दुमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि १८६.०८ अंकले बढ्दै १७१९४.९० को उचाईमा पुग्यो।  आज...

   

राष्ट्र बैंकले मुद्दती निक्षेपमा झण्डै २ अर्ब रुपैयाँ लगानी गर्ने

काठमाडौँ  । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा करिब दुई अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ९३ करोड ६४ लाख रुपैयाँ वाणिज्य बैङ्क, विकास बैङ्क र...

   

एनआईसी एशिया बैंकद्वारा प्रिपेड डलर कार्ड सार्वजनिक

एनआईसी एशिया बैंकले विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको लागत रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकद्वारा जारी ‘अनलाईमार्फत...

   

छ्याङदी हाइड्रोपावरको सञ्चालकमा पौडेल नियुक्त

काठमाण्डौ । छ्याङदी हाइड्रोपावर लिमिटेडको सञ्चालकमा वैकुण्ठ पौडेल नियुक्त भएका छन्। कम्पनीको चैत १६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार पौडेललाई सञ्चालकमा नियुक्त गरिएको हो।  पौडेललाई रिक्त रहेको सर्वसाधारण...

   

एनआईसी एशिया बैंकद्वारा घातक रोगको उपचारवापत रू.१० लाखको बीमा रकम भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकले  ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजनाअन्तर्गत घातक रोगको उपचार वापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकको काठमाडौं जिल्लास्थित डिल्लीबजार शाखामा न्यू प्रिमियम सुपर...

   

एनएमबी बैंकद्वारा बीमा दाबी भुक्तानी प्रदान

काठमाडौं । एनएमबि बैंकमा खाता खोलेबापत एक बचतकर्ताले दीर्घ रोगको उपचारका लागि १० लाख रुपैयाँ बीमा रकम पाएका छन् । बैंकको थापाथली शाखामा ‘एनएमबि सहारा बचत खाता’ खोली कारोबार गर्दै आएका निर्विकार अमात्यलाई स्वास्थ्य बीमा...

   

दुई लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।  साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि उन्नती सहकार्य लघुवित्तले चैत...

   

अजोड इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, हकप्रद निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको चैत १६ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो वैशाख ७ गते मंगलबारका दिन...

   

ग्लोबल आइएमई बैंकद्वारा रोल्पाको दरबोट बजारमा नयाँ शाखारहित बैंकिङ सेवा सुरु

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले रोल्पाको दरबोट बजारमा सोमबारदेखि नयाँ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। यससँगै बैंकको शाखारहित बैंकिङ सेवाको संख्या २५७ पुगेको छ।  यस शाखारहित बैंकिङ सेवाको उद्घाटन...

   

सामाजिक सुरक्षा कोषद्वारा पाँच करोड दाबी भुक्तानी

सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी भुक्तानीबापत झण्डै पाँच करोड भुक्तानी गरेको छ । विभिन्न चार योजनाअन्तर्गत एक हजार ४३५ योगदानकर्तालाई रु चार करोड ७३ लाख दाबी भुक्तानी गरिएको कोषले जनाएको छ ।     कोषले...

   

सन नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लम्किचुहा न.पा. २ कैलाली स्थित मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतकको घरकै गई परिवारका सदस्यलाई मृत्यु दाबी भुक्तानी बापतको चेक हस्तान्तरण गरेको हो...

   

स्वास्थ्य बीमा कार्यक्रम अब ७७ वटै जिल्लामा

काठमाडौं । सरकारले यसै आर्थिक वर्षमा ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न थालेको छ । २०७२ सालमा गठन भएको स्वास्थ्य बीमा बोर्डले ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न थालेको हो । यही चैत २५ गते...

   

परिसूचकमा झिनो गिरावट, बीमातर्फ अजोड इन्स्योरेन्सको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ३०.६५ अंकले घट्दै १७००८.८२ को बिन्दुमा सीमित बन्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २१.९ अंकले ओरालो लाग्दै १२९२६.४५ को बिन्दुमा...

   

स्वेज नहरमा फसेको जहाजको बीमकले करडौ डलरको दाबी भुक्तानीको सामना गर्नुपर्ने

काठमाण्डौ । स्वेज नहरमा विशाल जहाज फस्दा निर्मित अवरोधका कारण जहाजका मालिक र जहाजका बीमकले करडौ डलरको दाबी भुक्तानीको सामना गर्नु गर्नुपर्ने भएको छ। जहाजका कारण उत्पन्न भएको अवरोध आंशिक रुपमा खुला भएपनि जहाजका मालिक र बीमकले...

   

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालकको राजीनामा स्वीकृत

काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडका सञ्चालकको राजीनामा स्वीकृत भएको छ। बैंककी सञ्चालक शर्मिला श्रेष्ठले दिएको राजीनामा स्वीकृत भएको हो।  बैंकको चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक श्रेष्ठको...

   

मिथिला लघुवित्त र ग्रिन डेभलपमेन्ट बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रिन डेभलपमेन्ट बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। मिथिला लघुवित्तद्वारा प्रस्तावित कुल १२.३६ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकद्वारा प्रस्तावित कुल ४...

   

नेप्सेमा २८ लाख कित्ता बढी बोनस तथा हकप्रद सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई लघुवित्त,एक फाइनान्स कम्पनी र एक विकास बैंक गरी कुल ४ वित्तीय संस्थाको बोनस तथा हकप्रद सेयर सूचीकृत भएको छ। आज नेप्सेमा यी चार लघुवित्तको २८ लाख ४६ हजार ३३.२६ कित्ता बोनस सेयर तथा...

   

सिटिजन लाइफको बीमित सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको भैरहवा एरिया अन्तर्गत रहेका भैरहवा शाखा र भलवारी शाखाद्धारा बुटवल—भैरहवाकोबीच सून्दर नगरी तिलोत्तमा नगरपालीका वडा नं.६ मा रहेको द हिडन प्यालेस होटलमा बीमित सम्मान कार्यक्रम...

   

नेपाल इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। गत आर्थिक वर्षका लागि कम्पनीद्वारा प्रस्तावित ८ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांस गरी कुल १० प्रतिशत लाभांस सुरक्षित गर्ने...

   

ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत चैत १ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको रु १ हजार अंकित दरका ३० लाख कित्ता भएको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६र८७’ नामक ऋणपत्र निष्कासन...

   

नेपाल टेलिकमले चैत १६ देखि सेयरधनीको हितग्राही खातामा नगद लाभांस जम्मा गर्ने

काठमाण्डौ । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड(टेलिकम)ले १३ औँ वार्षिक साधारण सभाबाट पारित नगद लाभांस चैत १६ गतेदेखि सेयरधनीको हितग्राही खातामा जम्मा÷भुक्तानी गर्ने भएको छ। कम्पनीले गत चैत १३ गते सम्पन्न वार्षिक साधारण सभाबाट...

   

स्वरोजगार कोषले १२ हजार बेरोजगार युवालाई स्वरोजगार बनाउने

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १२ हजार बेरोजगार युवालाई स्वरोजगार बनाउने भएको छ । कोषले चालु आर्थिक वर्षमा ती युवालाई लक्षित गरेर पाँच नयाँ कार्यक्रम मार्फत स्वरोजगार बनाउन शुरुआत गरेको हो । आर्थिक अभावका कारणले...

   

एशियन लाइफद्वारा व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा छुट प्रदान गर्ने भएको छ। कम्पनीले २०७७ फागुन मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका(पूर्ण व्यतित भएका)बीमालेखहरुमा छुट प्रदान...

   

बीमा कम्पनीहरुद्वारा कोरोना बीमा दाबी भुक्तानीका लागि सरकारसँग ३ अर्ब रुपैयाँ माग

काठमाण्डौ । बीमा कम्पनीहरुले कोरोना बीमा दाबी भुक्तानीका लागि सरकारसँग ३ अर्ब रुपैयाँ माग गरेका छन्। कारोना बीमा दाबी भुक्तानीका लागि हालसम्म परेको र भुक्तानी भएको दाबी संख्याका आधारमा सरकारले वहन गर्नुपर्ने दाय...

   

फागुनसम्म जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ८२ अर्ब बढी, नेपाल लाइफ अग्रस्थानमा

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो ८ महिना(फागुन)सम्ममा ८२ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन्। बीमा समितिको तथ्यांक अनुसार सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले ८२ अर्ब २० करोड रुपैयाँ...

   

नेपाललाई जर्मनीले एक अर्ब चालीस करोड अनुदान सहयोग गर्ने

सङ्घीय गणतन्त्र जर्मनीले नेपालको हरित पुनःप्राप्ति प्रोत्साहन तथा समावेशी विकासका लागि रु एक अर्ब चालीस करोड अनुदान सहयोग गर्ने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शेफेर र अर्थ...

   

नेप्सेमा ५२ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सनराइन बैंक लिमिटेडको ५.८० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा बैंकको ५२ लाख १ हजार ३३०.६३ कित्ता बोनस सेयर सूचीकृत भएको हो।  बैंकले गत आर्थिक वर्षका लागि आफ्ना ...

   

परिसूचकमा दोहोरो अंकको करेक्सन, बीमातर्फ सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज जीवन बीमा समूह १६९.८ अंकले घट्दै १७०३९.४७ को बिन्दुमा झर्यो । यो दिन निर्जीवन बीमा उपसूचक पनि ५४.१५ अंकले घट्दै १२९४८.३४ को बिन्दुमा सीमित बन्यो...

   

कालिका लघुवित्तका सीईओको पदावधि थप

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) महेन्द्र अधिकारीको पदावधि थप भएको छ। संस्थाको चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले उनको पदावधि ४ वर्षका लागि थप गरेको हो।  अधिकारी गत...

   

राष्ट्रिय बीमा संस्थानद्वारा विद्यार्थी सचेतना कार्यक्रम आयोजना

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले बिद्यार्थीलाई बीमा सचेतना कार्यक्रम आयोजना गरेको छ । चैत ११ गते आयोजना गरिएको उक्त कार्यक्रममा जेभियर इन्टरनेशनल कलेजका करिब १०० जना विद्यार्थीहरु सहभागि थिए ।  विद्यार्थीमाझ बीमा...