नेपाल पुनर्बीमा कम्पनीको कार्यालय स्थानान्तरण

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको कार्यालय स्थानान्तरण गरिएको छ ।  पुनर्बीमा कम्पनीको साविकको ठेगाना सेन्ट्रल बिजनेश पार्क थापाथलीबाट वैशाख १ गतेदेखि राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय थापाथलीको ठिक...

   

नेपाल लाइफद्वारा ५.९८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापकह सेयरधनी अनन्त कुमार गोल्याणको नाममा रहेको ५ लाख ९७ हजार ९२१ कित्ता र सुभाष संघईको नाममा रहेको ४०० कित्ता गरी कुल ५ लाख...

   

रिलायन्स लाइफद्वारा पुनर्जागरण अभियान सुरु,व्यतित बीमालेख नविकरण गर्दा सतप्रतिशत छुटको व्यवस्था

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज(वैशाख ७ गते)देखि पुनर्जागरण अभियान सञ्चालन गरेको छ । जसअन्तर्गत व्यतित भएका बीमालेखहरु नविकरण गरेमा विलम्ब शुल्कमा सतप्रतिशत छुटको व्यवस्था गरिएको छ ।  कम्पनीले...

   

सगरमाथा इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको गत वैशाख ५ गते बसेको सञ्चालक समितिको बैठकले २५ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।  बैठकले आगामी वैशाख २८ गते बुधबारका दिन...

   

शिखर इन्स्योरेन्सको हकप्रद सेयर बाँडफाँड

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको हकप्रद सेयर वैशाख ५ गते बाँडफाँड गरिएको हो ।  कम्पनीले गत चैत १ गतेदेखि २१ गतेसम्म प्रति सेयर...

   

सानिमा बैंकले ल्यायो ‘सानिमा डबल धमाका मुद्दति खाता’

काठमाण्डौ । सनिमा बैंकले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आफ्ना ग्राहकलाई सानिमा डबल धमाका मुद्दति खाता सार्वजनिक गरेको छ। व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको सानिमा डबल धमाका मुद्दति खातामा ग्राहकले न्यूनतम रु। ५ लाखको...

   

एलआईसीले बिक्री गर्यो प्रतिमिनेट ४१ बीमा पोलिसी,बजार हिस्सा ७४.६०% पुग्यो

काठमाण्डौ । भारतको सबैभन्दा ठूलो आईपीओ ल्याउने तयारीमा रहेको सरकारी स्वामित्वको एलआईसी भारतले गत आर्थिक वर्षमा प्रति मिनेट ४१ अर्थात प्रतिघण्टा २४६० बीमा पोलिसी बिक्री गरेको छ। कम्पनीले सार्वजनिक गरेको रिपोर्टका अनुसार...

   

दुई लघुवित्तद्वारा आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन(मा दुईवटा लघुवित्तले आईपीओ निष्कासनको माग गर्दै आवेदन दिएका छन् । आईपीओ निष्कासनको माग गर्दै बोर्डमा आवेदन दिनेमा आत्मनिर्भर लघुवित्त र अभियान लघुवित्त वित्तीय संस्था रहेका छन्...

   

परिसूचकमा दोहोरो अंकको सुधार,बीमातर्फ राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ९७.६८ अंकले बढ्दै १२७८४.८९ बिन्दुको उचाइमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ६२.४४ अंकले बढ्दै १०७८२.५८ बिन्दुमा पु...

   

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले आफुसँग रहेको लगानीयोग्य डलर क वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक वा दुई वर्षे मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो...

   

इक्राद्वारा बीपीडब्ल्यू लघुवित्तलाई रेटिङ प्रदान

काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेडलाई (इक्राएनपी–आईआर) बीबी माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ। उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने...

   

सगरमाथा इन्स्योरेन्सद्वारा प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृत

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृत भएको छ । बीमा समितिले कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित २० प्रतिशत बोनस सेयर र १.०५२६३ प्रतिशत नगद लाभांस गरी...

   

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ ।  बैंकको गत चैत २५ गते बसेको सञ्चालक समितिको वैठकको निर्णयअनुसार संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर आज(वैशाख ५ गते)देखि बिक्रीमा राखिएको हो...

   

सिवाईसी नेपाल लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज(वैशाख ६ गते)अन्तिम दिन रहेको छ ।  संस्थाले गत वैशाख २ गतेदेखि आम सर्वसाधारणका लागि ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँबराबराको रु.१०० अंकित दरका...

   

सेञ्चुरी बैंकद्वारा तल्लो चिरखुवा होइड्रोइलेक्टिक प्रोजेक्टको फाइनान्सियल क्लोेजर सम्पन्न

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ४.०६ मेगावाटको तल्लो चिरखुवा होइड्रोइलेक्टिक प्रोजेक्टको फाइनान्सियल क्लोेजर सम्पन्न गरेको छ। प्रदेश नम्बर १ को भोजपुर जिल्लाको षडानन्द नगरपालिकास्थित यो जलविद्युत परियोजना...

   

नेप्सेमा ३.५९ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा कालिका लघुवित्त वित्तीय संस्था  लिमिटेडको १३ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ ।  आज नेप्सेमा संस्थाको ३ लाख ५९ हजार ९४५.१६३५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  संस्थाले आर्थिक...

   

बाढीपहिरोका कारण अष्ट्रेलियाका बीमकहरुको घाटा चुलिँदै

काठमाण्डौ । अष्ट्रेलियाका बीमकहरुले बाढीपहिरो र तुफानबाट भएको क्षतीबाट २.४३ बिलियन अष्ट्रेलियन डलरबराबरको घाटा व्यहोरेका छन्। अष्ट्रेलियन बीमा नियामक इन्स्योरेन्स काउन्सिल अफ अष्ट्रेलियाका अनुसार त्यहाँका बीमकहरुले...

   

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्कासन गर्न लागेको ‘आरबीबीएल डिबेन्चेर, २०८९’ ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी...

   

सेयर बजारको गिरावट कायमै,बीमातर्फ राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ३४२.३७ अंकले घट्दै १०७२०.१४ बिन्दुमा झर्यो। यो दिन जीवन बीमा उपसूचक पनि २६३.९६ अंकले ओरालो लाग्दै १२६८७.२४ बिन्दुमा सीमित...

   

नेपाल फाइनान्सको अध्यक्षमा प्रधान नियुक्त

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको अध्यक्षमा हिरेन्द्रमान प्रधान नियुक्त भएका छन्। कम्पनीको वैशाख ४ गते बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।  प्रधान गत वैशाख ३ गते भएको...

   

नारायणी डेभलपमेन्ट बैंकको लिलामी सेयर बाँडफाँड

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । बैंकले लिलामीमा राखिएको सर्वसाधारण समूहतर्फको १ लाख ३१ हजार ९९८ कित्ता अवितरित हकप्रद सेयर चैत २५ गते बाँडफाँड गरेको हो...

   

आइएमई जनरल इन्स्योरेन्सले वैशाख १२ गतेदेखि अवितरित हकप्रद सेयर लिलामीमा राख्ने

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आगामी वैशाख १२ गतेदेखि अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । कम्पनीले गत फागुन २२ गतेदेखि चैत १३ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेको संस्थागत समूहतर्फको २ हजार २६१ कित्ता...

   

दोर्दीखोला जलविद्युतले वैशाख १३ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडले आगामी वैशाख १३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाका लागि(साविकको भारते,अर्चलबो...

   

तीन कम्पनीद्वारा आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा तीनवटा कम्पनीले आईपीओ निष्कासनको माग गर्दै आवेदन दिएका छन् । आईपीओ निष्कासनको माग गर्दै बोर्डमा आवेदन दिनेमा कालिञ्चोक दर्शन लिमिटेड(चैत १५ गते),हाथवे इन्भेष्टमेन्ट प्रा.लि(चैत २५...

   

हिमालयन हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले हिमालयन हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । सेबोनले चैत ४ गते कम्पनीलाई २२ करोड ५० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको...

   

बैंक अफ काठमाण्डूको नयाँ शाखा झापाको काँकरभिट्टामा

काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको मेचीनगर नगरपालिका वडा नं। ६ काँकरभिट्टामा आज वैशाख ४ गतेदेखि नयाँ शाखा सञ्चालनमा आएको छ।  काँकरभिट्टा शाखाको एक समारोहबीच मेचीनगर नगरपालिकाका मेयर  विमल आचार्य र बैंकका सञ्चालक...

   

नेप्सेमा ५८.३२ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा तीनवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत,छिमेक लघुवित्तको २७ प्रतिशत र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको ७.७० प्रतिशत...

   

ग्रिन भेन्चर्सको आईपीओ नेप्सेमा सूचीकृत,ओपनिङ रेञ्ज कति ?

काठमाण्डौ। ग्रिन भेन्चर्स लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। नेप्सेमा संस्थाको आईपीओसहित ३ करोड १२ लाख ५० हजार कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो।  नेप्से र कम्पनीबीच आज(वैशाख ४ गते)...

   

गिरावटका साथ साताको सुरुवात,बीमातर्फ युनियन लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २००.८७ अंकले घट्दै १२९५१.१९ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १२०.६५ अंकले ओरालो लाग्दै ११०६२.५१ बिन्दुमा...

   

साँस्कृतिक सम्पदा प्रवर्द्धनका लागि एनएमबि बैंकको हेरिटेज वाक

काठमाण्डौ । एनएमबि बैंकले शनिबार नवौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ।  काठमाण्डौको बबरमहलस्थित एनएमबि भवन ९एनएमबि बैंक० बाट सुरु भएको हेरिटेज वाक वसन्तपुर डबलीसम्म पुगी समापन भएको हो। यो हेरिटेज वाक कोभिड १९ को...