काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ। संस्थाको चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले दशौँ र एघारौँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी वैशाख ७...
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। बैठकले १२ प्रतिशत बोनस सेयर र ३.७८९४...
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले पोल्याण्डको एक कम्पनीलाई नेपालको नयाँ नक्सा अंकित एक रुपैयाँको सिक्का डिजाइन, टकमरी तथा आपूर्ती गर्नका लागि छनोट गरेको छ। राष्ट्र बैंकले पोल्याण्डको कम्पनी मेनिक्का पोल्स्कालाई यो कार्यका...
काठमाडौं । सङ्घीय संसद्ले बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गरी बनाएको विधेयकमाथि शृङ्खलाबद्ध छलफल गरेको छ । उक्त छलफल बीमा प्रणाली र बीमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय तुल्याई बीमितको हकहित...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा कम्पनीको ३० लाख ८२ हजार ६२६.५३ कित्ता बोनस सेयर सूचीकृत भएको हो। नेसनल लाइफले गत आर्थिक...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचक उकालो लागेका छन्। आज निर्जीवन बीमा उपसूचक २२१.०४ अंकले बढ्दै १३००२.५० को बिन्दुमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि १४१.२२ अंकले बढ्दै १७२०९.२७ को उचाईमा पुग्यो। आज...
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलेसीटी जेन भोल्कबीच शिष्टाचार भेट सम्पन्न भएको छ । सो अवसरमा दुई देशबीचको आपसी सम्बन्ध तथा लगानीप्रवद्र्धन लगायतका विषयमा छलफल भएको थियो...
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बर्दियाको बबइ रेसोर्टमा “बर्दिया टाइगर मिट” कार्यक्रम सम्पन्न गरेको छ । सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्नुका साथै पुनर्ताजगी तलिम...
काठमाण्डौ । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको १२ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले वि.स २०७८ वैशाख ३ गते शुक्रबारका...
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले आगामी चैत २० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले दोस्रो चरण अन्तर्गत आम सर्वसाधारणसका लागि ४ लाख कित्ता बढी सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले रु.१०० अंकित दरमा...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त भएका छन्। राष्ट्र बैंकको कार्यकारी निर्देशक ढकाललाई चैत १० गतेदेखि लागू हने गरी प्रवक्ताममा नियुक्त गरिएको हो। व्यवस्थापनमा स्नातकोत्तर गरेका ढकालसँग...
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष(सीआईटी)को संस्थापक सेयर आजदेखि(चैत ११ गते)लिलामीमा राखेको छ। कम्पनीले सीआईटीको १ लाख ३ हजार ७ सय कित्ता संस्थापक सेयर...
काठमाण्डौ। आइएमई पे एपबाट अब नेपालमा उपलब्ध सबै क्यूआर स्क्यान गर्न मिल्ने भएको छ। नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यूआर, युनियन पे र आइएमई पे क्यूआर सेवाग्राहीले सजिलै आइएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्।...
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले आयोजना प्रभावितका लागि निष्कासन गरेको आईपीओको बाँडफाँड सम्पन्न गरिएको छ। कम्पनीले गुल्मी जिल्लाका आयोजना प्रभावितका स्थानियका लागि निष्कासन गरेको ४ लाख ७ हजार ७०५ कित्ता सेयर...
नेपाल पत्रकार महासङ्घ कास्की शाखाले शाखामा आवद्ध पत्रकार तथा उनीहरुका परिवारका सदस्यको स्वास्थ्य बीमा सुरु गरेको छ । महासङ्घले पोखरा महानगरपालिकाको आर्थिक सहयोग र नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डसँगको सहकार्यमा सुरु...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ भने जीवन बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १७४.०४ अंकले बढ्दै १२७८१.४६ बिन्दुको उचाईमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक भने ९८.७८...
काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका दुई कम्पनीको संस्थापक सेयरको लिलामी आज(चैत १० गते)बाट खुला गरिएको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट(सीआईटी र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको...
काठमाण्डौ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको आठौँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी चैत ३१ गते मंगलबारका दिन...
काठमाण्डौ । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। संस्थाको चैत ९ गते बसेको सञ्चालक समितिको छैठौँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी चैत ३१ गते मंगलबारका दिन रुपन्देही...
काठमाण्डौ । वार्षिक साधारण सभाबाट हकप्रद निष्कासनको प्रस्ताव हटाएको साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का गरिएको छ। नेप्सेले संस्थाले गलत सूचना दिएको र पटक पटक सूचना परिवर्तन गरेको भन्दै आज(चैत...
काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको पाचौँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी चैत ३१ गते बनेपास्थित...
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। लाभांस वितरण तथा साधारण...
काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीद्वारा गत चैत ६ गतेदेखि निष्कासित २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको हो । कुल...
काठमाण्डौ । प्रिमियम इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र महिला सञ्चालकमा जेसमीन हाडा बज्राचार्य नियुक्तलाई नियुक्त गरिएको छ। कम्पनीको आज(चैत ९ गते) बसेको सञ्चालक समितिको बैठकले उनलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय...
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको २० लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। कम्पनीको २० लाख ८३ हजार ११३.४५ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको हो। रुपान्तरणपश्चात कम्पनीमा...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा बुटवल पावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा कम्पनीको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो। कम्पनीले गत आर्थिक वर्षका लागि वितरण गरेको १० प्रतिशत अर्थात २६...
काठमाण्डौ । वर्तमान अवस्थामा औषधी र अस्पतालको खर्च निरन्तर उकालो लागिरहेको छ। स्वास्थ्य उपचारको खर्चमा भईरहेको निरन्तरको वृद्धिले एउटा सामान्य मानिस वा कुनै कम्पनीमा काम गर्ने व्यक्तिलाई स्वास्थय संकटको बेला खर्चको जोहो...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ३१५.९६ अंकले घट्दै १७१६६.८३ को बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १८३.५८ अंकले घट्दै १२६०७.४२ को बिन्दुमा सीमित...
काठमाण्डौ । आज एक विकास बैंक र दुई लघुवित्तको लाभांस सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आज सांग्रिला विकास बैंक, महुली सामुदायिक लघुवित्त र डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने अन्तिम दिन रहेको...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेपाल सरकारको विकास ऋणपत्रहरु सूचीकृत भएका छन्। नेप्सेमा आज नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निष्कासन भएको ६९ अर्ब ९४ करोड ७० लाख रुपैयाँको ९ वटा विकास ऋणपत्र सूचीकृत...