काठमाण्डौ । नेपाल टेलिकमको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि फागुन...
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १३ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो चैत २८ गते शनिबारका दिन मोरङ कटारीमा...
काठमाण्डौ । मर्जरमा गएका एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वेदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार आउँदो चैत ०८ गतेदेखि हुने भएको छ। यी दुवै संस्थाको एकीकृत कारोबार एनआईसी एशिया लघुवित्त...
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विष्णु खेतान अग्रवाल नियुक्त भएका छन्। कम्पनीको फागुन २५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार खेतानलाई सञ्चालकमा नियुक्त गरिएको हो। उनलाई आगामी विशेष...
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत फागुन २१ गतेदेखि सर्वसाधारणका लागि ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले कम्पनीद्वारा प्रस्तावित २७.७६९ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य गरेको हो। नेप्सेले कम्पनीको...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले साना उद्यमी, लगानीकर्ता तथा जलविद्युत विकासकर्तालाई राहत पुग्नेगरी पुनर्कजा कार्यविधि २०७७ संंसोधन गरेको छ । पहिलो संसोधन गरिएको यो कार्यविधिमा हाल कायम रहेका निर्यात, महिला उद्यमी, फरक...
काठमाण्डौ । नेपालको एक मात्रै पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा १७ अर्ब बढी लगानी गरेको छ । कम्पनीले सो अवधिसम्म विभिन्न क्षेत्रमा १७ अर्ब १९ करोड ५४ लाख रुपैयाँ लगानी गरेको छ...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २०१.५६ अंकले घट्दै १६४२५.४७ को बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ११४.७ अंकले ओरालो लाग्दै १२५७०.८१ को बिन्दुमा सीमित...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई बैंकको बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा एनएमबी बैंक लिमिटेड र ज्योति विकास बैंक लिमिटेडको २ करोड बढी बोनस सेयर सूचिकृृत भएको हो। एनएमबी बैंकको १३ प्रतिशत अर्थात १ करोड ८७...
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेड(एलआईसी)को वार्षिक साधारण सभा सम्पन्न भएको छ । एलआईसी शिक्षालय हलमा कम्पनीको १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १०...
काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले ३४ करोड ३० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। कम्पनीले रु.१०० अंकित दरका ३४ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो।...
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले कम्पनीलाई आज(फागुन २५ गते) हकप्रद निष्कासनको अनुमति प्रदान गरेको हो। सेबोनले कम्पनीलाई १ः०.५ अर्थात...
काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले इटहरीमा सम्पति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम सम्पन्न गरेको छ । कम्पनीले फागुन २४ गते सोमबारका दिन षे तालिम सम्पन्न गरेको हो...
काठमाण्डौ । कुमारी बैंक लिमिटेड कोष प्रवद्धर्क र कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको कुमारी ईक्वीटी फन्डमा आवेदन दिने आज(फागुन २५ गते) अन्तिम दिन रहेको छ। कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने कुमारी...
काठमाण्डौ । नेपाल बैंकले विभिन्न पदका लागि माग गरेको आवेदन अनलाइन भरी त्यसको शुल्क अब खल्ती डिजिटल वालेट एपबाट भुक्तानी गर्न सकिने भएको छ। नेपाल बैंकले प्रकाशन गरेको विज्ञापनमा बैंकको वेवसाइटबाट अनलाइन आवेदन दिन सकिन्छ।...
काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। बैठकले आ.व २०७६/७७...
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। बैठकले आर्थिक वर्ष २०७६/७७...
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको २७.७६९ प्रतिशत बोनस सेयर र १.४६२ प्रतिशत नगद लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको...
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदनको ओइरो परेको छ। सिडिएस एण्ड क्लियरीङका अनुसार आज(सोमबार) साझ ५ बजेसम्म १३ लाख ७६ हजार ७६१ आवेदकले २ करोड ९८ लाख ७७ हजार ५४० कित्ता माग गरेका छन्। ज्योति...
काठमाडौं । राइड सेयरिङ प्लेटफर्म पठाओले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा उत्कृष्ट २५ महिला राइडरहरुलाई सम्मान गरेको छ । पठाओले उत्कृष्ट २५ महिला राइडरहरुलाई मायाको चिनो र ज्याकेट प्रदान गरि सम्मान गरेको छ । पठाओ नेपालमा...
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेड(एलआईसी)को वार्षिक साधारण सभा भोलि(फागुन २५ गते) आयोजना हुँदैछ । एलआईसी शिक्षालय हलमा भोलि कम्पनीको १८ औँ वार्षिक साधारण सभा आयोजना हुन गईरहेको हो । उक्त सभामा...
काठमाण्डौ । भारत सरकारले आफ्नो पूर्ण स्वामित्वमा रहेको ‘लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ इन्डिया’(एलआईसी)को अधिकृत पूँजी २.५ गुणाले बढाउने भएको छ। भारत सरकारले देशको सबैभन्दा ठूलो जीबन बीमा कम्पनीको अधिकृत पूँजी बढाएर ३.४...
काठमाण्डौ । बीमा समितिले उपलब्ध गराएको पछिल्लो आँकडा अनुसार फागुन २१ गतेसम्म ४८ हजार ०६९ जनाले कोरोना बीमा बापत ४ अर्ब ६६ करोड ३० लाख रुपैयाँ दाबी भुक्तानी रकम प्राप्त गरेका छन्। बीमा समितिका अनुसार सबै कागजपत्र पुरा भएको...
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको फागुन २१ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको १९ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो चैत २० गते शुक्रबारका दिन...
काठमाण्डौ । कामना सेवा विकास बैंकले डिबेन्चर रजिष्ट्रार नियुक्त गरेको छ। बैंकले एनआईबीएल एस क्यापिटललाई डिबेन्चर रजिष्ट्रारमा नियुक्त गरेको हो। बैंकले ‘९ प्रतिशत केएसबीबीएल डिबेन्चर २०८७ नामक ऋणपत्रको कारोबार...
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको सञ्चालक समितिको बैठकले दशौँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो चैत १८ गते बुधबारका दिन बनेपास्थित पञ्चकन्या...
काठमाण्डौ । आज नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा तीनवटा लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा आज छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, माछापुच्छ्रे बै्रक लिमिटेड र लक्ष्मी बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको...
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) विधिवत् सेवा सञ्चालनको दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ। यो बैंकले २०७५ फागुन २२ गतेबाट औपचारिक रुपमा सेवा सुरु गरेको थियो। मुलुकको पूर्वाधारहरुका...
काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको फागुन २१ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको छैठो वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो चैत २० गते सुनसरीस्थित होटल...