काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको आईपीओकोे निष्कासन मिति परिवर्तन गरिएको छ। फागुन २३ गते निष्कासन गर्ने भनिएको कम्पनीको आईपीओ निष्कासन मिति दुई दिन अगाडी अर्थात...
काठमाण्डौ । आयोजना प्रभावित स्थानियका लागि निष्कासन गरिएको सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। हिजो(फागुन १७ गते) आयोजना प्रभावित स्थानियका लागि १४ लाख ५० हजार कित्ता आईपीओ बाँडफाँड गरिएको...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। १३ वटा समूहमध्ये आज सबैभन्दा धेरै गिरावट जीवन बीमा उपसूचकमा आयो। आज जीवन बीमा उपसूचक ५१९.६७ अंकले घट्दै १६८१३.९२ को बिन्दुमा सीमित बन्यो। यो दिन...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बाँकेको कोहलपुरमा नयाँ शाखा विस्तार भएको छ। नयाँ शाखा विस्तारसँगै १८० औं उपशाखा कार्यालय औपचारिक रुपमा संचालनआएको छ । सोमबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नायक...
काठमाण्डौ । प्राइम कमसिर्यल बैंक लिमिटेडले निष्कासन गर्ने भनिएको ऋणपत्रको मिति परिवर्तन गरिएको छ। बैंकको फागुन १९ गतेदेखि निष्कासन गर्ने भनिएको ‘८.७५५ प्राइम डिबेन्चर–२०८५’ नामक ऋणपत्रको मिति परिवर्तन गरिएको हो।...
काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयरका लिलामी आज(फागुन १८ गते)देखि खुला गरिएको छ। बैंकको स्वामित्वमा रहेको संस्थाको संस्थापक समूहको २ लाख २० हजार कित्ता...
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सेयर कारोबार फकुवा गरिएको छ। नेप्सेले आज(फागुन १८ गते)देखि लागू हुने गरी बैंकको सेयर कारोबार फुकुवा गरेको हो। नेप्सेले गत फागुन १६ गते बैंकले गत आर्थिक वर्षका लागि लाभांस...
काठमाण्डौ । कुमारी बैंक लिमिटेड कोष प्रवद्र्धक र कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको कुमारी इक्विटी फन्डको सार्वजनिक निष्कासन लम्बिएको छ । लगानीकर्ताले अब यो म्युचुअल फन्डमा फागुन २८ गतेसम्म आवेदन दिन सक्नेछन्...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका डेपुटी सीईओ बोधराज देवकोटाले राजीनामा दिएका छन्। देवकोटाले चैत १ गतेदेखि लागू हुने गरी राजिनामा दिएका हुन्। स्थापनाकालदेखि नै सिटिजन्स बैंकमा आवद्ध देवकोटा २०७३ बैशाख १...
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयर लिलामीमा राख्ने भएको छ। संस्थाले २०७२ मंसिर २५ गतेदेखि पुस ३० गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरेकोमा आवेदन नपरेका १२ हजार ४४२ कित्ता हकप्रद सेयर...
काठमाण्डौ । विदेश घुम्न जानु छ भने हामी एक महिना अघि नै योजना बनाउने गर्दछौ। कपडा खरिद देखि लिएर कहाँ–कहाँ घुम्न जाने हो, त्यसको सूची बनाउने गर्दछौ। यसका साथै विदेशी मुद्रादेखि लिएर क्यामेरासम्मको व्यवस्था जुटाउने गर्दछौँ।...
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेड टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यूआर कोडबाटै रकम भुक्तानीको व्यवस्था मिलाएको छ। काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा संचालित टेम्पोमा मेगा बैंकले क्यूआरकोडबाटै रकम...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दवै बीमा उपसूचकमा हरियाली छाएको छ। आज जीवन बीमा उपसूचक ३५९.१७ अंकले बढ्दै १७३३३.५९ को बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १८३.८३ अंकले बढ्दै १२९५८.०१ को बिन्दुमा...
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। संस्थाको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले चौथो वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो चैत १४ गते तनुहु बन्दीपुरस्थित...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर लिलामीमा राखेको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफको २५ हजार कित्ता संस्थापक सेयर आजदेखि...
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले फागुन १४ गते बाँडफाँड गरेको हो। कम्पनीले गत माघ १३ गतेदेखि एक...
काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले ११ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो चैत ९ गते सोमबारका दिन काभ्रेपलान्चोक बनेपा–६ मा...
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले विशेष साधारण सभा डाकेको छ। बैंकको आज(फागुन १६ गते) बसेको सञ्चालक समितिको बैठकले विशेष वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो चैत ३ गते मंगलबारका दिन काठमाण्डौ कमलादीस्थित नेपाल...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम ४३ रुपैयाँदेखि अधिकतम ८७...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ६२४.८ अंकले ओरालो लाग्दै १६९७४.४२ को बिन्दुमा सीमित बन्यो। यो दिन निजर्वीवन बीमा उपसूचक पनि १७८.१ अंकले घट्दै १२७७४.१८ को बिन्दुमा...
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले पुनः हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि २७.७६९ प्रतिशत बोनस सेयर वितरण गरेपश्चात कायम हुने १ अर्ब ७५...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सांग्रिला डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गरेको छ। नेप्सेले बैंकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको जानकारी कारोबार चलिरहेका बेलामा इमेल मार्फत पठाएकाले कारोबार रोक्का...
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको आज(फागुन १६ गते) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। बैठकले आर्थिक वर्ष २०७६/७७ का...
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ। कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १५ औँ र १६ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो चैत...
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा प्रस्तावित १२.३९ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले...
काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । हिजो(फागुन १३ गते) बुटवल स्थित डार्सिज इन्टरनेशनल होटलमा कम्पनीको चौथो वार्षिक साधारण(फागुन १३ गते) सम्पन्न भएको हो। संस्थाको गत...
काठमाण्डौ । कुमारी बैंक लिमिटेड कोष प्रवद्धर्क र कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको कुमारी ईक्वीटी फन्डको सार्वजनिक निष्कासन आज(फागुन १४ गते)देखि खुला गरिएको छ। कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने...
काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई बोनस सेयर वितरणका लागि कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ। संस्थाले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। संस्थाले २०७६ मंसिर ३० गते देखि...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले दुईवटा लघुवित्तको सेयरमूल्य समायोजन गरेको छ। आज नेप्सेले नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र गणपति लघुवित्त वित्तीय संस्थाद्वारा प्रस्तावित बोनस सेयरका लागि...
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले यही फागुन २३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको हो। कम्पनीले जारी पूँजी रु. २ अर्ब २० करोडको ३० प्रतिशतले हुन आउने ६६ करोड रुपैयाँ...