काठमाण्डौ । बीमा समितिले उपलब्ध गराएको पछिल्लो आँकडा अनुसार फागुन ७ गतेसम्म ४१ हजार २६१ जनाले कोरोना बीमा बापत ४ अर्ब ५२ लाख ५० हजार रुपैयाँ दाबी भुक्तानी रकम प्राप्त गरेका छन्। बीमा समितिका अनुसार सबै कागजपत्र पुरा भएको...
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिेटेडको कम्पनी सचिवमा राज कुमार कार्की नियुक्त भएका छन्। बैंकको सन् २०२१ फेब्रुअरी ७ मा बसेको सञ्चालक समितिको ४१५ औँ बैठकले कार्कीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको...
काठमाण्डौ । बेलायतले बैंक तथा बीमा कम्पनीलाई नविकरणीय उर्जा र दिगो कृषिमा लगानी गर्न प्रोत्साहित गर्न हरित वित्त केन्द्रको व्यवस्था गर्ने भएको छ । बेलायत सरकारले लन्डन र लिड्समा यस्तो केन्द्र स्थापना गर्ने तयारी गरेको...
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्ड(सेबोनले) फागुन ७ गते रु. ६६ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै गिरावट जीवन बीमा समूहमा आयो। आज जीवन बीमा समूहको परिसूचक ३६१.४६ अंकले घट्दै १८०८९.६५ को बिन्दुमा सीमित बन्यो। यो दिन...
काठमाण्डौ । सानिमा बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकको अंकित तथा चुक्तामूल्य रु. १००० कायम भएको ३० लाख ५२ हजार ४०४ थान ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। “८.५ सानिमा डिवेन्चर”...
सिभिल बैंक लिमिटेडको दशौंैं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज(फाल्गुन९गते) बैंकको वार्षिक साधारण सभा काठमाण्डौ सुन्धारामा अवस्थित बैंकको केन्द्रिय कार्यालयमा भर्चुयल माध्यमबाट सम्पन्न भएको हो। । बैंकको माघ १५...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा अपि पावर कम्पनी लिमिटेड र रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५९ लाख बढी सेयर सूचीकृत भएको छ । नेप्सेमा अपि पावरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर र रिडि हाइड्रोपावरको २...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सानिमा माई हाइड्रो लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको १० प्रतिशत अर्थात २५ लाख ५३ हजार १ सय कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले गत आर्थिक...
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड९एनसीसी बैंक०को संस्थापक सेयरको लिलामीमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत फागुन ०२ गतेदेखि लिलामीमार्फत बिक्री खुला गराएको २५ लाख कित्ता संस्थापक सेयरमा खरिद...
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आफ्ना सम्पूर्ण भुक्तानीहरु स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने व्यवस्थाको थालनी गरेको छ । यसरी एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस प्रयोग गरी यसभित्र रहेका एनसीएचएल...
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक विष्णु खेतान अग्रवालको राजिनामा स्वीकृत भएको छ। अग्रवालले सञ्चालक समितिको सदस्य पदबाट दिएको राजिनामा फागुन ०७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो। ...
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले वितरण गरेको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ। कम्पनीले गत मंसिर ५ गते सम्पन्न १४ औँ वार्षिक साधारण सभाबाट पारित भएको ७ प्रतिशत बोनस सेयर कात्तिक २४...
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको यहि फागुन ०७ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको १२ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो फागुन २९ गते शनिबारका...
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा शालिनी राणा नियुक्त भएकी छन्। कम्पनीको फागुन ०६ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा राणालाई नियुक्त गरेको हो। बैठकले उनलाई कम्पनी ऐन २०६३...
काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडका सञ्चालक चन्द्रप्रसाद ढकालले दिएको राजिनामा स्वीकृत भएको छ। कम्पनीको फागनु ५ गते बसेको सञ्चालक समितिको बैठकले चन्द्रप्रसाद ढकालले दिएको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको हो।...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा समूहको उपसूचक १०९.७३ अंकले घट्दै १८४५१.१२ को बिन्दुमा सीमित बन्यो। यो दिन जीवन बीमा समूहको उपसूचक पनि ५०.३ अंकले ओरालो लाग्दै १३१८९.२५ को...
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। संस्थाले गत पुस २८ गते सम्पन्न १९ औँ वार्षिक साधारण सभाबाट पारित भएको विशेष प्रस्ताव बमोजिम बिक्री नभई बाँकी रहेको...
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड(एनसीसी)को स्वतन्त्र सञ्चालकमा राजाराम खड्का नियुक्त भएका छन्। बैंकको गत माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले खड्का लाई बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो।...
काठमाण्डौ । रेटिङ एजेन्सी इक्रा नेपालले आईपीओ निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्ट लिमिटेडलाई इक्राएनपी–आईआर बीबीबी प्लस रेटिङ प्रदान गरेको छ। यो रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने...
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड(एलआईसी)को लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले आ.व २०७५/७६ का लागि प्रस्ताव गरेको कुल १०.५३ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। लाभांस...
काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ। बैंकको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले आ.व २०७४/७५ र २०७५/७६ को वार्षिक साधारण सभा एकैपटक डाकेको हो। बैठकले बैंकको...
काठमाण्डौ । एनएमबी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओमा)मा हाल कार्यरत सीईओ सुनिल केसीलाई नै निरन्तरता दिइएको छ। बैंकको फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कार्यरत सीईओ सुनिल केसीलाई दोस्रो कार्यकालका...
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको ऋणपत्र खरिदमा आवेदन दिने आज(फागुन ०६ गते) अन्तिम दिन रहेको छ। गत माघ २२ गतेदेखि निष्कासन गरिएको बैंकको १ अर्ब रुपैयाँबराबरको १ हजार रुपैयाँ अंकित दरका १० लाख युनिटको “९ प्रतिशत...
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडका सेयरधनीको हात रित्तो हुने भएको छ। कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ का लागि सेयरधनीलाई कुनै पनि लाभांस वितरण नगर्ने जनाएको छ। कम्पनीले एक सूचना जारी गर्दै लाभांस वितरण नगर्ने जानकारी...
काठमाण्डौ । बीमा उपसूचकको करेक्सनले आज पनि निरन्तरता पाएको छ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा समूहको उपसूचक १४४.८३ अंकले घट्दै १८५६०.८४ को बिन्दुमा सीमित बन्यो। यो दिन निर्जीवन बीमा...
काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १८ वटा जीवन बीमा कम्पनीहरुले रु.२१ अर्ब ३९ करोड बढी दाबी भुक्तानी गरेका छन्। राष्ट्रिय बीमा कम्पनीले दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक नगरेका कारण यसमा...
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। संस्थाको गत फागुन ०३ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको सातौँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो चैत...
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। बैठकले आ.व २०७६/७७ का लागि ७ प्रतिशत...
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित २५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य...