काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा समूहको उपसूचकहरुमा गिरावट आएको छ। आज जीवन बीमा समूहको उपसूचक ४.११ अंकले घट्दै १८७०५.६८ को बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा समूहको उपसूचक पनि ३७.८६ अंकले ओरालो लाग्दै...
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल ३१.५८ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको...
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको तेस्रो वार्षिक साधारण सभा हिजो(फागुन ०३ गते) काठमाण्डौ नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको हो । कम्पनीको गत पुस...
काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीको हितग्राही खातामा बोनस सेयर जम्मा गरेको छ। बैंकले १५ औँ वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरेको जनाएको छ। यसका...
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। बैठकले आ.व २०७६/७७ को नाफा...
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले गत माघ ३० गतेदेखि रु.१०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। गत माघ २८ गते नै...
काठमाण्डौ । भारतको नियामक निकाय इन्स्योरेन्स रेगुलेटरी एण्ड डेभलपमेन्ट अथोरिटी अफ इन्डिया(आईआरडीएआइ)ले नागरिकहरुको सम्पूर्ण बीमा पोलिसीहरुका कागजातहरु मोबाइल मार्फत सुरक्षित ढंगले राख्नका लागि डिजीटल लकरको व्यवस्था...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा समूहको उपसूचक वृद्धि भएका छन्। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि जीवन बीमा समूहमा आयो। आज जीवन बीमा समूहको उपसूचक ६९७.९१ अंकले बढ्दै १८७५९.७९ को बिन्दुमा पुग्यो। यो दिन...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा एनएलजी इन्स्योरेन्स सहित ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड, लक्ष्मी लघुवित्त वित्तीय संस्था...
काठमाण्डौ । आईपीओ निष्कासन गर्ने निर्णयसँगै महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज(फागुन ०३ गते)अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा होटल र्याडिसनमा सभा सम्पन्न भएको हो...
काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पतीले गत गत माघ ४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि १४ लाख ५० हजार कित्ता साधारण सेयर आईपीओ निष्कासन गरेको गरेको थियो।...
काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडको नगद लाभांस सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीको गत माघ २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट गत आ.व का लागि चुक्ता पूँजीको ३ प्रतिशतका दरले नगद लाभांस वितरण गर्ने...
काठमाण्डौ। नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत पुस २८ गतेसम्म कायम सेयरधनीहरुका लागि आज(माघ १३ गते) देखि हकप्रद सेयरको निष्कासन तथा बिक्री आवेदन खुला गरेको थियो। बैंकले एक...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले थप ४ वटा कम्पनीको धितोपत्र दोस्रो बजार कारोबार फकुवा गरेको छ। नेप्सेले रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, पन्चकन्या माई हाइइ«ोपावर लिमिटेड, नेपाल हाइड्रो डेभलपर...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा अपि पावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आज कम्पनीको १७ लाख २० हजार ५६१.५० कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७५ / ७६ को खुद मुनाफाबाट...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको प्रवक्ता डा. गुणाकर भट्टले आज साझ ७ बजे मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरिन लागिएको...
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमाससम्ममा २ अर्ब ११ करोड ४ लाख २४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १२०.३५ प्रतिशतले...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा समूहको उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा समूहको उपसूचक २३३.१८ अंकले घट्दै १८०६१.८८ को बिन्दुमा सीमित बन्यो। आज निर्जीवन बीमा समूहको उपसूचक पनि ७७.३५ अंकले घट्दै १२९६६.५५ को...
काठमाण्डौ । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले दिएको राजिनामा स्वीकृत भएको छ। अर्थ मन्त्रालय अन्र्तगतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाबाट गत माघ २७ गते प्राप्त पत्रलाई...
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत माघ १६ गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरिएको “नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८४” नामक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा प्रकाश सिंह कठायत नियुक्त भएका छन्। कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले कठायतलाई कम्पनीको कम्पनी सचिवमा नियुक्त गरेको हो। उनलाई माघ २९...
काठमाण्डौ । महालक्ष्मी विकास बैंकको कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओमा) दिपेश लम्साल नियुक्त भएका छन्। बैंकको २९ गते बसेको ४७५ औँ बैठकले लम्साललाई बैंकको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। बैठकले...
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। बैठकले गत आर्थिक वर्ष २०७६/७७...
काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । बैठकले आ.व २०७६/७७ का लागि १० प्रतिशत...
काठमाण्डौ । आजदेखि धितोपत्र दोस्रो बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को नियमित सेयर कारोबार खुलेको छ । आज प्रि ओपन सेसनमा प्रतिकित्ता ३४० रुपैयाँमा कारोबार भएसँगै बैंकको नियमित समयमा कारोबार खुलेको हो । नेपाल...
काठमाडौं । नेपालको पहिलो र एक मात्र ‘ए रेटेड’ अग्रणी निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सले गत मंसिर २९ गतेबाट सुरु गरेको ‘अटो प्लस’ बीमा योजना धेरैका लागि वरदान सावित भएको छ । विश्व नै कोरोना महामारीले थलिएको...
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको अन्त्यसम्म ६९ करोड २० लाख ७४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१.७७ प्रतिशतले...
काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेप्सेले संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेका बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। संस्थाद्वारा गत आर्थिक वर्षका...
काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको अन्त्यसम्म ८ करोड ५५ लाख १५ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.१९ प्रतिशतले बढी...
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)एलआईसी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमाससम्ममा ९ अर्ब ५६ करोड ५२ लाख ८१ हजार ७३४ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २४.९२...