काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा एफपीओ निष्कासनको माग गर्दै दुईवटा लघुवित्तले आवेदन दिएका छन् । एफपीओ निष्कासनको अनुमति माग गर्दै उन्नति सहकार्य लघुवित्तले गत चैत २५ गते र समता घरेलु लघुवित्तले चैत २९ गते बोर्डमा...
काठमाण्डौ । भारतीय निर्जीवन बीमकहरुले आर्थिक वर्ष २०२१/२२ मा भारु.२२०६३४.७३ करोडबराबरको बीमाशुल्क आर्जन गरेका छन्। जुन अघिल्लो आर्थिक वर्ष २०२०/२१ को तुलनामा ११ प्रतिशत बढी हो। भारतमा सञ्चालित ३१ बीमकहरुले आर्थिक वर्ष...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको संस्थापक सेयर आज(वैशाख ४ गते)देखि बिक्रीमा राखिएको छ । उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयरको प्रतिकित्ता मूल्य र सेयर संख्या भने...
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २९ औँ वार्षिक साधारण सभा(चैत ३ गते)शनिबारका दिन काठमाण्डौमा रहेको होटल एल्लो प्यागोडामा बिहान ११ बजे आयोजना भएको हो । उक्त सभामा संस्थाले...
काठमाण्डौ । बाइस अर्ब बराबरको कारोबार, नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, हितग्राही खाता खोल्नेको सङ्ख्यामा बहार, नेपालको शेयर बजारमा वर्ष २०७८ ले स्थापित गरेको मानक हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म ५१...
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–३ मा बसोबास गर्ने सुमन राना मगरको मृत्युपश्चात बीमितका इच्छाएको व्यक्ति श्रीमान इन्द्रबहादुर राना मगरलाई गुराँस सावधिक जीवन...
काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा डा.गोपाल प्रसाद भट्ट नियुक्त भएका छन् । बैंकको गत चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले भट्टलाई बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो...
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडको कायम मुकायम(कामु)सीईओमा रविना देशराज नियुक्त भएकि छन् । बैंकको गत चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले देशराजलाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओको जिम्मेवारी प्रदान गर्ने...
काठमाण्डौ । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आगामी वैशाख ११ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा न ५,६ र ७(साविक पसगाँउ...
काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गरेको छ । संस्थाले आज(वैशाख २ गते)देखि आम सर्वसाधारणका लागि ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँबराबराको रु.१०० अंकित दरका ३ लाख ९५ हजार ३३६ कित्ता सेयर...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक १२९.४५ अंकले बढ्दै १११८३.१६ बिन्दुको उचाइमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि ९५.२४ अ.कले बढ्दै १३१५२.०६ बिन्दुमा प...
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीको गत पुस १९ गते सम्पन्न १३ औँ वार्षिक साधारण सभाबाट पारित १२.७० प्रतिशत बोनस सेयर पुस ८ गतेसम्म सेयर...
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको हकप्रद सेयर चैत २८ गते बाँडफाँड गरिएको हो । कम्पनीले गत फागुन २२ गतेदेखि चैत १३ गतेसम्म...
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी वैशाख २३ गते शुक्रबारका दिन...
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा मनोज न्यौपाने नियुक्त भएका छन् । बैंकको चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले न्यौपानेलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई...
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(चैत ३० गते)अन्तिम दिन रहेको छ । बैंकले गत चैत १६ गतेदेखि १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता भएको १० वर्षे अवधिको ‘ १० प्रतिशत प्राइम डिबेन्चर...
काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । बैठकले आर्थिक वर्ष...
काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज(चैत ३० गते)अन्तिम दिन रहेको छ । संस्थाले गत चैत २५ गतेदेखि आम सर्वसाधारणका लागि २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबराको रु. १०० अंकित दरका २ लाख ३६ हजार...
काठमाण्डौ । सिभिल बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएका ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। ‘सिभिल बैंक डिबेन्चर २०८८’ नामक यो...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा महालक्ष्मी विकास बैंक लिमिटेडको २० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको ६६ लाख ८४ हजार ८०५.४५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । महालक्ष्मी विकास बैंकले आर्थिक...
काठमाण्डौ । नेपाल व्यवस्थापन संघले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठलाई आउटस्ट्यान्डिङ म्यानेजमेन्ट अवार्ड–२०२२ु बाट सम्मानित गरेको छ। संघद्वारा चैत २६ गते...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक २३५.१२ अंकले ओरालो लाग्दै ११०५३.७१ बिन्दुमा सीमित भएको छ। यो दिन जीवन बीमा उपसूचक पनि २१४.२३ अंकले घट्दै १३०५६.८२ बिन्दुमा झरेको...
काठमाण्डौ। एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई नयाँ वर्षका लागि नयाँ अफर सार्वजनिक गरेको छ। एनएमबि बैंकका ग्राहक तथा कर्मचारीले सिजी डिजिटलको उत्पादनहरुको रु। २० हजारको खरिद गरी एनएमबिको कुनै पनि कार्डबाट पीओएस...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचिकुत भएको छ । आज नेप्सेमा सूर्योदय लघुवित्त र इन्फिनिटी लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा सूर्योदय लघुवित्तको ४ लाख ९६ हजार ८५.८५ कित्ता र...
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक तथा सर्वसाधारण समूहतर्फको ९ लाख कित्ता बढी अवितरित हकप्रद सेयर आज(चैत २९ गते)देखि लिलामीमा राखेको छ । कम्पनीले गत फागुन ८ गतेदेखि २९ गतेसम्म बोलपत्र आह्वान गरेर बिक्री...
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले १४ लाख कित्ता बढी संस्थापक सेयर लिलामीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको बैंकको १४ लाख २५ हजार ६६८ कित्ता सेयर लिलामीमा राखेको हो। बैंकले...
काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको काठमाण्डौ नक्सालमा रहेको कार्यालयमा सम्पन्न भएको हो। कम्पनीले गत चैत १६...
काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासन तथा बिक्री खुलाको म्याद थप गरिएको छ । संस्थाले गत चैत २५ गतेदेखि आईपीओ निष्कासन गरेकोमा नेपाल सरकार मन्त्रीपरिषदको निर्णयअुसार चैत २७ गते राम नवमीको बिदा...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले दुई हाइड्रो कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । सेबोनले विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट र दोर्दी खोला जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो...
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो डेबिट तथा क्रेडिट कार्डबाहकलाई दराज र सस्तोडिलमा नयाँ वर्षमा विशेष छुटसहितको योजना ल्याएको छ। नेपालीको नयाँ वर्ष २०७९ लाई लक्षित गरी बैंकले कार्डबाहकहरुले दराजबाट आफुलाई...