नेप्सेमा नेपाल फाइनान्स र चिलिमे हाइड्रोको सेयर सूचीकृत

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको सेयर सूचीकृत भएको छ। नेप्सेमा नेपाल फाइनान्स लिमिटेडको हकप्रद सेयर र चिलिमे हाइड्रोपावर कम्पनीको बोनस सेयर सूचीकृत भएको हो।  नेप्सेमा नेपाल फाइनान्सको १२५...

   

परिसूचकमा सामान्य करेक्सन, दुवै बीमा समूहमा गिरावट

काठमाण्डौ । आज दुवै बीमा समूहमा गिरावट आएको छ। आज जीवन बीमा समूह १९७.०६ अंकले घट्दै १८१३८.७४ को बिन्दुमा झर्यो। निर्जीवन बीमा समूह पनि १०३.१७ अंकले घट्दै १२९४५.८१ को बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको...

   

दोर्दी खोला जलविद्युतको स्थगित वार्षिक साधारण सभा माघ २६ गते

काठमाण्डौ । गणपूरक संख्या नपुगेका कारण हुन नसकेको दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा माघ २६ गते आयोजना हुने भएको छ ।  कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार आउँदो माघ ९ गते...

   

महालक्ष्मी विकास बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा...

   

लाइफ इन्स्योरेन्स कर्पोरेशनले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १८ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो फागुन २५ गते काठमाण्डौमा...

   

स्वाभिमान लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले चौथौँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो फागुन १३ गते बिहिबारका दिन बुटवल स्थित...

   

अजोड इन्स्योरेन्स र मिगहोल्डिङसबीच सामूहिक दुर्घटना बीमा सम्बन्धी सम्झौता

अजोड इन्स्योरेन्स लिमिटेड र मिगहोल्डिङस लिमिटेड बीच सामुहिक दुर्घटना बीमासम्बन्धि सम्झौता सम्पन्न भएको छ ।  मंगलबारआयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र...

   

बजार २५ सयको बिन्दुतर्फ अग्रसर, बीमा कम्पनीका सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा समूहमा उछाल आएको छ । १२ वटा समूहमध्ये आज निर्जीवन बीमा समूहमा सबैभन्दा धेरै उछाल आयो । आज यो समूह ६२६.२ अंकले बढ्दै १३०४८.९९ को उचाईमा पुग्यो । आज अर्काे बीमा समूह जीवन बीमा समूह...

   

एनआईसी एशिया बैंकद्वारा दुई बीमा सहित तीन कम्पनीको सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको संस्थापक सेयरको लिलामी आजबाट खुला गरिएको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट, सूर्या लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स...

   

बीमा समितिको अध्यक्षमा सिलवाल नियुक्त

काठमाण्डौ । बीमा समितिको अध्यक्षमा सूर्यप्रसाद सिलवाल नियुक्त भएका छन्। मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले सिलवाललाई बीमा समितिको अध्यक्षमा ४ वर्षका लागि नियुक्त गरेको हो।  नवनियुक्त भएका सिलवाल पूर्वसचिव हुन्। उनी...

   

जनउत्थान सामुदायिक लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व...

   

आईएमई लाइफको बीमाशुल्क आर्जनमा उछाल, जीवन बीमा कोषको आकार १०४.१६ %ले बढ्यो

काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको अन्त्यसम्ममा १ अर्ब २० करोड ७९ लाख ६५ हजार ५७५ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको तुलनामा...

   

महिला लघुवित्तको आईपीओ निष्कासन माघ २८ गतेदेखि

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आउँदो माघ २८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले माघ २८ गतेदेखि ४ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।  संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ४ करोड...

   

महिला लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग नियुक्त

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग लिमिटेड नियुक्त भएको छ । सेयर रजिष्ट्रारमा नियुक्त भएसँगै संस्थाको धितोपत्रकारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिलखारेज गर्ने,...

   

महालक्ष्मी लाइफको अर्धवार्षिक व्यवसाय समिक्षा सम्मेलन सम्पन्न

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आ.व. २०७७/७८ को अर्धवार्षिक व्यवसाय समिक्षा सम्मेलन सम्पन्न गरेको छ । कम्पनीले पोखरामा गत माघ १५ र १६ गते अर्धवार्षिक व्यवसाय समिक्षा सम्मेलन सम्पन्न गरेको हो । उक्त सम्मेलनको मुख्य...

   

नागरिक लगानी कोषको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)को हकप्रद सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। सीआईटीले गत पुस २८ गतेदेखि निष्कासन गरेको ८२.८४ प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको हो।  कम्पनीले गत पुस १३...

   

प्राइम लाइफको बीमाशुल्क आर्जन २ अर्ब बढी, मुनाफा कति ?

काठमाणडौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७÷७८ को दोस्रो त्रैमाससम्ममा २ अर्ब ८० लाख ५६ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७.०१ प्रतिशतले...

   

नेपाल इन्स्योरेन्सद्वारा तीन दिने कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न

काठमाडौं। नेपाल इन्स्योरेन्स कम्पनीले तीन दिने कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ। कम्पनीले गत माघ १५ गतेदेखि १७ गतेसम्म कन्चनपुरको महेन्द्रनगरमा कार्यक्रममा  सञ्चालन गरेको हो । उक्त कार्यक्रममा...

   

महालक्ष्मी लाईफको 'नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम' सम्पन्न

काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम सम्पन्न भएको छ। पोखरामा यही माघ १६ र १७ गते सम्पन्न उक्त कार्यक्रममा मेची देखी महाकाली सम्मका शाखा र उपशाखामा कार्यरत सक्रिय १८५ जना...

   

परिसूचकमा भारी करेक्सन आउँदा प्रभु लाइफको सेयरमूल्यमा भने उछाल

काठमाण्डौ । साताको पहिलो दिन आज दुवै बीमा समूहमा गिरावट आएको छ। १२ वटा समूहमध्ये आज जीवन बीमा समूहमा सबैभन्दा धेरै गिरावट आयो। यो समूह ४६०.३७ अंकले घट्दै १७३६७.३१ को बिन्दुमा सीमित बन्यो। आज निर्जीवन बीमा समूह पनि २६४.०४ अंकले...

   

समृद्धि फाइनान्सको हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ।  नेप्सेमा कम्पनीको ४ लाख ३० हजार ६३९ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो।    ...

   

सिंगटी हाइड्रोको आईपीओ निष्कासनको समयावधि थप

काठमाण्डौ । आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि आईपीओ निष्कासन गरेको सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आईपीओ निष्कासन तथा बिक्री खुल्लाको समयावधि थप गरेको छ। कम्पनीले माग अनुसार आवेदन नपरेका कारण आईपीओको निष्कासन तथा...

   

सूर्या लाइफका दुई सञ्चालकको राजिनामा स्वीकृत

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालकको राजिनामा स्वीकृत भएको छ। कम्पनीको गत माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीका सञ्चालक डा.विनोद आत्रेय र बीरेन्द्र बहादुर श्रेष्ठले सञ्चालक पदबाट...

   

एनआईसी एशिया लघुवित्तको स्वतन्त्र सञ्चालकमा अधिकारी नियुक्त

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा सञ्जु अधिकारी नियुक्त भएकी छन्।  संस्थाको गत माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको...

   

सबैको लघुवित्तद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको हिजो(माघ १७ गते) बसेको सञ्चालक समितिको बैठकले गत आ.व का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले गत आ.व २०७६/७७ का लागि १०.५०...

   

गणपति लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन २८ गते तनहुँ दुलेडाडाँमा स्थित ह्वाइट हाउस पार्टि प्यालेसमा सभा...

   

एलआइसीद्वारा मृत्यु दाबी रकम भुक्तानी

काठमाडौं।  लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी) ले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको सिमरा शाखाले मृतक लाल शाह कलबारको परिवारलाई १४ लाख ४२ हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको हो।  २०७१ असार १४ गते जीवन...

   

कोरोना बीमाको दाबी भुक्तानी ३ अर्ब नाघ्यो

काठमाण्डौ । बीमा समितिले उपलब्ध गराएको पछिल्लो आँकडा अनुसार माघ १२ गतेसम्म ३१ हजार ४४१ जनाले कोरोना बीमा बापत ३ अर्ब ६ करोड १३ लाख २५ हजार रुपैयाँ दाबी भुक्तानी रकम प्राप्त गरेका छन्। बीमा समितिका अनुसार सबै कागजपत्र पुरा भएको...

   

सिभिल बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । सिभिल बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १० औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो फागुन ९ गते आइतबारका दिन काठमाण्डौ सुन्धारामा अवस्थित...

   

नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र निष्कासन आजदेखि

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकले आज(माघ १६ गते) देखि “नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८४” नामक ऋणपत्रको निष्कासन तथा बिक्री खुल्ला गरेको छ।  बैंकले ८ अर्ब रुपैयाँ बराबरको १ हजार अंकित दरका ४० लाख कित्ता ऋणपत्र...