ज्योति लाइफको बीमाशुल्क आर्जन ९२.५३%ले वृद्धि, मुनाफा पनि ५६.५६ %ले बढ्यो

काठमाण्डौ । आईपीओ निष्कासनको प्रक्रियामा रहेको ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ३९ करोड ६७ लाख ६२ हजार ५६६ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि...

   

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड सम्पन्न

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । आज(माघ १६ गते)काठमाण्डौ लाजिम्पाटस्थित धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको मुख्यालयमा बैंकको आईपीओ बाँडफाँड...

   

परिसूचकमा गिरावटका साथ साताको अन्त्य, सगरमाथा इन्स्योरेन्सको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज निर्जीवन बीमा समूह वृद्धि भएको छ। आज यो समूह ४१०.३९ अंकले उकालो लाग्दै १२५६२.१६ को बिन्दुमा पुग्यो। यो दिन जीवन बीमा समूहमा भने गिरावट आयो। जीवन बीमा समूह ४२.४७ अंकले ओरालो लाग्दै...

   

नेशनल लाइफको वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांस पारित

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको वार्षिक साधारण सभा काठमाण्डौ लाजिम्पाट स्थित कम्पनीको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट कम्पनीको अध्यक्ष...

   

ज्योति विकास बैंकको सञ्चालकमा ५ जना निर्वाचित, अध्यक्षमा हरि प्रसाद चयन

काठमाण्डौ । ज्योति विकास बैंकको सञ्चालममा ५ जना निर्वाचित भएका छन्। बैंकको गत माघ १४ गते सम्पन्न १३ औँ वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनीका तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना गरी कुल ५ जना सञ्चालक...

   

नेशनल लाइफको वार्षिक साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३२ औँ वार्षिक साधारण सभा आज(माघ १५ गते) आयोजना हुन गईरहेको छ । यो सभा लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा आयोजना हुन गईरहेको हो ।    सभामा आ।व २०७५/७६ का...

   

महिला लघुवित्तलाई बोर्डद्वारा आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ। संस्थालाई नेपाल धितोपत्र बोर्ड(सेबोन)ले गत माघ १० गते आईपीओ निष्कासनको अनुमति दिएको हो।  बोर्डले संस्थालालाई प्रतिकित्ता १०० अंकित...

   

साल्ट ट्रेडिङ र फर्स्ट माइक्रोफाइनान्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र  फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएका छन्। साल्ट ट्रेडिङले आ.व २०७५/७६ का लागि वितरण गरेको २५ प्रतिशत...

   

करेक्सनपश्चात बजार पुनः उकालो यात्रामा, नेपाल लाइफको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको चौथो दिन आज दुवै बीमा समूहमा उछाल आएको छ। १२ वटा समूहमध्ये आज जीवन बीमा समूहमा सबैभन्दा धेरै उछाल आयो। यो दिन जीवन बीमा समूह १०५१.१८ ले बढ्दै १७८७०.१६ को उचाईमा पुग्यो। आज निर्जीवन बीमा समूह ४६४.६८ ले उकालो...

   

सिटिजन्स बैंकको ८% बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकले आफ्ना सेयरधनीलाई वितरण गरेको ८ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।  बैंकले गत आर्थिक वर्षका लागि...

   

नेप्सेद्वारा नेपाल लाइफको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति कायम ?

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा आ.व २०७५÷७६ का लागि प्रस्ताव गरेको ३१ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको...

   

आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्ड पुग्यो बुद्धभुमि नेपाल हाइड्रो

काठमाण्डौ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड आईपीओ निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्ड समक्ष पुगेको छ।कम्पनी गत माघ ८ गते आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा पुगेको हो । कम्पनीले १२ करोड रुपैयाँ...

   

परिसूचकमा दोहोरो अंकको करेक्सन, नेपाल लाइफको १ अर्ब बढीको कारोबार

काठमाण्डौ । साताको तेस्रो दिन आज दुवै बीमा समूहमा गिरावट आएको छ।आज निर्जीवन बीमा समूह ९८.५७ अंकले घट्दै ११६८७.०९ बिन्दुमा सीमित बन्यो।निर्जीवन बीमा समूह जस्तै आज जीवन बीमा समूह समेत ओरालो लाग्यो।यो समूह ४१.०९ अंकले घट्दै...

   

निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ९.९०%ले वृद्धि, शिखर इन्स्योरेन्स अग्र स्थानमा

काठमाण्डौ ।चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १९ वटा निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब २० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।यो रकम गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ९.९० प्रतिशतले धेरै हो। बीमा समितिले उपलब्ध गराएको...

   

नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ। नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद सेयरको निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ।बैंकले गत पुस २८ गतेसम्म कायम सेयरधनीहरुका लागि आज(माघ १३ गते) देखि हकप्रद सेयरको निष्कासन तथा बिक्री आवेदन खुला गरेको...

   

नेपाल लाइफको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ ।नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।कम्पनीले आ.व २०७५/७६ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। कम्पनीले भोलि(माघ १४ गते ) देखि माघ २८...

   

दक्षिणपूर्वी एशियाको सबैभन्दा ठूलो पुनर्बीमा कम्पनी बन्ने लक्ष्यमा इन्डोनेशियाली कम्पनी

काठमाण्डौ । इन्डोनेशियाली सरकारको स्वामित्वमा रहेको पुनर्बीमा कम्पनी इन्डोनेशिया रिले इक्वीटीको आधारमा दक्षिणपूर्वी एशियाको सबैभन्दा ठूलो पुनर्बीमा कम्पनी बन्ने लक्ष्य बनाएको छ। यो महत्वाकांक्षि लक्ष्य पुरा गर्न...

   

बीमा समितिको अध्यक्ष बन्नेको दौड, विज्ञ ल्याउने सरकारको तयारी

काठमाण्डौ । सरकारले बीमा कम्पनीको नियामक बीमा समितिको अध्यक्ष चाँडै नियुक्त गर्ने भएको छ । संभवत अब बस्ने मन्त्रीपरिषद बैठकले अर्थमन्त्रीको सिफारिसमा बीमा समितिमा रिक्त रहेको अध्यक्ष पदमा नियुक्तिको निर्णय गर्नेछ । बीमा...

   

दोहोरो अंकले उकालो लाग्यो बजार, नेपाल लाइफको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज निर्जीवन बीमा समूह उकालो लागेको छ। आज यो समूह ७९.३४ अंकले बढ्दै ११७८५.६६ को उचाईमा पुग्यो। यो दिन जीवन बीमा समूह भने ओरालो लागेको छ। जीवन बीमा समूह ८८.५८ अंकले घट्दै १६८६०.०७ को बिन्दुमा...

   

दोस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जनमा वृद्धि, नेपाल लाइफ सबैभन्दा अब्बल

काठमाण्डौ । कोरोना महामारीको प्रभावका बाबजुत जीवन बीमा कम्पनीहरुको चालू आर्थिक वर्षको पहिलो ६ महिनामा जीवन बीमा व्यवसाय वृद्धि भएको छ । समिक्षा अवधिमा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन र प्रथम बीमाशुल्क आर्जन दुवै...

   

सामुदायिक लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारण सभा डाकेको छ। संस्थाको माघ ०८ गते बसेको सञ्चालक समितिको बैठकले काभ्रेपलाञ्चोकको बनेपामा रहेको लहरीखर्क रिसोर्टमा सभा आयोजना गर्ने निर्णय...

   

मोलुङ हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान, आईपीओ निष्कासनको प्रस्ताव पारित गरिने

काठमाण्डौ । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत माघ ५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ११ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले उक्त सभा आउँदो फागुन ०६ गते काठमाण्डौ...

   

सेन्ट्रल फाइनान्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले...

   

गरिमा विकास बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज९नेप्से०ले बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १३.५० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले बैंकको...

   

नागरिक स्टक डिलरलाई धितोपत्र कारोबारको अनुमति प्रदान

नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनी लिमिटेडलाई  नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार गर्न अनुमति प्रदान गरेको छ ।   बोर्डले नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रबेशलाई प्रोत्साहन गर्न...

   

नेपाल इन्भेष्टमेण्ट बैंकको सञ्चालकमा शाह र थापा निर्वाचित

काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको सञ्चालकमा भुवनेश्वर प्रसाद शाह र विकास थापा निर्वाचित भएका छन्। शाह र थापा बैंकको माघ ८ गते सम्पन्न वार्षिक साधारण सभाबाट सञ्चालकमा नियुक्त भएका हुन्।  दुवैजना सर्वसाधारण...

   

इन्फिनिटी लघुवित्तको सेयरमूल्य समायोजन, अबको कारोबार मूल्य कति ?

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १४.२५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको...

   

चन्द्रागिरी हिल्सको आईपीओ बाडँफाँड सम्पन्न, ५,८३८ आवेदन रद्द हुदाँ १० लाख बढीका हात खाली

काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओे आज(माघ ९ गते) बाडँफाँड गरिएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थीत प्रधान कार्यालयमा आज बिहान १० बजे आईपीओ बाडँफाँड गरिएको हो ।  यो...

   

नेपाल इन्स्योरेन्सद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  उक्त बैठकले आर्थिक वर्ष २०७६/७७ का...

   

सन नेपाल लाइफद्वारा मृत्यु दाबी रकम भुक्तानी

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीको धनगढी शाखाले गत माघ ५ गते मृतक बीमित दुर्गा कुमारी भण्डारीको परिवारलाई रु. १३ लाख मृत्यु दाबी भुक्तानी गरेको हो।  वैदेशिक...