काठमाण्डौ । स्वास्थ्य बीमा लागू भएका जिल्लाको संख्या ६५ पुगेको छ। स्वास्थय बीमा बोर्डले थप तीन जिल्लामा सेवा विस्तार गरेसँगै स्वास्थ्य बीमा लागू भएका जिल्लको संख्या ६५ पुगेको हो। बोर्डले पाचँथर, लमजुङ र सल्यानमा...
काठमाण्डौ । साताको तेस्रो दिन आज जीवन बीमा समूहमा उछाल आएको छ। आज जीवन बीमा समूह ५३५.६७ अंकले बढ्दै १५६१०.१७ को उचाईमा पुग्यो। आज निर्जीवन बीमा समूह भने ओरालो लाग्यो। १२ वटा समूहमध्ये आज यो समूहमा सर्वाधिक गिरावट आयो। यो समूह...
काठमाण्डौ । आइसिएफसि फाइनान्स लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रामबाबु पन्त नियुक्त भएका छन् । कम्पनीको माघ ५ गते बसेको सञ्चालक समितिको बैठकको सर्वसम्मतीले पन्तलाई सोहि दिनदेखि लागू हुने गरी अध्यक्षमा निरन्तरता दिने...
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रकचर बैंक लिमिटेडको आईपीओमा आवेदन दिने आज(माघ ६ गते) अन्तिम दिन रहेको छ । बैंकले गत माघ २ गतेदेखि ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्कासनको बिक्री खुलाएको थियो । बैंकले अहिले सम्मकै...
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो फागुन २ गते आइतबारका दिन...
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरिने भएको छ। बैंकको सञ्चालक समितिको गत पुस १५ गते बसेको बैठकको निर्णयअनुसार संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्न लागिएको...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको माघ ५ गते बसेको सञ्चालक समितिको बैठकले २० औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो माघ २८ गते बुधबारका दिन पर्सा जिल्लाको...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा समूह वृद्धि भएका छन्। आज जीवन बीमा समूह १९९.४७ अंकले बढ्दै १५०७४.५० को बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा समूह १२६.१३ अंकले उकालो लाग्दै १०८८०.९९ को बिन्दुमा पुग्यो। आज...
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकले गत आर्थिक वर्षका वितरण गरेको १३ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। आज नेप्सेमा बैंकको १ करोड ११ लाख १२ हजार...
काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामिण स्वयंमसेवक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्बन्धी अन्तिम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ। बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने(मर्जर) तथा...
काठमाण्डौ । सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गरेको नेपाल इन्भेष्टमेन्ट बैंकको एकिकृत कारोबार छिट्टै हुने भएको छ। दुवै संस्था मिलि“नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड”को नामबाट आउँदो माघ ११ गते...
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आज आयोजना हुन गईरहेको छ । आज कम्पनीको १२ औँ वार्षिक साधारण सभा आयोजना हुन गईरहेको हो । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले बाहौँ वार्षिक...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रु १ करोड बढी मत्यु दाबी भुक्तानी गरेको छ । कोरोनाको कारण मृत्यु भएका पोखराका सुरेश बहादुर केसीको परिवारलाई कम्पनीले रु १ करोड ३२ लाख ५० हजार मत्यु दाबी भुक्तानी गरेको हो...
काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको गत माघ ४ गते बसेको सञ्चालक समितको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांस वितरण गर्ने प्रस्ताव गरेको ह...
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा बिलम्ब शूल्क(ब्याज) छुटको व्यवस्था गरेको छ। कम्पनीले व्यतित बीमालेख नविकरण(पूर्नजागरण) गर्दा माघ ४ गतेदेखि माघ २८ गतेसम्म छुटको व्यवस्था गरेको जनाएको...
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडको लागो परिवर्तन गरिएको छ। गत माघ १ गते आयोजना भएको“युनाइटेड इन्स्योरेन्स भर्चुअल इभेन्ट ” कार्यक्रम मार्फत कम्पनीको नयाँ लागो सार्वजनिक गरिएको हो । यो कार्यक्रम...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा समूह उकालो लागेका छन्। आज जीवन बीमा समूह २२१.०१ अंकले बढ्दै १४८७५.०३ को उचाईमा पुग्यो। आज निर्जीवन बीमा समूह पनि ७८.०५ अंकले बढ्दै १०७५४.८६ को बिन्दुमा पुग्यो। आज सबैभन्दा...
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको सञ्चालकमा तीनजना नियुक्त भएका छन्। बैंकको गत पुस २९ गते सम्पन्न नवौँ र दशौँ वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनीका तर्फबाट ३ जना नयाँ सञ्चालकहरु नियुक्त भएका हुन्। नियुक्त...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) दिनेश लाल श्रेष्ठले पदभार ग्रहण गरेका छन् । श्रेष्ठले माघ १ गतेदेखि लागू हुने गरी पदभार ग्रहण गरेको कम्पनीले जनाएको छ ।&n...
काठमाण्डौ । कुमारी बैंक लिमिटेडको कम्पनी सचिवमा भोलानाथ ढुंगाना नियुक्त भएका छन्। बैंकको गत मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले ढुंगानालाई माघ १ गतेदेखि लागू हुने गरी सचिवमा नियुक्त गर्ने निर्णय बमोजिम कम्पनीको...
काठमाण्डौ । नेपाल बैंक लिमिटेडमा ३ जना सञ्चालक निर्वाचित भएका छन्। बैंकको गत पुस २९ गते सम्पन्न ६१ औँ वार्षिक साधारण सभामा तय भएको सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम...
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको सदस्यमा डा.डिल्लीराज अर्याल र नवराज मुडभरी निर्वाचित भएका छन्। कम्पनीको गत पुस २९ गते सम्पन्न ५ औँ वार्षिक साधारण सभाबाट कम्पनीको सञ्चालक समितिको सदस्यमा अर्याल र मुडभरी...
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकको गत पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १४ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकको निर्णय अनुसार बैंकको वार्षिक साधारण सभा माघ ३०...
काठमाण्डौ । तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ६ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले...
काठमाण्डौ। एनआरएन इन्फ्रास्टकचर एण्ड डेभलपमेन्ट लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत पुस १५ गते बसेको सञ्चालक समितिको बैठकले ८ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो माघ २५ गते काठमाण्डौ सुकेधारा...
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रकचर बैंक लिमिटेडको आईपीओ निष्कासन आज९माघ २ गते०देखि खुला भएको छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्कासनको बिक्री खुलाएको हो । बैंकले अहिले सम्मकै सबैभन्दा ठूलो आईपीओ...
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा आ.व २०७५/७६ का लागि प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।&...
काठमाण्डौ। चन्द्रागिरि हिल्स लिमिटेडले कम्पनीको आईपीओमा आवेदन दिनेलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेकोछ । कम्पनीको २०७७ साल पौष २९ गते बसेको ११ औं बर्षिक सधारण सभाले यस्तो निर्णय गरेको हो । चन्द्रागिरि...
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रकचर बैंक लिमिटेडको आईपीओ निष्कासन भोलि(माघ २ गते)देखि हुने भएको छ । बैंकले अहिले सम्मकै सबैभन्दा ठूलो आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड(सेबोनबाट)गत पुस १० गते आईपीओ निष्कासनको अनुमति...
काठमाण्डौ । बीमा सहित अन्य क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी(एफडीआई) आकर्षित गर्नका लागि भारत सरकारले यससँग जोडिएका थुप्रै प्रावधान र प्रक्रियाहरु हटाई यसलाई सहज बनाउने तयारी गरेको छ। यसका साथै भारत सरकारले बीमा क्षेत्रमा...