काठमाण्डौ । बीमा समितिले उपलब्ध गराएको पछिल्लो आँकडा अनुसार पुस २९ गतेसम्म २५ हजार ३१३ जनाले कोरोना बीमा बापत २ अर्ब ४६ करोड २७ लाख ७५ हजार रुपैयाँ दाबी भुक्तानी रकम प्राप्त गरेका छन्। बीमा समितिका अनुसार सबै कागजपत्र पुरा...
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। हिजो(पुस २९ गते) काठमाण्डौ बबरमहल स्थित कार्की ब्याङ्केटमा कम्पनीको ५ औँ वार्षिक साधारण सभा आयोजना भएको हो । कम्पनीको पुस ७ गते बसेको सञ्चालक...
काठमाण्डौ । सेन्ट्रल फाईनान्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको गत पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले २४ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो माघ २३ गते शुक्रबार सेन्ट्रल फाईनान्स लिमिटेडको...
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको सञ्चालकमा नविनभक्त श्रेष्ठ र उर्मिला श्रेष्ठ निर्वाचित भएका छन्। बैंकको गत पुस २७ गते सम्पन्न २६ औँ वार्षिक साधारण सभाबाट दुवैजनालाई बैंकको सञ्चालकमा निर्वाचित गरिएको हो। श्रेष्ठद्वय...
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव संसोधन गरेको छ। नेपाल राष्ट्र बैंकको निर्देशन पश्चात संस्थाको गत पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रस्तावित लाभांस स्वीकृत गरेको छ। बैंकले पुस २७ गते संस्थाद्वारा प्रस्तावित लाभांस स्वीकृत गरेको हो। स्वावलम्बन लघुवित्तको गत पुस ३...
काठमाण्डौ । आज दुईवटा विकास बैंकको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले आज ज्योति विकास बैंक र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन गरेको हो। नेप्सेले ज्योति विकास बैंकले गत आर्थिक वर्षका...
काठमाण्डौ । कुमारी बैंक लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्सेमा) सूचीकृत भएको छ। बैंकको १०.८५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। बैंकले गत आर्थिक वर्ष २०७६/७७ का लागि वितरणको गरेको १०.८५ प्रतिशत बोनस सेयर...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा समूहमा उछाल आएको छ। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि जीवन बीमा समूहमा आयो। आज जीवन बीमा समूह ३७६ अंकले बढ्दै १४४८३.२३ को उचाईमा पुग्यो। यो दिन निार्जीवन बीमा समूह पनि...
काठमाण्डौ । आईपीओ निष्कासनको मुख्य अजेन्डा सहित सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले १३ औँ वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो माघ २२ गते कम्पनीको रजिष्ट्रड कार्यालय...
काठमाण्डौ । चन्द्रागिरि हिल्स लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत पुस २४ गतेदेखि चुक्तापूँजीको १० प्रतिशत अर्थात प्रतिकित्ता रु १०० दर अंकितका १५ लाख ३४ हजार ०६१ कित्ता सेयर आईपीओ निष्कासन गरेको...
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको १० प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। बैंकले भोलि(पुस २९ गते) एक...
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। बैठकले ३.५ प्रतिशत बोनस सेयर र...
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले नगद लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि नगद लाभांस वितरणको प्रस्ताव गरेको हो। बैठकले आ.व २०७६/७७ को...
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १२ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। नेप्सेले बैंकको...
काठमाण्डौ । सन् २०१६ देखि २०२० सम्म भियतनामको बीमा उद्योगको वार्षिक वृद्धि दर २२ प्रतिशत रहेको छ। यसमध्ये निर्जीवन बीमा बजारको वृद्धि दर १३ प्रतिशत र जीवन बीमाको २८ प्रतिशत रहेको छ। भियतनामको इन्स्योरेन्स असोसियसनले हालै...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा समूह उकालो लागेका छन्। आज निर्जीवन बीमा समूह १७६.९३ अंकले बढ्दै १०२९२.३९ को उचाईमा पुग्यो। यो दिन जीवन बीमा समूह पनि १६१.२९ अंकले बढ्दै १४१०७.२३ को उचाई चुम्न सफल बन्यो। आज...
काठमाण्डौ । सानिमा बैंक कोष प्रवद्धर्क र सानिमा क्यापिटल योजना व्यवस्थापक रहेको “सानिमा लार्ज क्याप फण्ड” आउँदो माघ ९ गतेदेखि निष्कासन हुने भएको छ। यो फण्ड सानिमा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुनेछ। नेपाल धितोपत्र...
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकको गत पुस १४ गते बसेको सञ्चालक समितिको बैठकले भोलि(पुस २८ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै...
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा चुडामणि देवकोटा नियुक्त भएका छन्। कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले देवकोटालाई सोहि दिनदेखि लागू हुने गरी सञ्चालक पदमा नियुक्त...
काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडको २६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाण्डौ कमलादीमा रहेको बैंकको प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट बैंकको २६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो। सभा बिहान ११.३० बजेदेखि...
काठमाण्डौ । तिनाउ मिसन डेभलपमेन्ट बैंकको १८ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। बैंकको १८ लाख १२ हजार ४८० कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरिएको छ। सेयर रुपान्तरण पश्चात कम्पनीको...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज निर्जीवन बीमा समूह बढेको छ। आज यो समूह ३९.०८ अंकले बढ्दै १०११५.४५ को उचाईमा पुग्यो। यो दिन जीवन बीमा समूहमा भने गिरावट आयो। जीवन बीमा समूह १७.१६ अंकले ओरालो लाग्दै १३९४५.९५ मा सीमित...
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा जरीन दारुवाला नियुक्त भएकी छन्। बैंकको सन् २०२१ जनवरी ८ मा बसेको सञ्चालक समितिको ४०७ औँ बैठकले उनलाई जनवरी ९ देखि लागू हुने गरी बैंकको अध्यक्षमा नियुक्त गरेको...
काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको गत पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। बैठकले आ.व २०७६/७७ को...
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको गत पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्गिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। बैठकले आ.व...
काठमाण्डौ । प्रभु बैंक लिमिटेडको वार्षिक साधारण सभा आज हुन गइरहेको छ । बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले १९ औँ वार्षिक साधारण सभा आह्वान गरे अनुरुप सभा आज आयोजना गईरहेको हो । बैंकको १९ औँ वार्षिक साधारण सभा...
काठमाण्डौ । एनआईसी एशिया बैंकले लिलामीमा राखेको संस्थापक सेयरमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । बैंकले गत पुस १९ गतेदेखि लिलामीमा राखेको तीन बीमा कम्पनी सहित चार कम्पनीको संस्थापक सेयरमा आवेदन दिन आज अन्तिम दिन रहेको हो ।...
काठमाण्डौ । चन्द्रागिरि हिल्स लिमिटेडले आज (पुस २४) गतेदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले चुक्तापूँजीको १० प्रतिशत अर्थात प्रतिकित्ता रु १०० दर अंकितका १५ लाख ३४ हजार ०६१ कित्ता सेयर आईपीओ निष्कासन गरेको हो। कुल...
काठमाण्डौ । चन्द्रागिरि हिल्स लिमिटेडले भोलि (पुस २४) गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले चुक्तापूँजीको १० प्रतिशत अर्थात प्रतिकित्ता रु १०० दर अंकितका १५ लाख ३४ हजार ०६१ कित्ता सेयर आईपीओ निष्कासन गर्न लागेको...