काठमाण्डौ । आज दुवै बीमा समूहमा गिरावट आएको छ। आज जीवन बीमा समूह १६०.८५ अंकले ओरालो लाग्दै १३५३२.३६ को बिन्दुमा सीमित बन्यो। निर्जीवन बीमा समूह पनि आज १३८.४२ अंकले घट्दै ९७९९.०४ को बिन्दुमा झर्यो। आज सबैभन्दा धेरै कमाउने...
काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा उमेश सिंह भण्डारी नियुक्त भएका छन् । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार भण्डारीलाई कम्पनीको सीईओ पदमा नियुक्त...
काठमाण्डौ । प्रभु बैंकद्वारा गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरिएको लाभांस वितरणको प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । नेपाल राष्ट्र बैंकले बैंकद्वारा प्रस्तावित लाभांस हिजो(मंसिर ३० गते) स्वीकृत गरेको हो...
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा राखिएको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले लिलामीमार्फत बिक्री गर्न राखेको १ लाख ४ हजार कित्ता संस्थापक सेयर खरिदका लागि...
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर ३० गते बसेको सञ्चालक समितिको बैठकले २६ औँ साधारण सभा डाकेको हो। बैठकले पुस २७ गते काठमाण्डौ लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान ११...
काठमाण्डौ । छ्याङदी हाइड्रोपावर लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको मंसिर ३० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित मुनाफबाट सेयरधनीहरुलाई लाभांस वितरणको प्रस्ताव गरेको...
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले तिन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ। कम्पनीको सञ्चालक समितिको मंसिर ३० गते बैठकले १२ औँ १३ औँ र १४ औ ंसाधारण सभा एकैपटक आयोजना गर्ने गरी डाकेको हो। बैठकले पुस...
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज(पुस १ गते)बाट ऋणपत्र निष्कासन गरेको छ। बैंकले आजबाट ४ अर्ब रुपैयाँ बराबरको ‘सानिमा डिबेन्चर–२०८६’ नामक ऋणपत्रको निष्कासन गरेको हो। बैंकले १ हजार दर अंकित कुल ४० लाख इकाइ भएको...
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले पहिलो चरण अन्तर्गत आयोजना प्रभावित स्थानियका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत मंसिर १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानियका...
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले सिङगिङ रियालिटी शो नेपाल स्टारको विजेतालाई १ करोड रुपैयाँ बराबरको जीवन बीमा गर्ने भएको छ । कम्पनीले शो विजेतालाई १ करोड रुपैयाँ बराबरको जीवन शान्ति बीमा योजना प्रदान गर्ने...
काठमाण्डौ । कारोबारको तेस्रो दिन आज जीवन बीमा समूह वृद्धि भएको छ। आज जीवन बीमा समूह ५१.७६ अंकले बढ्दै १३६९३.२१ बिन्दुको उचाईमा पुग्यो। आज निर्जीवन बीमा समूहमा भने गिरावट आएको छ। निर्जीवन बीमा समूह आज ८१.९६ अंकले घट्दै ९९३७.४६...
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा माउन्टेन इनर्जी नेपाल लिमिटेडको सेयर भोलिदेखि(पुस १ गते)देखि कारोबारमा आउने भएको छ । आज कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएसँगै धितोपत्र दोस्रो बजारमा कारोबारमा आउन...
काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिने भएको छ। कम्पनीको ४८ हजार ००६ कित्ता सेयर आउँदो पुस ७ गतेदेखि लिलामीमा राख्न लागिएको हो। लिलामीमा राख्न लागिएको संस्थापक सेयर खरिद गर्ने...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको १७ लाख ८८ हजार २४९ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो। ...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। आज(मंसिर ३० गते) कम्पनीको ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ का लागि...
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले पहिलो चरण अन्तर्गत आयोजना प्रभावित स्थानियका लागि निष्कासन गरेको आईपीओमा सोमबारसम्म ११ लाख ९४ हजार ६८० कित्ताका लागि आवेदन परेको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक...
काठमाण्डौ । थ्रिस्टार हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा डाकेको हो। उक्त बैठकले आउँदो पुस २२ गते भक्तपुर जिल्लाको मध्यपुर ठिमीमा रहेको...
काठमाण्डौ । स्पर्श लघुवित्त वित्तीय संस्था लिमिभटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको हिजो(मंसिर २९ गते) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ को लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। बैठकले...
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको हिजो(मंसिर २९ गते)बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। बैठकले गत आर्थिक वर्षको...
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुन गईरहेको छ । कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार आज (मंसिर ३० गते) भर्चुअल जुम मिटिङ मार्फत ५३ औँ वार्षिक साधारण सभा आयोजना हुन गईरहेको...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बरुण हाइड्रोपावरको कम्पनी लिमिटेडको सेयर कारोबार स्थगित गरेको छ। नेप्सेले मंसिर २८ गतेको पत्रबाट आ.व २०७६÷७७ को मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद...
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । बैठकले आर्थिक वर्ष...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज बीमा समूहहरुको परिसूचकमा उछाल आएको छ । १२ वटा समूहमध्ये आज जीवन बीमा समूहमा सबैभन्दा धेर वृद्धि भयो । जीवन बीमा समूह १०३३.१२ अंकले बढ्दै १३६४१.४२ को उचाईमा पुग्यो । निर्जीवन बीमा...
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि आफ्नो सेयरधनीलाई लाभांस वितरणको प्रस्ताव गरेको...
काठमाण्डौ । एशियन हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस २० गतेका लागि दोस्रो वार्षिक साधारण सभा डाकेको हो। बैठकले उक्त सभा सानेपामा रहेको कम्पनीको...
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा गीता केसी नियुक्ती भएकि छिन्। कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले केसी लाई मंसिर २६ गतेदेखि लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय...
काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले पाचौँ वार्षिक साधारण सभा डाकेको हो। उक्त बैठकले काठमाण्डौ नयाँ बानेश्वरको कृष्ण टावरमा रहेको कम्पनीको...
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। बैंकको आज(मंसिर २९ गते)बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। बैठकले हाल कायम चुक्तापुँजीको ५.२५...
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। बैंकको आज(मंसिर २९ गते) बिहान ७ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। बैठकले आ.व २०७६/७७ मा कायम रहेको...
काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन गरेको हो। नेप्सेले...