काठमाण्डौ । कुमारी बैंक लिमिटेडको वार्षिक साधारण सभा आज(मंसिर २९ गते) आयोजना हुदैँछ। बैंकको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार आज बैंकको २० औँ साधारण सभा आयोजना हुन गईरहेको हो। उक्त साधारण सभा काठमाण्डौमा...
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ निष्कासने आज(मंसिर २९ गते)देखि खुला गरिएको छ । आजदेखि कम्पनीको ६० लाख कित्ता सेयर निष्कासन हुन लागेको हो। ६० लाख कित्ताकध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कम्पनीका...
काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। नेप्सेमा संस्थाको २५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो। संस्थाले अघिल्लो आर्थिक वर्ष स...
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ निष्कासन भोलि (मंसिर २९ गते)देखि हुने भएको छ । सर्वसाधारणका लागि भोलिदेखि कम्पनीको ६० लाख कित्ता सेयर निष्कासन हुन लागेको हो। ६० लाख कित्ताकध्ये ५ प्रतिशतले हुन आउने ३ लाख...
काठमाण्डौ । साताको पहिलो दिन आज बीमा समूहहरुमा उछाल आएको छ। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहमा हरियाली छायो। आज जीवन बीमा समूह ५२८.४३ अंकले बढ्दै १२६०८.३० को उचाईमा पुग्यो। आज निर्जीवन बीमा समूह पनि १७४.०५ अंकले बढ्दै...
काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामी आज(मंसिर २८ गते)देखि खुला गरिएको छ । संस्थाको १ लाख ५० हजार कित्ता संस्थापक सेयरको लिलामी आजदेखि खुला गरिएको हो । सेयर खरिदका लागि...
काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १० औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो पुस २४ गते बिहान ११ बजे काठमाण्डौ...
काठमाण्डौ। सनराइज बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर २५ गते बसेको सञ्चालक समितको बैठकले १३ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो पुस २४ गते शुक्रबारका दिन काठमाण्डौ बालुवाटारमा रहेको...
काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले सातौँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले उक्त सभा पुस २४ गते शुक्रबारका दिन बुटबलमा...
काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। कम्पनीको गत मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य मुनाफाबाट लाभांस वितरणको प्रस्ताव गरेको हो। बैठकले...
काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले आउँदो पुस ६ गतेदेखि लिलामी प्रक्रियामार्फत अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले पुस ६ गतेदेखि १३ लाख ४६ हजार २१८ कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्न लागेको...
काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको २० प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। कम्पनीले...
काठमाण्डौ । यो साता बीमा कम्पनीहरुका लागि सुखद हुन सकेन। नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा कारोबार भएका सबै जसो बीमा कम्पनीहरुकोे सेयरमूल्यमा यो एक साताको अवधिमा गिरावट आयो। लगानीकर्ता मुनाफा सुरक्षित गर्न तर्फ लाग्दा बिक्री...
काठमाण्डौ । खाद्य उद्योग लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीले आउँदो पुस १६ गतेका लागि ४७ औँ साधारण सभा डाकेको हो। साधारण सभा काठमाण्डौको कालीमाटीमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको भवनमा दिनको ३ बजे...
काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारको रुपमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ। कम्पनीले आज(मंसिर २६ गते)देखि लागू हुने गरी आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई सेयर...
काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड समक्ष आवेदन दिएको छ। बैंकले २ अर्ब रुपैयाँबराबरको ‘एनएमबी ऋणपत्र ८५–२०८४र८५’ नामक ऋणपत्रको निष्कासन अनुमति माग गर्दै मंसिर २३...
काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन गरेको हो। नेप्सेले अरुण...
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ४ अर्ब रुपैयाँ बराबरको १ हजार रुपैयाँ अंकित दरको ‘प्रभु बैंक डिबेन्चर–२०८७’ निष्कासन गर्न लागेको हो। निष्कासन हुने कुल ऋणपत्र मध्ये २ अर्ब ४० करोड...
काठमाण्डौ । विभिन्न सञ्चार माध्यममा आइरहेका समाचारहरुलाई मध्यनजर गर्दै नियामक निकाय बीमा समितिले कोरोना बीमाको पुल व्यवस्थापक शिखर इन्स्योरेन्स लिमिटेडमा स्थलगन निरीक्षण गरेको छ। समितिले उक्त निरीक्षणका दौरान ४ वटा मुख्य...
काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको आज बिहीबार(मंसिर २५ गते) बसेका सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो। बैठकले...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज बीमा समूहहरुमा हरियाली छाएको छ। आज जीवन बीमा समूह २०६.२९ अंकले बढ्दै १२०७९.८६ को बिन्दुमा पुग्यो। आज निर्जीवन बीमा समूह पनि ७४.२२ अंकले बढ्दै ९४६६.२३ को उचाईमा पुग्यो। आज सबैभन्दा...
काठमाण्डौ । कोरोना बीमा लेख जारी भएदेखि मंसिर २४ गतेसम्म ८ हजार १४५ जनालाई दाबी भुक्तानी गरिएको छ। बीमा समितिले आज एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो। बीमा समितिका अनुसार सबै कागजपत्र पुरा भई भुक्तानी...
काठमाण्डौ । प्रिमियर इन्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआईटी) को संस्थापक समूहको सेयर आज (मंसिर २५ गते)बिहीबारबाट लिलामीमा राखेको छ। कम्पनीले आफ्नो स्वामित्वमा रहेको सीआईटीको...
काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर लिलामीमा राख्ने भएको छ। संस्थाले १ लाख ५० हजार कित्ता संस्थापक सेयर मंसिर २८ गतेदेखि लिलामीमा राख्ने भएको हो। सेयर खरिदका लागि आवेदन दिदाँ...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेका दुई कम्पनीको संस्थापक सेयरको लिलामी आजबाट खुला गरिएको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट(सीआईटी) र नेशनल लाइर्फ इन्स्योरेन्स कम्पनीको...
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले लाभांस प्रस्ताव गरेको छ। कम्पनीको हिजो(मंसिर २४ गते) बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांस वितरण गर्ने प्रस्ताव गरेको...
काठमाण्डौ । युनाइटेड फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांस वितरण नगर्ने भएको छ। कम्पनीको हिजो(मंसिर २४ गते) बसेको सञ्चालक समितिको २५५ औँ बैठकले आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट लाभांस वितरण नगर्ने निर्णय गरेको...
काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावरको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। कम्पनीले भोलि(मंसिर २६ गते) बुक...
काठमाण्डौ । जीवन बीमा र निर्जीवन बीमा दुवै क्षेत्रमा विश्वका उच्च सम्भावना बोकेका शीर्ष १० बीमा बजारमा एसियाका चारवटा देश परेका छन् । उच्च सम्भावना भएका विश्वका १० शीर्ष बीमा बजारको सूचीमा एसियाका चार देश चीन, भारत, ...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज बीमा समूहहरुमा गिरावट आएको छ। आज जीवन बीमा समूह २७०.४६ अंकले घट्दै ११८७३.५७ मा सीमित बन्यो। यस्तै निर्जीवन बीमा समूह पनि २२५.१३ अंकले ओरालो लाग्दै ९३९२.०१ को बिन्दुमा सीमित बन्यो। आज...