काठमाण्डौ । जीवन बीमा खरिद गर्दा तपाइँ हामी सबैले एकमुष्ठ राशिमा ध्यान दिने गर्दछौ। तथापी पोलिसीहोल्डरको मृत्युको अवस्थामा उत्तराधिकारी(नोमिनी)लाई एकमृष्ठ प्राप्त भएको रकम कसरी समूचित उपयोग गर्ने भनेर जानकारी हुनु पर्दछ।...
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्र निष्कासन आज(मंसिर २४ गते)बाट खुला गरिएको छ । बैंकले १ अर्ब ६० करोड रुपैयाँको १० वर्षे अवधिको “बीओके डिभेन्चर–२०८६” नामक ऋणपत्र निष्कासन गरेको हो । निष्कासन भएको ऋणपत्रमा...
काठमाण्डौ । नेपाल फाइनान्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत मंसिर ४ गतेदेखि १ः१.२५ अनुपातमा हकप्रद निष्कासन गर्ने गरेको थियो । कम्पनीले १३ करोड ५८ लाख ५०० रुपैयाँ चुक्ता पुँजीको...
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासनको अनुमतिको माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ। कम्पनीले बार्ड समक्ष ६६ लाख कित्ता आईपीओ...
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज मंगलबारबाट ‘आईएमई लाइफ ३६०– योर भर्चुअल असिस्टेन्ट’ नामक च्याबोट सेवा सञ्चालनमा ल्याएको छ। जीवन बीमा कम्पनीहरुमध्ये यो सेवाको थालनी गर्ने आइएमई लाइफ पहिलो...
काठमाण्डौ । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले दोस्रो साधारण सभा डाकेको हो। उक्त बैठकको निर्णय अनुसार संस्थाको साधारण सभा पुस १४ गते...
काठमाण्डौ । लुम्बिनी विकास बैंकले लाभांस प्रस्ताव गरेको छ। बैंकको आज मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस प्रस्ताव गरेको हो। बैठकले गत आ.व को मुनाफाबाट चुक्तापुँजी २ अर्ब ७१ करोड ६३ लाख...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज बीमा समूहहरुमा गिरावट आएको छ। आज निर्जीवन बीमा समूह १३१.७५ अंकले घट्दै ९६१७.१४ को बिन्दुमा सीमित बन्यो। जीवन बीमा समूह पनि १२०.६६ अंकले घट्दै १२१४४.०३ को बिन्दुमा सीमित बन्यो। आज...
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। संस्थाको आज मंगलबार(मंसिर २३ गते) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। बैठकले गत...
काठमाण्डौ । नियाकम निकाय बीमा समितिले नेपाल पुनर्बीमा कम्पनी र अन्य सबै निर्जीवन बीमा कम्पनीहरुलाई एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिएको छ। समितिले आज(मंसिर २२ गते) एक परिपत्र जारी गर्दै यस्तो...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज बीमा समूहहरुमा उछाल आएको छ। आज जीवन बीमा समूह ६९८.८१ अंकले बढ्दै १२२६४.६९ बिन्दुको उचाईमा पुग्न सफल भयो। आज निर्जीवन बीमा समूह पनि ४०५.५४ अंकले उकालो लाग्दै ९७४८.८८ को उचाईमा...
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालकमा कल्याण बन्धु अर्याललाई नियुक्त गरिएको छ। कम्पनीको आज(मंसिर २२ गते) बसेको सञ्चालक समितिको ८० औँ बैठकको निर्णय अनुसार संस्थापक सेयरधनी अर्याललाई सञ्चालकमा नियुक्त गरिएको...
काठमाण्डौ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले आठौँ साधारण सभा डाकेको हो। बैठकले कम्पनीको आठौँ साधारण सभा पुस २० गते सोमबार बिहान ११ बजे...
काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारको रुपमा कुमारी क्यापिटल लिमिटेड नियुक्त गरिएको छ। संस्थाले एक सूचना जारी गर्दै यो जानकारी दिएको हो। सेयर रजिष्ट्रारको रुपमा नियुक्त भएपछि आज(मंसिर २२...
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले लाभांस प्रस्ताव गरेको छ। बैंकको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस प्रस्ताव गरेको हो। बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी...
काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस प्रस्ताव गरेको हो। प्रस्तावित लाभांसमा गत असार मसान्तसम्म कायम...
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। बैंकको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। बैठकले हाल कायम चुक्तापूँजीको १० प्रतिशतले हुन...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा आज (मंसिर २१ गते) आईतबार काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको छ । सो सभाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट १९...
काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। संस्थाको आज आइबार(मंसिर २१ गते) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस प्रस्ताव गरेको हो। बैठकले गत आर्थिक वर्षको सञ्चित...
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको कम्पनी सचिवमा उमा जोशी नियुक्त भएकि छिन्। कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार जोशीलाई कम्पनी सचिवमा नियुक्त गरिएको हो। जोशीलाई २०७७ मंसिर २१...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सेयर कारोबार निर्धारित समय अगावै बन्द भएको छ। नेप्से परिसूचक ६ प्रतिशतले घट्दै १९३२.११ बिन्दुमा सीमित बनेकाले नेपाल स्टक एक्सचेन्जले आजका लागि कारोबार बन्द गरेको हो। यो दिन बजारमा १९७...
काठमाण्डौ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण सभा डाकेको छ। कम्पनीको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस १४ गतेका लागि ५ औँ वार्षिक साधारण सभा डाकेको हो। सभा काठमाण्डौको धुम्बाराहीमा अवस्थीत...
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको अध्यक्ष पदमा सुरेन्द्रराज वाग्ले नियुक्त भएका छन्। बैंकको गत मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार वाग्लेलाई रिक्त रहेको बैंकको अध्यक्ष पदमा नियुक्त...
काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांस् प्रस्ताव गरेको छ। गत शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्तापुँजी ६९ करोड ३३ लाख ७१ हजार २५० रुपैयाँको...
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस प्रस्ताव गरेको छ । संस्थाको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्ना सेयरधनीलाई लाभांस प्रस्ताव गरेको हो । उक्त बैठकले हाल...
काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले आजबाट(मंसिर २१ गते) संस्थापक सेयर लिलामी मार्फत बिक्री गर्नै भएको छ। कम्पनीले आजबाट ७ लाख ३५ हजार कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो। संस्थापक सेयर खरिद गर्न इच्छुक...
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आगामी मंसिर २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नै भएको छ। कम्पनीले ६० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो। ६० लाख कित्ताकध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले दुई जीवन बीमा कम्पनीमा आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयरको लिलामी प्रक्रिया रोकेको छ। बैंकले विशेष कारण देखाउँदै अर्काे सूचना जारी नभएसम्मका लागि सूर्या लाइफ इन्स्योरेन्स र...
काठमाण्डौ । अर्थ मन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानी तीन दिन भित्र गर्न व्यवस्था मिलाउन बीमा समितिलाई पुन निर्देशन दिएको छ। यस अघि कोरोना बिमा रकम सात दिनभित्र भुक्तानी दिन मन्त्रालयले निर्देशन दिएको भए तापनि निर्देशन...
काठमाण्डौ । हिमालयन डिष्ट्रिलरी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईमो)मा महेशप्रसाद पोखरेल नियुक्त भएका छन्। कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई दुई वर्षका लागि कम्पनीको सीईओमा नियुक्त गर्नै...