काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा आज(मंसिर १५ गते) संस्थाको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा संस्थाको २ लाख ९२ हजार २१५ कित्ता बोनस...
काठमाण्डौ । माउन्टेन इनर्जीको नेपाल लिमिटेडको आईपीओ बाँडफाँड यहि बुधबार हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धकको रुपमा रहेको नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले कम्पनीको आईपीओ बाँडफाँड यहि बुधबार हुने जनाएको हो...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज जीवन बीमा समूहमा उछाल आएको छ। आज जीवन बीमा समूह ८२३.३५ को भारी अंकले बढ्दै १२०३९.३८ को उचाईमा पुग्यो। अघिल्लो कारोबार दिन पनि यो समूहमा २४५.७५ अंकको बढोत्तरी आएको थियो। जीवन बीमा...
काठमाण्डौ । यदि तपाइँ बीमा पोलिसी खरिद गर्न चाहनुहुन्छ भने फर्म भर्दा बखत एकदमै सावधानी अपनाउनु पर्ने हुन्छ। कयौँ पटक यस्तो हुन्छ कि फर्म भर्दाखेरी हतार गर्दा हामीले गलत जानकारी भर्न पुग्दछौँ। जस कारण फर्म रिजेक्ट हुने...
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृत(सिईओ) पदमा टिका निधी लोहनीलाई नियुक्त गरिएको छ। संस्थाले लोहनीलाई शर्त एवंम सम्झौता बमोजिमको तलब, भत्ता तथा अन्य सेवा सुविधा पाउने गरी ४ वर्षे...
काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावर डेभलेपमेन्ट कम्पनी लिमिटेडले वार्षिक सधारण सभा डाकेको छ। कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले २३ औँ वार्षिक साधारण सभा आउँदो पुस ८ गते बुधबार डाकेको हो। बैठकको निर्णय...
काठमाण्डौ । लाभांश पारितको मुख्य अजेन्डासहित बैंक अफ काठमाण्डू लिमिटेडको २६ औँ वार्षिक साधारणसभा आज(मंसिर १५ गते) आयोजना हुने भएको छ । सभा काठमाण्डौको कमलपोखरीस्थित बैंकको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्स (जुम...
काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुटको घोषणा गरेको छ। कम्पनीले २०७७ कात्तिक मसान्त सम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका(पूर्ण व्यतित भएका) बीमालेख २०७७ मंसिर...
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। बैंकले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट सेयरधनीहरुलाई कुल २० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। बैंकको हिजो(मंसिर १४ गते) बसेको सञ्चालक समितिको बैठकले...
काठमाण्डौ । कुमारी बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। बैंकले आर्थिक वर्ष २०७६÷७७ का लागि प्रस्ताव गरेको १०.८५ प्रतिशत बोनस सेयरका लागि बैंकको सेयरमूल्य समायोजन गरिएको हो। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले...
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरेको २५ प्रतिशत बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन गरिएको हो। नेपाल स्टक एक्...
काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गर्नुका साथै हकप्रद निष्कासन गर्ने भएको छ। कम्पनीको आज(मंसिर १४ गते) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि आफ्नो...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज जीवन बीमा समूहमा उछाल आएको छ। आज जीवन बीमा समूह २४५.७५ अंकले उकालो लाग्दै ११२१६.०३ को उचाईमा पुग्यो। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि जीवन बीमा समूहमा भयो। जीवन बीमा समूहमा...
काठमाण्डौ । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा पवन राज मास्के नियुक्त भएका छन्। संस्थाको हिजो शनिबार(मंसिर १३ गते) बसेको सञ्चालक समितिको बैठकले संस्थाको रिक्त रहेको स्वतन्त्र पदमा पवन राज...
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमाससम्ममा ९ करोड ७५ लाख ४१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। यो रकम गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको तुलनामा ३८.२८...
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। संस्थाको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि कुल १३.९७१ प्रतिशत लाभांस प्रस्ताव गरेको हो। सञ्चालक...
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरेको कुल ३५ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । कम्पनीले यसअघि...
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको स्थगित वार्षिक साधारण सभा आउँदो पुस २ गते आयोजना हुने भएको छ । बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले यसअघि स्थगित २२ औँ वार्षिक साधारण सभा पुस २ गते पोखराको होटल पोखरा...
काठमाण्डौ । कुमारी बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(मंसिर १४ गते) अन्तिम दिन रहेको छ। बैंकले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको कुल १४ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। बैंकले यसअघि...
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्नो सेयरधनीहरुलाई चुक्ता पुँजिको कुल १५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। मंसिर १२ गते...
काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले आजदेखि(मंसिर १४ गते) चार कम्पनीमा आफ्नो स्वामित्वमा रहेका संस्थापक सेयर लिलामीमा राखेको छ। बैंकले चार कम्पनीमा आफ्नो स्वामित्वमा रहेका कुल ६ लाख ६० हजार ७५० कित्ता संस्थापक सेयर...
काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोेर्डमा आवेदन दिएको छ। कम्पनीले ४० करोड ५० लाख रुपैयाँबराबरको कुल ४० लाख ५० हजार कित्ता सेयर आईपीओ निष्कासनको अनुमति माग गर्दै...
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ। आईपीओ निष्कासनको माग गर्दै आवेदन दिएको कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएको हो। नेपाल धितोपत्र बोर्डले...
काठमाण्डौ । नेप्से परिसूचकले अहिलेसम्मकै उच्च बिन्दु हासिल गरेको योे साता अधिकांस बीमा कम्पनीहरुको सेयरमूल्यमा गिरावट आएको छ। यो साता एउटा मात्रै जीवन बीमा कम्पनीको सेयरमूल्यमा बढोत्तरी आयो। एक साताको अवधिमा जीवन बीमातर्फ...
काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। संस्थाले अघिल्लो आर्थिक वर्षमा वितरण गरेको १५ प्रतिशत बोनस सेयर अर्थात ५ लाख ९६ हजार ४७०.५ कित्ता...
काठमाण्डौ । साहस उर्जा लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न भएको हो। कम्पनीले जारी पूँजी ३ अर्ब ५० करोडको ३० प्रतिशतले हुन आउने १ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर...
काठमाण्डौ । आइसिएफसि फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा बिपीनकुमार रेग्मी नियुक्त भएका छन्। संस्थाको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार संस्थाको स्वतन्त्र सञ्चालक पदमा रेग्मीलाई ४ वर्षका लागि...
काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्ड अन्र्तगत सञ्चालन हुने एनआईसी एसिया डाईनामिक डेब्ट फन्ड(खुला मुखी योजना) का इकाइहरु आज (मंसिर १२ गते)बाट सार्वजनिक निष्कासन तथा बिक्री खुला गरिएको छ। यो म्युचुअल फन्डको १० रुपैयाँ...
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ५.७१ प्रतिशत बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन गरिएको हो। हिजो शुक्रबार नेपाल स्टक एक्सचेन्जले...
काठमाण्डौ । इन्डोनेशियाको नियाकम निकाय, “फाइनान्सीयल सर्भिसेस् अथोरिटी”(ओजेके) ले देशका नौ वटा बीमा कम्पनीलाई लगानीसँग सम्बन्धित प्रडक्टहरु(पेडिआई) अनलाईन मार्फत बिक्री गर्न अनुमति दिएको छ। लगानीसँग सम्बन्धित...