कुमारी बैंकले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेण्डा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २९ गते का लागि आफनो २० औँ साधारण सभा डाकेको हो। उक्त साधारण सभा काठमाण्डौमा अवस्थित बैंकको रजिष्टर्ड...

   

युनाइटेड इदी–मर्दीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले मंसिर ३ गतेदेखि दोस्रो चरणमा सार्वसाधारणका लागि ८ करोड ७३ लाख रुपैयाँ करोड बराबरको आईपीओको...

   

किन आवश्यक छ सबैका लागि व्यक्तिगत दुर्घटना बीमा ? थाहा पाउनुहोस् कारण !

काठमाण्डौ । व्यक्तिगत दुर्घटना बीमा पोलिसी एक प्रकारको बीमा पोलिसी हो। जसले तपाइँलाई आकस्मिक अपांगता वा मृत्युका कारण हुने आर्थिक नोक्सानीबाट माथि उठ्न सहयोग गर्ने गर्दछ। यदि दुर्घटनाका कारण तपाइँको शरीरका कुनै एक अंग रहेन...

   

राष्ट्र बैंकका तीन विकास ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले यो वर्ष निष्कासन गरेको तीनवटा विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। उक्त ऋणपत्रहरु धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ८ अनुसार आज(मंसिर ५ गते)को...

   

साइन रेसुंगा डेभलपमेन्ट बैंकको संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

काठमाण्डौ । साइन रेसुंगा डेभलपमेन्ट बैंकको संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको छ।  बैंकको ११ लाख १९ हजार ५८६ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको हो। सेयर रुपान्तरण पश्चात कम्पनीको संस्थापक सेयरका...

   

एनएलजी इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, आ.व. २०७५/७६ का लागि लाभांश पारित

 काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(मंसिर ५ गते) सम्पन्न भएको छ ।  कम्पनीको साधारण सभा काठमाण्डौको पानीपोखरीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा वेबिनारमार्फत सञ्चालन गरिएको हो ।...

   

विश्वका १० ठूला बीमा बजारको जीडीपीमा ४.५%को गिरावट आउने

काठमाण्डौ । विश्वका १० ठूला बीमा बजारले सन् २०१९ को तुलनामा सन् २०२० मा एकिकृत रुपमा ४.५ प्रतिशत जीडीपी गिरावटको सामना गर्नु पर्ने देखिएको छ। इन्स्योरेन्स इन्फर्मेसन इन्स्टिच्युट(ट्रीपल–आई)ले सार्वजनिक गरेको नयाँ...

   

रिडी हाइड्रोपावरद्वारा लाभांस घोषणा

काठमाण्डौ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांस घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चितीबाट आफ्ना सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर तथा...

   

एशियन लाइफले डाक्यो साधारण सभा, लाभांस वितरण नगर्ने निर्णय

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस ४ गते विरगंजमा अवस्थित होटल पुजनमा बिहान १० बजे ११ औँ वार्षिक साधारण सभा डाकेको...

   

नेपाल एसबीआई बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि लाभांस प्रस्ताव गरेको हो।  हिजो(बिहीबार) बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको...

   

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य आज(शुक्रबार) समायोजन भएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि संस्थाको सेयरमूल्य समायोजन...

   

आईपीओ निष्कासन गर्दै महिला लघुवित्त, धितोपत्र बोर्डमा आवेदन

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वासाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।  कम्पनीले आईपीओ निष्कासनको अनुमतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले प्रतिकित्ता १०० दरका ४ लाख कित्ता...

   

गुराँस लाइफको सञ्चालक समितिको अध्यक्षमा दुगड चयन

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा विवेक दुगड चयन भएका छन्।  कम्पनीको आज(मंसिर ४ गते) सम्पन्न सञ्चालक समितिको बैठकले दुगडलाई सर्वसम्मतिबाट सञ्चालक समितिको अध्यक्ष चयन गरेको...

   

मेगा बैंकको १८.४० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा मेगा बैंक नेपाल लिमिटेडको लिलमीमार्फत बिक्री गरिएको अवितरित हकप्रद सेयर सूचीकृत भएको छ। आज(बिहिबार) नेप्सेमा बैंकको १८ लाख ४० हजार ७३९.६३ कित्ता हकप्रद सेयर सूचीकृत भएको ह...

   

परिसूचकमा उछालसँगै रेकर्डतोड कारोबार, ४ बीमा कम्पनीको सेयरमूल्यमा सर्किट

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उछाल आएको छ। अघिल्लो दिनको प्रदर्शनलाई निरन्तरता दिदैँ आज पनि दुवै बीमा समूहमा उछाल आएको हो। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा समूहमा भयो। आज यो समूह...

   

एलआईसी नेपालले सार्वजनिक गर्यो उच्चतम बोनसदर, कतिसम्म पाइन्छ ?

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पाेरेशन(नेपाल) लिमिटेडले(एलआईसी) आर्थिक वर्ष २०७५÷७६ का लागि बीमितलाई प्रदान गरिने बोनस दर सार्वजनिक गरेको छ। कम्पनीले यो अवधिका लागि प्रति हजार प्रति वर्षमा न्युनतम ६६ रुपैयाँदेखि अधिकतम...

   

सगरमाथा इन्स्योरेन्स ५.५६ करोड नाफा कमाउन सफल, बीमाशुल्क आर्जन कतिले बढ्यो ?

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको अन्त्यसम्ममा  ३५ करोड ८१ लाख ३४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको तुलनामा १०.२२...

   

सिटिजन लाइफद्वारा बोनस दर कायम, अधिकतम ७३ रुपैयाँसम्म प्रदान गरिने

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५÷७६ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति हजारमा न्युनतम २५ रुपैयाँ देखि अधिकतम ७३ रुपैयाँसम्म...

   

नेको इन्सुरेन्सको बीमाशुल्क आर्जन ३०.६३%ले बढ्यो, नाफा पनि ६१.२१%ले बढाउन सफल

काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडको चालु आर्थिक वर्ष २०७७/ ७८ को पहिलो त्रैमासको अन्त्यसम्ममा  बीमाशुल्क आर्जन र तरलतामा वृद्धि भई वित्तीय स्थिती सन्तोषजनक देखिएको छ। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको...

   

महामारीबीच सानिमा जनरलको सन्तोषजनक प्रदर्शन, मुनाफा १०९.९५ प्रतिशतले बढ्यो

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको चालु आर्थिक वर्ष २०७७ र ७८ को पहिलो त्रैमासको अन्त्यसम्मको वित्तीय विवरण सन्तोषजनक देखिएको छ। कोरोना महामारीका कारण अपेक्षाकृत व्यवसाय हासिल गर्न नसकेपनि कम्पनीको बीमा...

   

रिलायन्स लाइफद्वारा व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुटको घोषणा

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुटको घोषणा गरेको छ ।  कम्पनीले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर तथा कोभिड १९ को विषम परिस्थितिले समस्त अर्थतन्त्र र ग्राहक...

   

महालक्ष्मी लाइफद्वारा बोनसदर घोषणा, न्युनतम ५० देखि अधिकतम ५२ रुपैयाँ कायम

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बोनस दर कायम गरेको छ। कम्पनीले घोषणा गरेको नयाँ बोनस दर नयाँ कम्पनीमध्ये सबैभन्दा धेरै हो। कम्पनीले आफुले सञ्चालनमा ल्याएका मुनाफामा सरिक हुने गरि जारी गरिएका सबै किसिमका...

   

तिहारको बिदापछि खुलेको बजारमा हरियाली, बीमा समूहका लगानीकर्ता मालामाल

काठमाण्डौ । तिहारको बिदापछि खुलेको सेयर बजारमा आज दुवै बीमा समूहमा उछाल आएको छ। आज १२ वटा समूहमध्ये सबैभन्दा धेरै वृद्धि जीवन बीमा समूहमा आयो। आज जीवन बीमा समूह ५२१.३७ अंकले बढ्दै १०७५०.७१ को उचाईमा पुग्यो।  जीवन बीमा समूह...

   

सूर्या लाइफ इन्स्योरेन्सको निमित्त सिईओमा खड्का नियुक्त

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको निमित्त कार्यकारी अधिकृत(सिईओ)मा कम्पनीका नायब महाप्रबन्धक पवन कुमार खड्कालाई नियुक्त गरिएको छ । कम्पनीको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले मंसिर १ गतेदेखि लागू...

   

युनाईटेड इन्स्योरेन्सको निमित्त सिईओमा पौडेल नियुक्त

काठमाण्डौ । युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल)लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा उपासना पौडेल नियुक्त भएकी छिन् ।  गत कात्तिक २४ गते कम्पनीका कामु सिईओ रमेशकुमार भट्टराईको करार अवधि थप नभएपछि उनलाई...

   

शिखर इन्स्योरेन्सको व्यवसायमा कोरोना महामारीको प्रत्यक्ष प्रभाव, बीमाशुल्क आर्जन र लगानीबाट हुने आय घट्यो

काठमाण्डौ । विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणको कारण समग्र अर्थतन्त्रमा परेको प्रभाव सँगै शिखर इन्स्योरेन्सको व्यवसायमा प्रत्यक्ष असर परेको छ।  शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो...

   

माउन्टेन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । माउन्टेन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि आज(कात्तिक २६ गते)बाट आईपीओ जारी गरेको थियो ।  कम्पनीले आईपीओ निष्कासनको दोस्रो चरण अन्र्तगत सर्वसाधारणका लागि आईपीओ जारी...

   

युनाइटेड इदी–मर्दीको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासन आज(मंसिर ३ गते)देखि खुला भएको छ। कम्पनीले दोस्रो चरणमा सार्वसाधारणका लागि ८ करोड ७३ लाख रुपैयाँ करोड बराबरको आईपीओको निष्कासन आवेदन खुला गरेको...

   

नेशनल लाइफको बीमाशुल्क आर्जन ४६.६०%ले वृद्धि, जीवन बीमा कोषको आकार २५.४६%ले बढाउन सफल

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७ /७८ को पहिलो त्रैमासको अन्त्यसम्ममा २ अर्ब ८० करोड ३२ लाख ९३ हजार ९९७ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको तुलनामा...

   

एनएलजी इन्स्योरेन्सको नाफा १६.६२%ले वृद्धि, बीमा कोषको आकार १ अर्ब नजिक

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको अन्त्यसम्ममा २१ करोड १७ लाख १२ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको तुलनामा १.७६ प्रतिशतले...