काठमाण्डौ । स्मार्ट च्वाइस टेक्नोलोजिको स्वामित्वमा रहेको नेपाल क्लियरिङ हाउस लिमिटेडको लिलामी सेयरमा आवेदन दिन आज अन्तिम अवसर रहेको छ। कम्पनीले गत असोज २० गतेदेखि आफ्नो स्वामित्वमा रहेको नेपाल क्लियरिङ हाउसको संस्थापक...
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। संस्थाले आफ्ना सेयरधनीहरुलाई वितरण गरेको ३० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको...
काठमाण्डौ । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिका सदस्य रोमल कृष्ण श्रेष्ठले राजिनामा दिएका छन्। कम्पनीले एक सूचना जारी गर्दै श्रेष्ठले दिएको राजिनामालाई यहि कात्तिक २३ गते...
काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडको पाचाँै वार्षिक साधारण सभा आज(कात्तिक २४ गते) आयोजना हुन गईरहेको छ। लाभांस पारितको मुख्य अजेन्डा सहित कम्पनीको साधारण सभा आज बिहान ११ बजेबाट कम्पनीको काठमाण्डौ अनामनगरस्थित कर्पोरेट...
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले आर्थिक वर्ष २०७५÷७६ का लागि प्रस्ताव गरेको कुल ७.३७ प्रतिशत लाभांस सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको...
काठमाण्डौ । आम सर्वसाधारणमा कोरोना बीमा सम्बन्धि अन्यौल तथा गुनासाहरु बढ्न थालेपछि नियामक निकाय बीमा समितिले कोरोना बीमा सम्बन्धि जानकारीका लागि सम्पर्क नम्बर उपलब्ध गराएको छ। बीमा समितिले एक सूचना जारी गर्दै कोरोना बीमा...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज बीमा समूहहरुको परिसूचकमा वृद्धि भएको छ। आज जीवन बीमा समूह ८६.९३ अंकले बढ्दै ९७९२.०६ को उचाईमा पुग्यो। अघिल्लो कारोबार दिन यो समूहमा १.३५ अंकको बढोत्तरी आएको थियो। जीवन बीमा समूह जस्तै...
काठमाण्डौ । कन्चनपुरमा मुख्य कार्यालय रहेको घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का गरिएको छ। घोडीघोडा लघुवित्त र युनिक नेपाल लघुवित्त एक आपसमा गाभिन लागेकाले संस्थाको सेयर कारोबार रोक्का गरिएको...
काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरण नगर्ने भएको छ। संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांस प्रदान नगर्ने निर्णय गरेको ...
काठमाण्डौ । कुमारी बैंकले लाभांस अनुपात संसोधन गरेको छ। बैंकले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको लाभांस संसोधन गरेको हो। बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले यस अघि प्रस्ताव गरिएको नगद र बोनस लाभांस दर...
काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। लाभांसको पारितको मुख्य अजेन्डासहित कम्पनीले आफ्नो २७ औँ वार्षिक साधारण सभा आउँदो मंसिर १६ गतेका लागि डाकेको हो। कम्पनीले आउँदो मंसिर १६ गते भिडियो...
काठमाण्डौ । यो साता अधिकांस बीमा कम्पनीहरुको सेयरमूल्यमा गिरावट आएको छ। समग्रमा भन्नुपर्दा यो साता बीमा कम्पनीहरुका लागि निराशाजनक रह्यो। तेस्रो कारोबार दिन बीमा कम्पनीहरुको परिसूचकमा वृद्धि देखिएको थियो। त्यो दिन...
काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा सुदर्शन पौडेल नियुक्त भएका छन्। मन्त्रीपरिषद्को आज बसेको बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा पौडेललाई चार वर्षका लागि नियुक्त गरेको हो। लोक सेवा आयोगको...
काठमाण्डौ । नेपालको एकमात्र पुनर्बीमा कम्पनी आज शुक्रबारबाट साताँै वर्षमा प्रवेश गरेको छ। बि.स २०७१ कात्तिक २१ गतेबाट औपचारिक रुपमा कारोबारको थालनी गरेको कम्पनीले आफ्नो ६ वर्षे यात्रा सफलतापूर्वक पार गरी सातौँ वर्षमा...
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको समग्र प्रर्दशन राम्रो देखिएको छ। कोरोना महामारी र यसले निम्त्याएको संकटकाबिच कम्पनीको प्रदर्शन राम्रो देखिएको हो। कम्पनीको...
काठमाण्डौ। साताको अन्तिम कारोबार दिन आज बीमा समूहहरुको प्रदर्शन उल्लेख्य हुन सकेन। आज जीवन बीमा समूह १.३५ को झिनो अंकले बढ्दै ९७०५.१३ को उचाइएमा पुग्यो। अघिल्लो कारोबार दिन यो समूहमा १२.६७ अंकको गिरावट आएको थियो। अघिल्लो...
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। बैंकको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस प्रस्ताव गरेको हो। सञ्चालक समितिको उक्त बैठकले हाल कायम चुक्तापुँजी ८ अर्ब...
काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले लाभांस संसोधन गरेको छ। बैंकको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि यसअघि प्रस्ताव गरेको लाभांसमा संसोधन गरेको हो। नेपाल राष्ट्र बैंकबाट...
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सिईओ) शिवनाथ पाण्डेले राजिनामा दिएका छन्। कार्यकाल सकिन ३ महिना बाँकी छदै पाण्डेले गत राजिनामा दिएका हुन्। गत सोमबार कम्पनीको सञ्चालक समिति समक्ष मंसिर १...
काठमाण्डौ । कोरोना महामारीका साथै प्राकृतिक विपत्ती र विश्व वित्तीय बजारको अवस्थाका कारण अष्ट्रेलियाको बीमा उद्योगको मुनाफामा व्यापक प्रभाव परेको छ। फिनीटीको वार्षिक अप्टीमा रिपार्टका अनुसार आर्थिक वर्ष २०२० मा...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज बीमा समूहहरुको परिसूचकमा गिरावट आएको छ। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहमा गिरावट आयो। आज निर्जीवन बीमा समूह ८९.८४ अंकले ओरालो लाग्दै ८२०५.५२ को बिन्दुमा सीमित बन्यो। १२ वटा...
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘लिमिटेड इन्डाउमेन्ट’ बीमा योजना सार्वजनिक गरेको छ। यो बीमा योजनाअन्तर्गत बीमितले सीमित वर्षका लागि बीमाशुल्क भुक्तानी गरी बीमालेख अवधिभर सुरक्षा पाउन सक्नेछन्। ...
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ३ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र(सेबोन) बोर्डमा आवेदन दिएको छ। बैंकले ‘८.७५५ प्राइम डिबेन्चर–२०८५’...
काठमाण्डा । धितोपत्र दोस्रो बजारमा सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको नियमित सेयर कारोबार आजबाट खुलेको छ। आज स्पेसल प्रिओपन सेसनमा ९बिहान १०ः३० देखि १०ः४५० सानिमा जनरलको ३११ रुपैयाँमा २० कित्ता सेयर कारोबार भएसँगै...
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले आर्थिक वर्ष २०७४/७५ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज(बुधबार) अन्तिम रहेको हो। गुराँस लाइफले...
काठमाण्डौ । नियामक निकाय बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानी ७ दिनभित्र दिन सबै कम्पनीलाई निर्देशन दिएको छ। कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाई भइरहेको भन्ने व्यापक जनगुनासोलाई सम्बोधन गर्दै बीमा समितिले यस्तो...
काठमाण्डौ । कोरोना महामारीको अहिलेको अवस्थामा स्वास्थ्य बीमा सबैको प्राथमिक आवश्यकतामा समावेश भएको छ। अझ विशेष गरेर जेष्ठ नागरिकका लागि स्वास्थ्य बीमाको आवश्यकता त हुनै नै गर्दछ। तिव्र गतिमा बढिरहेको स्वास्थ्य खर्चले जो...
काठमाण्डौ। साताको तेस्रो कारोबार दिन आज निर्जीवन बीमा समूहमा उछाल आएको छ। आज निर्जीवन बीमा समूह १७६.८६ अंकले बढ्दै ८२९५.३६ को उचाईमा पुग्यो। अघिल्लो दिनपनि यो समूहमा २७.२५ अंकको बढोत्तरी आएको थियो। आज १२ वटा समूहमध्ये सबैभन्दा...
काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार धितोपत्र दोस्रो बजारमा भोलि(बुधबार)देखि हुने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज मंगलबार सानिमा जनरल इन्स्योरेन्सको प्रतिसेयर अंकित तथा चुक्तामूल्य...
काठमाण्डौ । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सिईओ) गोबिन्द चापागाईले राजिनामा दिएका छन्। संस्थाको हिजो बसेको सञ्चालक समितिको बैठकमा चापागाईले दिएको राजिनामामाथि विस्तृत छलफल गरी...