नेको इन्सुरेन्सको लिलामी सेयर बाँडफाँड

काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडको संस्थापक सेयर बाँडफाँड गरिएको छ। कम्पनीको संस्थापक सेयरधनीहरुमध्ये १० लाख ७० हजार २०६.८४ कित्ता संस्थापक सेयर यहि कात्तिक १५ गते बाडँफाडँ गरिएको कम्पनीले जनाएको छ।  उक्त उक्त...

   

तिनाउ मिसन डेभलपमेन्ट बैंकद्वारा विशेष साधारण सभा आह्वान

काठमाण्डौ । तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले विशेष साधारण सभा डाकेको छ। बैंकले आउँदो मंसिर ७ गते विशेष साधारण सभा डाकेको हो।  बैंकको सञ्चालक समितिको हिजो(सोमबार) बसेको बैठकले विशेष साधारणसभा रुपन्देहीको बुटवलस्थित...

   

ज्योति विकास बैंकको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत हुने

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत हुने भएको छ।  बैंकले हाल कायम संस्थापक सेयर स्वामित्वमध्ये ३।३५ प्रतिशत सेयर सर्वसाधारण सेयरमा परिणत गर्ने प्रक्रिया अगाडि बढाएको ...

   

युनाइटेड इन्स्योरेन्सको सेयर रजिष्ट्रारको रुपमा नविल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडको सेयर रजिष्ट्रारको रुपमा नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ।  नविल इन्भेष्टमेन्ट बैंकिङलाई कात्तिक १ गतेदेखि लागु हुनेगरी कम्पनीको सेयर...

   

माउन्टेन इनर्जीको आईपीओ निष्कासन कात्तिक २६ बाट

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले सर्वसाधारणका लागि यहि कात्तिक २६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ।  यसअघि पहिलो चरणमा आयोजना प्रभावितका लागि आईपीओ गरेको कम्पनीले अब दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ...

   

चीन सरकारद्वारा कोरोना बिरुद्धको खोपको बीमा दायित्वलाई अनिवार्य बनाउने प्रस्ताव

काठमाण्डौ । चीन सरकारले कोरोना भ्याक्सिनको बीमा  अनिवार्य गर्ने प्रस्ताव गरेको छ। चीन सरकारको भ्याक्सिन निर्माताहरुका लागि कोरोना भ्याक्सिनको बीमा अनिवार्य गर्ने सम्बन्धि मस्यौदा नियमावलीको विज्ञहरुले स्वागत गरेका...

   

नेप्सेमा गिरावट जारी, बीमातर्फ जनरल इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज निर्जीवन बीमा समूहमा वृद्धि आएको छ। आज निर्जीवन बीमा समूह २७.२५ अंकले बढ्दै ८११८.५० को उचाईमा पुग्यो। अघिल्लो कारोबार दिनपनि यो समूहमा १०.४५ अंकको बढोत्तरी आएको थियो।  निर्जीवन बीमा...

   

नेपाल पुनर्बीमा कम्पनीको लोगो र छाप परिवर्तन

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्नो लोगो र छाप परिवर्तन गरेको छ।  नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरी नयाँ नक्सा जारी गरेको र नेपालको निशाना छापमा समेत सो भुभाग समावेश गरी संसोधन गरे...

   

गुराँस लाइफ र तिनाउ मिसन डेभलपमेन्ट बैंकको १.०७ करोड बढी कित्ता सेयर सूचीकृत

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको १ करोड ७ लाख ५० हजार बढी कित्ता सेयर आज(सोमबार)नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचिकृत भएको छ।  गुराँस लाइफ इन्स्योरेन्स कम्पनी...

   

राष्ट्र बैंकद्वारा आरएमडीसी लघुवित्तको लाभांस स्वीकृत

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आरएमडीसी लघुवित्त वित्तीय संस्थालाई लाभांस वितरणका लागि स्वीकृति प्रदान गरेको छ। राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी...

   

नेपाल एसबिआई बैंकको प्रमुख सञ्चालन अधिकृतमा यादभेन्द्र कान्त नियुक्त

काठमाण्डौ । नेपाल एसबिआई बैंकको प्रमुख सञ्चालन अधिकृत पदमा यादभेन्द्र कान्त नियुक्त भएका छन्। नेपाल एसबिआई बैंक र भारतीय स्टेट बैंक(एस.बी.आई)को प्राविधिक सेवा सम्झौता बमोजिम बैंकमा यसअघि प्रमुख सञ्चालन अधिकृत पदमा खटिई आएका...

   

सानिमा बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सानिमा बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित बोनस सेयरका लागि आज(सोमबार) बैंकको सेयरमूल्य समायोजन गरिएको हो।  नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सानिमा बैंकले...

   

पहिलो त्रैमासमा ज्योति लाइफ इन्स्योरेन्स अधिकांस सूचकमा अब्बल

काठमाण्डौ। ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा राम्रो प्रदर्शन गरेको छ। कोरोना महामारीको कहरले समग्र अर्थतन्त्र प्रभावित बनेका बेला पनि कम्पनीको प्रदर्शन अब्बल देखिएको...

   

हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।  आज(आइतबार) कम्पनीको ४ लाख १० हजार ८ सय ८० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।       ...

   

मर्जरपछिको सारथी नेपाल लघुवित्तको सेयर कारोबार भोलिदेखि

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्जमा सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार भोलि(सोमबार)देखि हुने भएको छ।  नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्त वित्तीय संस्था आपसमा गाभिएर सारथी नेपाल लघुवित्तको जन्म...

   

कोरोना महामारीमा अमेरिकी युवाहरुले स्वास्थ्य बीमा गुमाउने सम्भावना अधिक

काठमाण्डौ । १० मध्ये ३ अमेरिकी युवाहले कोरोना महामारीका कारण आफ्नो स्वास्थय बीमा कभरेज प्रभावित बनेको बताएका छन्। ट्रान्स युनियन हेल्थकेयरले हालै गरेको एक सर्भेक्षेणमा उनीहरुले यस्तो बताएका हुन्।  सर्भेक्षेणमा ३३...

   

नेप्सेमा ५ अंक हाराहारीको गिरावट, बीमाको मिश्रित प्रदर्शन

काठमाण्डौ । साताको पहिलो कारोबार दिन बीमा समूहका लागि मिश्रीत रह्यो। आज निर्जीवन बीमा समूहमा वृद्धि आयो भने जीवन बीमा समूहमा गिरावट। आज निर्जीवन बीमा समूह १०.४५ अंकले उकालो लाग्दै ८०९१.२६ को उचाईमा पुग्यो। अघिल्लो कारोबार दिन...

   

३० वर्षको उमेरमा किन खरिद गर्ने स्वास्थ्य बीमा ? यस्ता छन् कारण

काठमाण्डौ । तपाइँले स्वास्थ्य बीमा गर्नुभएको छ भने यसले तपाइँको चिकित्सा उपचार खर्चको कभरेज प्रदान गर्ने गर्दछ। बीमासँग सम्बन्धित विज्ञहरुले सामान्य रुपमा मानिसहरुलाई चाडोभन्दा चाडो स्वास्थ्य बीमा खरिद गर्न सल्लाह सुझाव...

   

सानिमा जनरलको सेयर कारोबार यहि सातादेखि, ओपनिङ रेन्ज कति ?

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार यहि साताबाट हुने भएको छ।  नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से) र सानिमा जनरल इन्स्योरेन्सबीच सूचीकरण सम्झौताका लागि फाइल अध्ययन भइरहेको छ। फाइल अध्ययन पश्चात...

   

नेपाल फाइनान्सले मंसिर ४ गतेदेखि हकप्रद निष्कासन गर्ने

काठमाण्डौ । नेपाल फाइनान्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले आउँदो मंसिर ४ गतेदेखि १ः१.२५ अनुपातमा हकप्रद निष्कासन गर्ने भएको हो।  कम्पनीले १३ करोड ५८ लाख ५०० रुपैयाँ चुक्ता पुँजीको १२५...

   

सानिमा बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सानिमा बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले गत आर्थिक  २०७६/७७ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन हो।  बैंकले वार्षिक साधारणसभा तथा लाभांश वितरण गर्नका...

   

अपि पावरद्वारा दुई आथिर्क वर्षको साधारण सभा आह्वान

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले एकैपटक दुुई आर्थिक वर्षको साधारण सभा डाकेको छ। दुई आर्थिक वर्षको लाभांस पारित गर्ने मुख्य प्रस्तावसहित कम्पनीले वार्षिक साधारण सभा डाकेको हो।  कम्पनीले १६ र १७ औँ साधारण सभा आउँदो...

   

डब्लुएचओले कोरोनाको खोपको साइड इफेक्टका लागि गरीब देशहरुमा बीमा योजना स्थापना गर्ने

काठमाण्डौ । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को नेतृत्वमा रहेको एक खोप योजनाले विश्वका गरिब देशका मानिसलाई लक्षित गरी कोरोनाभाइरस विरुद्धको खोपले निम्त्याउने सम्भावित साइड इफेक्टका लागि क्षतिपूर्ति कोष स्थापना गरिरहेको छ ।...

   

सानिमा लाइफद्वारा व्यतित बीमालेख नविकरण गर्दा पुर्ण छुट दिने घोषणा

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित भएका बीमालेख नविकरण वा पुनर्जागरण गर्दा पुर्ण छुट प्रदान गर्ने जनाएको छ।   कम्पनीले कम्पनीबाट जारी बीमालेखको नविकरण बीमाशुल्क समयमा भुक्तानी गर्न छुटेका बीमालेखहरु...

   

प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको सिआईटीको सेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नागरिक लगानी कोष(सिआईटी)को संस्थापक सेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ।  कम्पनीले आफ्नो स्वामित्वमा रहेको सिआईटीको ५० हजार कित्ता संस्थापक सेयर गत...

   

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि लाभांस प्रस्ताव गरेको हो।  बैंकको सञ्चालक समितिको हिजो अर्थात कात्तिक १३...

   

अपी पावरको हकप्रद निष्कासन आजदेखि

काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले आज(शुक्रबारदेखि) हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले आफ्ना सेयरधनीहरुका लागि ४७ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो। कम्पनीले गत वर्ष फागुन १२ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद...

   

बीओके क्यापिटलले डाक्यो वार्षिक साधारण सभा, नगद लाभांस वितरण मुख्य अजेन्डा

काठमाण्डौ । बीओके क्यापिटलले वार्षिक साधारण सभा डाकेको छ। क्यापिटलले आफ्नो पाँचौ वार्षिक साधारण सभा आगामी मंसिर ५ गतेका लागि डाकेको हो।  क्यापिटलको मुख्य कार्यालय कमलादीमा दिउँसो १ बजे सुचारु हुने उक्त सभामा क्यापिटलले...

   

नेप्से परिसूचकमा करेक्सन, बीमा समूहमा भने वृद्धि

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा समूहमा वृद्धि देखिएको छ। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा समूहमा देखियो। आज निर्जीवन बीमा ३९.८९ अंकले बढ्दै ८०८०.८० को उचाईमा पुग्यो।  त्यस्तै आज जीवन...

   

कोरोना प्रकोपका कारण चीनको स्वास्थ्य बीमा प्रणालीमा दीर्घकालीन परिवर्तनहरु देखिने

काठमाण्डौ । कोरोनाभाइरस प्रकोपका कारण चीनको स्वास्थ्य बीमा प्रणालीमा दीर्घकालीन परिवर्तनहरु देखिने अनुमान लगाइएको छ। यसका साथै स्वास्थ्य सेवाको बढ्दो व्यवसायिकीकरणका कारण नयाँ बिजनेश मोडलहरुको जन्म हुने र बीमकहरुलाई...