ईसेवा मार्फत एशियन लाइफको नविकरण बीमाशुल्क भुक्तानी गर्दा आकर्षक क्यास ब्याकको व्यवस्था

काठमाण्डौ । ईसेवा मार्फत् एशियन लाइफ इन्स्योरेन्सको नविकरण बीमाशुल्क भुक्तानी गर्दा आकर्षक क्यास ब्याकको व्यवस्था गरिएको छ । ईसेवा मार्फत एशियन लाइफको नविकरण बीमाशुल्क भुक्तानी गर्दा रु.२०७८ ुक्यास ब्याक प्राप्त गर्न...

   

एनसीसी बैंकको २६.६३ लाख कित्ता संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले २६ लाख कित्ता बढी संस्थापक सेयर लिलामीमा राखेको छ ।  बैंकले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको बैंकको २६ लाख ६३ हजार ६६ कित्ता सेयर लिलामीमा राखेको हो।  बैंकले...

   

ग्लोबल आइएमई लघुवित्तद्वारा बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न आग्रह

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । संस्थाले गत मंसिर २८ गते सम्पन्न नवौँ वार्षिक साधारण सभाबाट पारित आर्थिक वर्ष २०७७/७८ को...

   

नेपाल टेलिकमको वार्षिक साधारण सभा आज,लाभांस वितरणको प्रस्ताव पारित गरिने

काठमाण्डौ । नेपाल टेलिकमको वार्षिक साधारण सभा आज(चैत २४ गते)आयोजना हुदैँछ । कम्पनीको सञ्चालक समितिको गत फागुन ३० गतेको निर्णयअनुसार १४ औँ वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सञ्चालन हुन लागेको हो...

   

सिवाईसी नेपाल लघुवित्तले वैशाख २ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी वैशाख २ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँबराबराको रु. १०० अंकित दरका ३ लाख ९५ हजार ३३६...

   

आइएमई जनरल इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(चैत २४ गते) अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि चैत २५ गतेदेखि वैशाख ९ गतेसम्म बुक क्लोज गर्ने निर्णय...

   

प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको...

   

विद्युत निर्यातमा फड्को, प्राधिकरणले थप ३२५ मेगावाट बिजुली भारतलाई बेच्ने

काठमाण्डौ । लामो प्रयत्नपछि भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरअनुसार नेपालको अतिरिक्त बिजुली बिक्री गर्ने बाटो खुलेको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई...

   

मुक्तिनाथ विकास बैंकका ग्राहकले दराजमार्फत सपिङ गर्दा १०% छुट पाउने

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक ग्राहकलाई थप सेवा दिन दराज प्रालिसँग एक कार्यक्रम बीच सम्झौता गरेको छ।  बैंकले दराजसँग नयाँ नेपाली वर्षका अवसरमा अनलाइन सपिङ गर्दा आफ्ना ग्राहकलाई छुट प्रदान...

   

जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन ६६.२८ अर्ब,फागुन महिनामा आर्जन गरे ८ अर्ब बढी

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन महिनासम्ममा ६६ अर्ब बढी नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपालमा सञ्चालनमा रहेको १९ वटा जीवन बीमा कम्पनीहरुले समिक्षा अवधिसम्ममा ६६ अर्ब २८ करोड ९६ लाख ६५ हजार...

   

नेपाल लाइफका अध्यक्ष गोविन्दलाल संघईद्वारा सपथ ग्रहण

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नवनिर्वाचित अध्यक्ष गोविन्दलाल संघईले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। अध्यक्ष संघईले आज बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट सपथ ग्रहण गरेका हुन्।  गत चैत २१...

   

आज पनि थामिएन बजारको गिरावट,बीमातर्फ शिखर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक १८६.८१ अंकले घट्दै ११३४०.३७ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि १००.४ अंकले ओरालो लाग्दै १३४१०.४३ बिन्दुमा ...

   

बन्ने भो दूधकोसी जलविद्युत् आयोजना

काठमाण्डौ । दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि तीन जिल्लामा करिब २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने दूधकोसी आयोजनाका लागि खोटाङको १३ हजार रोपनी, ओखलढुङ्गाको नौ...

   

छ्याङदी हाइड्रोपावरद्वारा लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड

काठमाण्डौ । छ्याङदी हाइड्रोपावर लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड गरिएको छ । कम्पनीले गत चैत १ गतेदेखि ९ गतेसम्म लिलामीमा राखेको ५९ हजार ८२७ कित्ता अवितरित अवितरित हकप्रद सेयर चैत २२ गते बाँडफाँड गरेको...

   

कालिका लघुवित्तद्वारा बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न आग्रह

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । संस्थाले गत पुस ३० गते सम्पन्न १२ औँ वार्षिक साधारण सभाबाट पारित आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट...

   

किसान लघुवित्तको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर आज(चैत २३ गते)देखि बिक्रीमा राखिएको छ ।  यो सेयर खरिदका लागि संस्थाको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन् ।  लिलामी सेयरको मूल्य र...

   

आइएमई लाइफद्वारा वार्षिक साधारण सभा आह्वान, आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको चैत २१ गते बसेको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा आह्वान गरेको हो ।   बैठकले आगामी वैशाख १४ गते...

   

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ ।  प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(चैत २३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(चैत २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय...

   

नयाँ सारथी लघुवित्तको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित १९ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको...

   

सानिमा लाइफद्वारा बीमा सचेतना तथा जागरण कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले गण्डकी प्रदेशको बागलुङ जिल्लामा रहेको गलकोट नगरपालिकामा  बीमा सचेतना तथा जागरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको आयोजनामा नियमनकारी निकाय बीमा समितिको निर्देशन अनुसार...

   

सिटिजन्स बैंकका ग्राहकलाई बर्दिबास जनसेवा हस्पिटलमा छुट

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिबासस्थित बर्दिवास जनसेवा हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहकलाई १० प्रतिशत छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।  उक्त समझदारीपश्चात् सिटिजन्स बैंकका...

   

एशियन लाइफ १५ औँ वर्षमा प्रवेश

काठमाण्डौ । २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको  एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यकालका चौधौंं वर्ष पुरा गरी पन्ध्रौं वर्षमा प्रवेश गरेको छ । पन्ध्रौंं वर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीले २०७८...

   

सानिमा लाइफद्वारा नविकरण बीमाशुल्कमा सतप्रतिशत विलम्ब छुटको घोषणा

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नबिकरण गर्दा सतप्रतिशत ब्याज छुटको व्यवस्था गरेको छ । कम्पनीले बीमालेखको नविकरण बीमाशुल्क समयमा भुक्तानी गर्न छुट भएका बीमालेखहरु २०७६ चैत १ गतेदेखि...

   

निरन्तर ओरालो लाग्दै बजार,बीमातर्फ जनरल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ४३२.२८ अंकले घट्दै १३५११.२३ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३४५.०२ अंकले घट्दै ११५२८.८९ बिन्दुमा झर्यो।  आज...

   

किसान लघुवित्तको अध्यक्षमा शर्मा मनोनित

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा लोकराज शर्मा मनोनित भएका छन् । संस्थाको चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई रिक्त रहेको अध्यक्ष पदमा सर्वसम्मत मनोनित गरेको हो ।  सोहि बैठकले...

   

प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समयावधि थप गरिएको छ । गत चैत १६ गतेदेखि  ऋणपत्र निष्कासन भएको बैंकको ऋणपत्रमा अब चैत ३० गतेसम्म आवेदन दिन सकिनेछ ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख...

   

समृद्धि फाइनान्सले ९.४० लाख कित्ता सेयर लिलामीमा राख्ने

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक तथा सर्वसाधारण समूहतर्फको ९ लाख कित्ता बढी अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । कम्पनीले गत फागुन ८ गतेदेखि २९ गतेसम्म बोलपत्र आह्वान गरेर बिक्री नभएको...

   

नयाँ सारथी लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(चैत २२ गते) अन्तिम दिन रहेको छ। संस्थाले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(चैत २३ गतेदेखि वैशाख १० गतेसम्म बुक क्लोज गर्ने निर्णय...

   

नेपाल लाइफको वार्षिक साधारण सभा सम्पन्न,लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आज २१ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।  वीरगन्जमा सम्पन्न सभाले सभाले सेयरधनीहरुलाई चुक्तापुँजीको १४ प्रतिशत बोनस सेयर तथा प्रतिसेयर रु।०.७३६८ ९कर प्रयोजनका...

   

बीमकहरुले रुस–युक्रेन युद्धका कारण १६ देखि ३५ बिलियन डलर घाटा ब्यहोर्नुपर्ने

काठमाण्डौ । रुस–युक्रेन युद्धका कारण विश्वका बीमकहरुले १६ देखि ३५ बिलियन डलर घाटा ब्यहोर्नुपर्ने भएको छ। एस एण्ड पी ग्लोबल रेटिङले हालै सार्वजनिक गरेको रिपोर्टमा यस्तो देखिएको हो। रिपोर्टका अनुसार कुल घाटामा ५० प्रतिशत...