माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा स्थगित

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ। बढ्दो कोभिड संक्रमण र चाडपर्वको व्यस्ततालाई कारण देखाउँदै बैंकले यसअघि तय गरिसकेको २२ औं वार्षिक साधारणसभा स्थगित गरेको हो।  शुक्रबार बसेको...

   

नागरिक लगानी कोषले १२ अर्ब ५६ करोड मुद्दती निक्षेपमा राख्ने

नागरिक लगानी कोषले रु १२ अर्ब ५६ करोड तीन लाख बराबरको रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । कोषले आज एक सूचनामार्फत उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको जनाएको हो ।   नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गका वाणिज्य बैंकमा...

   

यो साता पनि थामिएन बीमाको पहिरो, यस्ता छन् कारण !

काठमाण्डौ । बीमा कम्पनीहरुको सेयरमूल्यमा यो साता पनि सुधार आएन। गत साता जस्तै यो साता पनि बीमा कम्पनीका लगानीकर्ताका लागि निराशाजनक रह्यो। केहि महिनायता लगानीकर्ताहरु अन्य समूहतर्फ आर्कषित हुँदा र कोरोना महामारीका कारण...

   

प्रिमियर इन्स्योरेन्सद्वारा नागरिक लगानी कोषको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । प्रिमियम इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर आज(शुक्रबार)देखि लिलामीमा राखेको छ।  कम्पनीले नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा...

   

सानिमा जनरलको आईपीओ बाँडफाँड सम्पन्न, ५.९१ लाख आवेदकको हात रित्तो

काठमाण्डौ । सानिमा जनरल इन्स्यारेन्स लिमिटेडको आईपीओ बाँडफाडँ आज शुक्रबार बिहान भएको छ। आईपीओ बाँडफाँड धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको अनामनगरस्थित मुख्य कार्यालयमा गरिएको हो।  उक्त...

   

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड भोलि बिहान हुने

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँड भोलि शुक्रबार हुने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडका अनुसार अनामनगरस्थित क्यापिटलको मुख्य कार्यालयमा भोलि बिहान ८ः३० बजे...

   

प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको  तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  आज बिहीबार काठमाण्डौको नक्सालस्थित म्यारियट होटल प्रभु लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा कम्पनीका अध्यक्ष डा आत्माराम...

   

अन्तिम दिन बजारले देखायो सुखद् संकेत, बीमाको चमक फिर्ला ?

काठमाण्डौ । बीमा समूहहरुले गिरावटका साथ कारोबार साताको अन्त्य गरेका छन्। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहमा गिरावट आयो। निर्जीवन बीमा समूह २४.४२ अंकले ओरालो लाग्दै ७७०४.१९ को बिन्दुमा सीमित बन्यो।  यस्तै जीवन बीमा...

   

शिवम् सिमेन्ट्सद्वारा नगद लाभांस घोषणा

काठमाण्डौ । शिवम् सिमेन्ट्सले गत आर्थिक वर्ष २०७६/७७ का लागि आफ्ना सेयरधनीहरुलाई लाभांस घोषणा गरेको छ।   कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट करसहित २४.२१ प्रतिशत नगद लाभांस प्रदान...

   

माउन्टेन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडद्वारा उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरेको आईपिओमा आवेदन दिने आज(असोज २९ गते) अन्तिम दिन रहेको छ।  उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि यो आईपीओमा छिटोमा...

   

कोरोना उपचार तथा कोरोना दाबी भुक्तानीको जिम्मेवारी सरकारले नलिने

काठमाण्डौ । कोरोना बीमा गरेका बीमितले पाउने रकममा सरकारले कटौति गरेको छ। नियमित कोरोना अपडेटका क्रममा आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कोरोना उपचार तथा परिक्षण निःशुल्क गरिएका गरिएका समूहका व्यक्तिहरुले...

   

फिलिपिन्समा लघुबीमा गर्नेको संख्यामा उछाल

काठमाण्डौ । फिलिपिन्समा लघु बीमा गर्नेको संख्या वृद्धि भएको छ। फिलिपिन्सको इन्स्योरेन्स कमिसन(आईसी)ले प्रकाशित गरेको पहिलो त्रैमासको रिपोर्टमा यो वर्षको मार्च महिनासम्म करिब ४ करोड ८२ लाख २० हजार फिलिपिनी नागरिकले लघु बीमा...

   

नेप्सेमा लगातार गिरावट, पहिलो दिनमै जनरल इन्स्योरेन्समा उछाल

काठमाण्डौ । अघिल्लो कारोबार दिनजस्तै आज बीमा समूहहरुको परिसूचकमा गिरावट आएको छ। आज जीवन बीमा समूह ३३.५१ अंकले घट्दै ९४५९ को बिन्दुमा सीमित बन्यो।  यस्तै निर्जीवन बीमा समूह पनि २२.०८ अंकले ओरालो लाग्दै ७७२८.६२ को बिन्दुमा...

   

नेपालमा कोरोना संक्रमणमा बढोत्तरी, बीमकलाई थपियो चुनौती

काठमाण्डौ । देशैभरि कोरोना दाबीभुक्तानीमा बढोत्तरी आएपछि नेपालका बीमा कम्पनीहरुले चुनौतीको सामना गर्नुपरेको छ।  पछिल्ला ६ महिनामा नेपालमा कोरोना संक्रमित हुनेको संख्यामा व्यापक वृद्धि देखिएको छ। हिजोसम्म नेपालमा...

   

नेपाल फाइनान्सद्वारा हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट निष्कासन गर्न स्विकृती पाएको १ः१.२५ अनुपातको हकप्रदका लागि बुक क्लोजको मिति तय गरेको छ।  कम्पनीले एक सूचना जारी गर्दै हकप्रद सेयर निष्कासनका लागि आउँदो कात्तिक...

   

नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारण सभा आज, सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गरिने

काठमाण्डौ ।  नेपाल इन्भेष्टमेन्ट बैंकले बुधबार विशेष साधारणसभा डाकेको छ। बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने प्रक्रिया टुंगो लगाउनका लागि विशेष साधारणसभा डाकेको हो।  बैंकले काठमाण्डौको...

   

जनरल इन्स्योरेन्सको नियमित कारोबार सुरु, कति बढ्यो मूल्य ?

काठमाण्डौ ।  प्रिओपनिङ सेसनमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको पहिलो कारोबार भएसँगै आज बुधबारबाट धितोपत्र दोस्रो बजारमा कम्पनीको नियमित सेयर कारोबार सुरु भएको छ।  आज स्पेसल प्रिओपनिङ सेसन (बिहान १०ः३० देखि...

   

सानिमा बैंकद्वारा गत आर्थिक वर्षका लागि लाभांस प्रस्ताव

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०७६÷७७ का लागि लाभांस प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले सेयरधनीहरुलाई चुक्तापुँजीको करसहित कुल १३।६० प्रतिशतले हुन आउने लाभांश वितरणको...

   

सानिमा जनरलको आईपीओ बाँडफाँड शुक्रबारसम्म हुन सक्ने

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँड शुक्रबार हुने सम्भावना रहेको छ।  धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडले सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड सम्भवत...

   

बीमाको ओरालो यात्रा कायमै, कारोबार रकम पनि खुम्चियो

काठमाण्डौ । बीमा समूहहरुमा केही दिनयताको जारी गिरावटले आज पनि निरन्तरता पायो। आज दुवै जीवन बीमा र निर्जीवन बीमा समूहको परिसूचकमा गिरावट आयो। आज निर्जीवन बीमा समूह ४८.४१ अंकले घट्दै ७७५०.७० को बिन्दुमा सीमित बन्यो। १२ वटा...

   

कोरोना बीमा मापदण्डविरुद्ध परेको रिटमा तेस्रोपटक सुनुवाइ भएन

काठमाण्डौ । बीमा समितिद्वारा जारी विवादास्पद कोरोना बीमा मापदण्ड खारेजको माग गर्दै सर्वाेच्च अदालतमा दायर रिटमा तेस्रो पटक सुनुवाई भएन। कोरोना बीमा मापदण्डबारे परेको रिटमा तेस्रो पटक हिजो अर्थात असोज २६ गते सर्वाेच्च...

   

चीनको आधारभूत स्वास्थ्य बीमा कोषले निःशुल्क कोरोना खोपको खर्च धान्न नसक्ने

काठमाण्डौ । चीनको नेशनल हेल्थकेयर सेक्युुरिटी एड्मिनिस्ट्रेसन(एनएचएसए)ले सरकारद्वारा सञ्चालित आधारभूत मेडिकल बीमा कोषले सर्वसाधारण जनतालाई निःशुल्क रुपमा कोरोनाविरुद्धको भ्याक्सिन लगाउने खर्च धान्न नसक्ने जनाएको...

   

आज जनरल इन्स्योरेन्सको नियमित सेयर कारोबार नहुने

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको नियमित सेयर कारोबार आज नहुने भएको छ । कम्पनीको आज मंगलबार प्रिओपनिङ सेसनमा पहिलो कारोबार हुन नसकेका कारण नियमित कारोबार नहुने भएको हो ।  आज स्पेसल प्रिओपन सेसन ९१०ः३०...

   

युनाईटेड इन्स्योरेन्सले लाभांस वितरण नगर्ने

काठमाण्डौ । युनाईटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले अघिल्लो आर्थिक वर्षका लागि लाभांस वितरण नगर्ने भएको छ। कम्पनीको गत असोज २२ गते बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना सेयरधनीहरुलाई लाभांस...

   

जनरल इन्स्योरेन्सको सेयर कारोबार आजदेखि

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सेयर कारोबार आज (मंगलबार) देखि हुने भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) र जनरल इन्स्योरेन्सबीच हिजो सोमबार सूचीकरणसम्बन्धी सम्झौता भएसँगै आजदेखि सेयर कारोबारमा...

   

सिंगापुर भ्रमण गर्नेलाई कोरोना बीमा खरिदको व्यवस्था

काठमाण्डौ । सिंगापुरमा छोटो अवधिका लागि यात्रा गर्ने यात्रुहरुलाई लक्षित गरी कोरोना बीमा पोलिसी लञ्च गरिएको छ। सिंगापुरको अग्रेणी अनलाइन इन्स्योरेन्स कम्पनी एच एल एस्योरेन्सद्रारा अन्डरराइटिङ गरिएको कोभिड–१९...

   

हाईड्रोबाट लगानीकर्ता विकास बैंकमा सिफ्ट, बीमामा गिरावट जारी

काठमाण्डौ । लगानीकर्ताहरु विकास बैंकतर्फ लाग्दा आज बीमा लगायतका अन्य समूहमा खासै वृद्धि देखिएन। केहि महिनायता लगानीकर्ताहरु अन्य समूहतर्फ आर्कषित हुँदा र कोरोना महामारीका कारण बीमा कम्पनीहरुको व्यापार व्यवसायमा प्रभाव...

   

एलआईसी नेपालले प्रदान गर्यो एक करोड बढी दाबी भुक्तानी

काठमाण्डौ । लाईफ इन्स्योरेन्स कर्पाेरेशन(एलआईसी) नेपालले कोरोनाबाट मृत्यु भएका नवलपरासीका एक बीमितको परिवारलाई एक करोड बढी दाबी भुक्तानी गरेको छ।  एलआईसीले कोरोनाबाट मृत्यु भएका बीमित सुवासचन्द्र गिरीकी श्रीमती...

   

बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा

प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको छ । छोरी शिक्षा बीमा गराएका २६ हजार ९५६ छोरीको घरमा निःशुल्क इन्टरनेट जडानको तयारी...

   

जनरल इन्स्योरेन्सको सेयर कारोबार भोलिदेखि, ओपनिङ रेन्ज कति ?

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सेयर कारोबार भोलि(मंगलबार) देखि हुने भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) र जनरल इन्स्योरेन्सबीच आज सोमबार सूचीकरणसम्बन्धी सम्झौता भएसँगै भालिबाट सेयर कारोबारमा...