प्रभु लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसमक्ष निवेदन पेस गरेको छ। कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासनको अनुमतिका लागि आइतबार निवेदन दिएको हो।  कम्पनीको चुक्ता पूँजी २...

   

बीमा गरेको २६ दिनमै मृत्यु, परिवारले पाउने भए एक करोड

जीवन बीमाले मानिसको जीवनमा कत्तिको महत्व राख्ला ? यदि तपाइँ आफ्नो परिवारको मुख्य आम्दानीकर्ता हुनुहुन्छ भने बीमाको महत्व अझै धेरै हुने गर्दछ। वर्तमानको आम्दानीबाट केहि अंश कटाएर भविष्यका लागि बीमा गर्दा यसले परिवारका...

   

नेप्सेमा लगातार दुईदिन दोहोरो अंकको गिरावट, यस्तो रह्यो बीमाको प्रर्दशन !

काठमाण्डौ । गत साता गिरावटका साथ कारोबार दिनको अन्त्य गरेका बीमा समूहहरुले यो साताको सुरुवता पनि गिरावटका साथ गरेका छन्। आज साताको पहिलो कारोबार दिन जीवन बीमा र निर्जीवन बीमा समूहहरुको परिसूचकमा गिरावट आयो। केहि महिनायता...

   

हिमालयन बैंकको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको १० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचिकृत भएको छ।  बैंकको ८५ लाख २० हजार २५५.८४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो। यो १० प्रतिशत बोनस सेयर आर्थिक वर्ष २०७५÷७६ मा...

   

महामारीका बाबजुद अष्ट्रेलियाका युवाहरु धमाधम स्वास्थ्य बीमा रद्द गर्दै

काठमाण्डौ । अष्ट्रेलियामा आफ्नो निजी स्वास्थय बीमा रद्द गर्ने युवा जमातको संख्या बढ्दो पाइएको छ। सम्पूर्ण विश्वमा कोरोना महामारीको जोखिम कायम रहेकै बेला अष्ट्रेलियामा भने स्वास्थ्य बीमा रद्द गर्ने युवाहरुको संख्यामा...

   

आरएसडिसी लघुवित्तद्वारा लाभांस घोषणा

 काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था  लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि लाभांस घोषणा गरेको छ। संस्थाको असोज २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम, नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भई गत...

   

सिभिल लघुवित्तको हकप्रद सेयरको लिलामीमा आजदेखि बोलपत्र पेश गर्न सकिने

काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि(असोज २५ गते) अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ।  संस्थाले यहि असोज २५ गतेदेखि कुल ८९ हजार ४५० कित्ता सेयर लिलामीमार्फत बिक्री गरेको हो। जसमा संस्थापक समूहको ११...

   

सानिमा जनरलको आईपीओमा आवेदन आज अन्तिम दिन

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।  यहि असोज २१ गतेदेखि आईपीओ खरिदका लागि आवेदन खुल्ला गरेको कम्पनीको आईपीओमा तेस्रो दिनसम्म झण्डै ७ लाख आवेदन परिसकेको छ। यो...

   

संक्रमणको जोखिम कम गर्न अनलाइनबाट सेयर कारोबार गर्न ब्रोकर्स एसोसिएसनको आग्रह

काठमाण्डौ । कोरोना संक्रमणको बढ्दो दरलाई मध्यनजर गर्दै स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले लगानीकर्ता तथा सदस्य ब्रोकरहरुलाई अनलाइनमार्फत सेयर कारोकार गर्न आग्रह गरेको छ।  एसोसिएसनले एक विज्ञप्ती जारी गर्दै यस्तो आग्रह...

   

कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि युनिलिभर नेपाल बन्द

कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणका कारण हेटौँडाको बसामाडीस्थित बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेड बन्द भएका छन् । ती उद्योगमा कार्यरत कर्मचारी र कामदार गरी ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सो कम्पनी बन्द...

   

सबै बीमा कम्पनीले गुमाएको निरश साता

काठमाण्डौ । यो साता बीमा कम्पनीहको सेयरमूल्यमा पहिरो गएको छ। लगानीकर्ताहरु मुनाफा सुरक्षित गर्नतर्फ लाग्दा सबै बीमा कम्पनीहरको सेयरमूल्यमा यो एक साताको अवधिमा गिरावट देखिएको हो। लगानीकर्ताहरु सेयर बेचेर हाइड्रोमा लगानी...

   

एनएमबी लघुवित्तको १२ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा एनएमबी लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ। नेप्सेमा लघुवित्तको ४ लाख ८६ हजार १८.७५ कित्ता बोनस सेयर सूचिकृत भएको हो।  संस्थाले अघिल्लो आर्थिक वर्ष सेयरधनीहरुलाई वितरण गरेको बोनस...

   

अपि पावरले कात्तिक १४ गतेदेखि ४७% हकप्रद निष्कासन गर्ने

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि १ः०.४७ अनुपातमा हकप्रद निष्कासन गर्ने भएको छ।  कम्पनीले आउँदो कात्तिक १४ गतेदेखि १०० रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँको ७० हजार कित्ता हकप्रद सेयर...

   

नेप्सेमा दोहोरो अंकको गिरावट, निर्जीवनका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाण्डौ । अघिल्लो कारोबार दिन वृद्धि भएको बीमा समूहहरुको परिसूचकमा आज बिहीबार गिरावट आएको छ।  साताको अन्तिम सेयर कारोबार दिन आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहका परिसूचकले ओरालो यात्रा तय गरेका हुन्। आज जीवन बीमा...

   

कोरोना बीमाको दाबी भुक्तानीका लागि कटिवद्ध रहेको बीमक संघको स्पष्टोक्ति

काठमाण्डौ । नेपाल बीमक संघमा आवद्ध बीमा कम्पनीहरुले आफुहरु कोरोना दाबी भुक्तानीका लागि कटिवद्ध रहेको जनाएका छन्। नेपाल बीमक संघ मार्फत एक सूचना जारी गर्दै कम्पनीहरुले यस्तो प्रतिबद्धता जाहेर गरेका हुन्।  संघले...

   

स्वाभिमान लघुवित्तको २४ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । स्वाभिमान  लघुवित्त वित्तीय संस्थाको २४ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्चमा सूचिकृत भएको छ।  संस्थाले अघिल्लो आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई वितरण गरेको १ लाख ४८ हजार ४६६.४० कित्ता बोनस सेयर...

   

युनाइटेड इदी–मर्दीको आईपीओमा कात्तिक ६ गते सम्म आवेदन दिन सकिने

काठमाण्डौ । युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीआ आवेदनको समयसिमा लम्बाएको छ।  कम्पनीले गत असोज ७ गतेदेखि आयोजना प्रभावित स्थानियका लागि आईपीओ...

   

माछापुच्छ्रे बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । माछापुच्छ्रे बैंकको सेयरमूल्य समायोजन भएको छ। बैंकको गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित बोनस सेयरका लागि नेपाल स्कट एक्सेन्ज(नेप्से)ले आज(बिहीबार) बैंकको सेयरमूल्य समायोजन गरेको हो।  गत आर्थिक वर्षका...

   

कोरोना महामारीका बाबजुद एशिया–प्रशान्त क्षेत्रको मोटर इन्स्योरेन्स बजार वृद्धि हुने

काठमाण्डौ । कोरोना महामारीका कारण वृद्धिमा सुस्तता छाएको भएपनि एशिया–प्रशान्त क्षेत्रको मोटर इन्स्योरेन्स बजार बढ्ने अनुमान लगाइएको छ।  डेटा तथा एनालिटिक्स कम्पनी ग्लोबल डेटाको “ग्लोबल मोटर इन्स्योरेन्स मार्केट...

   

सानिमा जनरलको आईपीओमा अचाक्ली आकर्षण, पहिलो दिन नै २ गुणा बढी आवेदन

काठमाण्डौ । आजदेखि आईपीओ निष्कासन गरेको सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको आईपीओमा पहिलो दिन नै २ लाख ५२ हजार २२८ आवेदन परेको छ।  कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका अनुसार कम्पनीको...

   

नेप्से परिसूचक १६ सय बिन्दु पार, फेरि उकालो यात्रामा बीमा समूह

काठमाण्डौ । केहि दिनयता लगानी सुरक्षित गर्नतर्फ लागेका बीमा समूहका लगानीकर्ता फेरी बीमा समूहमा फर्किएका छन्। जसको प्रभाव स्वरुप आज साताको चौथो कारोबार दिन बीमा समूहरुको परिसूचकमा वृद्धि आएको छ। आज जीवन बीमा र निर्जीवन बीमा...

   

महामारीका कारण दाबी प्रवृत्ति र जोखिम बहनमा आमूल परिवर्तन

काठमाण्डौ । कोरोना महामारीका कारण बीमा क्षेत्रको दाबी प्रवृत्ति र जोखिम बहनहरु मध्य र दिर्घकाल दुवैमा विकसीत हुने सम्भावना देखिएको छ।  बीमाको विभिन्न लाइनहरुको दावि प्रवृत्तिमा कोरोना महामारीको प्रभाव र भविष्यमा...

   

स्पर्श लघुवित्तको सेयर कारोबार रोक्का

काठमाण्डौ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थामा बिलय हुने सम्झौता गरेको स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार बुधबारबाट रोक्का गरिएको छ। यी दुवै लघुवित्तबीच प्राप्ति सम्झौता हिजो मंगलबार भएको...

   

प्राइम लाइफ इन्स्योरेन्सका संस्थापक सञ्चालकद्वारा राजिनामा

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक सञ्चालकले राजिनामा दिएका छन्।  संस्थापक समूहतर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेका सञ्चालक विकास धारेवालेले सञ्चालक पदबाट हिजो दिएको राजिनामा असोज २०...

   

प्राइम लाइफको स्वतन्त्र सञ्चालकमा राजेन्द्र काफ्ले नियुक्त

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा राजेन्द्र काफ्ले नियुक्त भएका छन्।  कम्पनीको हिजो(असोज २० गते) सम्पन्न सञ्चालक समितिको बैठकले राजेन्द्र काफ्लेलाई कम्पनीको स्वतन्त्र सञ्चालक...

   

माछापुच्छ्रे बैंक र नेपाल ल्यूब आयलको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेड र नेपाल ल्यूब आयल लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यि दुवै कम्पनीले गत आर्थिक वर्ष २०७६र७७ का लागि लाभांस प्रस्ताव गरेका थिए।  लाभांश वितरण र साधारणसभा...

   

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ निष्कासन आजबाट

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आज बुधबार(असोज २१गते)बाट आईपीओ निष्कासन गरेको छ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता आइपीओ निश्कासन गरेको हो।  कम्पनीको आइपीओ आजबाट निश्कासन भई छिटोमा असोज २५ गते...

   

नेप्सेमा सामान्य अंकको वृद्धि, हाइड्रोका लगानीकर्ता मालामाल हुँदा बीमाका भने निराश

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज बीमा समूहहरुको परिसूचकमा गिरावट आयो। अघिल्लो कारोबार दिन जस्तै आज पनि बीमा समूहहरुको परिसूचकमा गिरावट आएको हो। आज जीवन बीमा समूह २५.७९ अंकले घट्दै ९५७७.०२ को बिन्दुमा सिमित ...

   

कोरोना महामारीका कारण केन्याका बीमकहरुलाई पूँजि थ्रेसहोल्डमा छुट

काठमाण्डौ । केन्याको सरकारले त्यहाँका बीमकहरुलाई ६ महिनासम्मका लागि पूँजि आवश्यकताहरुको पालना गर्नमा छुट प्रदान गरेको छ। बीमकहरुले कोरोना महामारीका क्रममा दावि भुक्तानीहरुमा वृद्धिको सामना गर्नुपरिरहेको साथै कम बीमा...

   

विजय लघुवित्तले खप्तड लघुवित्तलाई प्राप्ति गर्ने

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले खप्तड लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ।  यसका लागि हिजो सोमबार यि दुई लघुवित्तबिच दिनको ४ बजे समझदारी पत्रमा हस्ताक्षर भएको हो।  खप्तड लघुवित्त...