नेपाल बैंकद्वारा विशेष साधारणसभा आह्वान, यि हुन् मुख्य अजेन्डा

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । बैंकले यहि असोज १९ गते सोमबारका दिन विशेष साधारणसभा डाकेको हो ।  बैंकको यो साधारणसभा भिडियो कन्फ्रेन्स(भर्चुअल जुम मिटिङ) मार्फत गरिनेछ ।  सभामा भाग लिन...

   

माछापुच्छ्रे बैंकद्वारा लाभांस घोषणा, बोनस सेयर र नगद कति ?

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडले आफ्ना सेयरधनीहरुलाई लाभांस घोषणा गरेको छ।  बैंकको बिहीबार बिहान ११ः३० बसेको संचालक समितिको ४२८ औं बैठकले आर्थिक २०७६र७७ को खूद मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापूँजीको १०ः४०...

   

जनजीवन सामान्य बन्न थालेसँगै बजारमा हरियाली, रिलायन्समा उछाल कायमै

काठमाण्डौ। साताको अन्तिम कारोबार दिन आज जीवन बीमा समूहको परिसूचकमा वृद्धि आयो भने निर्जीवन बीमा कम्पनीको परिसूचकमा गिरावट आयो। आज जीवन बीमा कम्पनीको परिसूचक ४९.८८ अंकले बढ्दै ९८७९.९६ को उचाईमा पुग्यो।  त्यस्तै निर्जीवन...

   

आशा लघुवित्तद्वारा बोनस सेयर र नगद लाभांस प्रस्ताव

काठमाण्डौ । आशा लघुुवित्त वित्तिय संस्थाले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरु लाभांस प्रस्ताव गरेको छ ।  संस्थाको गत भदौ ३१ गते बसेको सञ्चालक समितिको ७८ औँ बैठकले यस्तो निर्णय गरेको हो । निणर्य अनुसार गत आर्थिक वर्षको...

   

भारतीय नागरिक बने शिवम् सिमेन्ट्सको नयाँ सिईओ

काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा भारतीय नागरिक देवेन्द्र सिन्हा नियुक्त भएका छन्।  कम्पनीको यसअघिका सिईओ सजन देवकोटाले राजिनामा दिएपछि देवेन्द्र सिन्हाले नयाँ सिईओ बन्ने अवसर पाएका...

   

रिलायन्सको सेयरमूल्यमा दिनहु सर्किट, टर्नओभरमा पुनर्बीमाको दबदबा

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज जीवन बीमा र निर्जीवन बीमा समूहको परिसूचकमा वृद्धि आयो । आज जीवन बीमा समूहको परिसूचक ७२.१४ अंकले बढ्दै ९८३०.०७ बिन्दुको उचाईमा पुग्यो ।  त्यस्तै निर्जीवन बीमा समूहको परिसूचक पनि ४२.३७...

   

स्वास्थ्य बीमा बोर्डको नयाँ अध्यक्षमा डा.सेनेन्द्र उप्रेति नियुक्त

काठमाण्डौ। स्वास्थ्य बीमा बोर्डको नयाँ अध्यक्षमा डा.सेनेन्द्रराज उप्रेति नियुक्त भएका छन्। नवनियुक्त बोर्ड अध्यक्ष डा.उप्रेतीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालबाट मन्त्रालयमा आयोजित एक कार्यक्रममा शपथ...

   

अन्तराष्ट्रिय बजारमा उदाउँदै उज्वेकिस्तानको पुनर्बीमा कम्पनी, बजार हिस्सा ८ गुणाले वृद्धि

काठमाण्डौ । सन् २०२० को पहिलो ६ महिनामा उज्वेकिस्तानको बीमा कम्पनी “उज्वेवइन्भेष्ट”ले अन्तराष्ट्रिय पुनर्बीमा बजारमा आफ्नो उपस्थिती ८ गुणा बढाएको छ। “ट्रेण्ड”ले एउटा रिपोर्ट सार्वजनिक गर्दे यस्तो जनाएको ...

   

नेशनल लाइफको ३४ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर पब्लिक सेयरमा रुपान्तरण गरिएको छ। कम्पनीको ३४ लाख ४० हजार ३२३ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ।  यससंगै कम्पनीको साधारण र संस्थापक...

   

माउन्टेन इनर्जीको स्थगित आईपीओ बिक्री पुनः खुला

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको आयोजना प्रभावित क्षेत्रका लागि स्थगित आईपीओ आजबाट (भदौ ३१)फेरी बिक्री खुला गरिएको छ ।  यसअघि कम्पनीले गत साउन ८ गतेबाट उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्कासनको...

   

ग्लोबल आईएमई समुन्नत योजना–१ को बुक क्लोज मिति तय

काठमाण्डौ । ग्लोबल आईएमई समुन्नत योजना–१ को गत आर्थिक वर्ष २०७६/७७ का लागि घोषित प्रतिफल वितरण प्रयोजनार्थ बुक क्लोजको मिति तय गरिएको छ।  योजना व्यवस्थापक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले यस योजनाका घोषित प्रतिफल वितरण...

   

युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त

काठमाण्डौ । सरकारले पूर्व अर्थमन्त्री डा।युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ । सरकारका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार मन्त्रिपरिषद्को बैठकले पूर्वअर्थमन्त्री खतिवडालाई...

   

इन्टरनेट सेवा प्रदायक वल्डलिंकले आईपीओ ल्याउने, कहिले सम्म आउला त ?

काठमाण्डौ। इन्टरनेट सेवा प्रदायक कम्पनी वल्डलिंक कम्युनिकेसनले निकट भविष्यमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ।  वल्डलिंकले आज आयोजना गरेको २५ औँ भर्चुअल वार्षिकोत्सव समारोहमा कम्पनीका संचालक दिलिप अग्रवालले...

   

दक्षिण एसियालि क्षेत्रमा नेपालको आर्थिक वृद्धिदर सबैभन्दा कम, महंगी पनि बढ्ने अनुमान

काठमाण्डौ । दक्षिण एसियाली मुलुकहरुमध्य सन् २०२१ को जिडीपी ग्रोथमा नेपाल सबैभन्दा पछाडि पर्नसक्ने देखिएको छ । एसियालि विकास बैंक(एडिबी)ले आज सार्वजनिक गरेको रिपोर्टमा यस्तो प्रक्षेपण गरिएको हो ।   एडीबीले यो वर्ष...

   

बजारमा करेक्सन आएको दिन कारोबार रकममा बीमा कम्पनीहरुको दबदबा,

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज जीवन बीमा कम्पनीको परिसूचकमा वृद्धि देखियो भने निर्जीवन बीमा कम्पनीको परिसूचकमा भने गिरावट आयो । १२ वटा समूहको परिसूचकमध्य आज सबैभन्दा धेरै वृद्धि जीवन बीमा समूहको परिसूचकमा भयो । यो...

   

टिकटक बिक्री विवादमा बीमा सम्झौतालाई नजिरको रुपमा प्रस्तुत गरिँदै

काठमाण्डौ ।  भिडियो सेयरिङ एप टिकटकको अमेरिकी कारोबार बिक्री गर्ने होडबाजी जारी छ, र यसमा अब बीमा उद्योगको पनि सम्बन्ध जोडिन पुगेको छ।   बाइटडान्सले ओराकल कर्पसंग साझेदारी गर्नका लागि आफ्नो अमेरिकी प्लेटफर्ममा बिक्री...

   

सिटिजन्स म्युचुअल फण्ड १ र २ को लाभांस घोषणा, कति पाउँदैछन् इकाइधनीहरुले ?

काठमाण्डौ । सीबीआईएल क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सिटिजन्स म्युचुल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड २ को प्रतिफल घोषणा गरिएको छ ।    सीबीआईएल क्यापिटलको हिजो बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७...

   

नेपाल फाइनान्सको स्थगित साधारणसभा असोज १० मा

काठमाण्डौ ।  नेपाल फाइनान्स लिमिटेडको स्थगित वार्षिक साधारणसभा आउँदो असोज १० गते हुने भएको छ।  यसअघि कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि काठमाण्डौ उपत्यकामा जारी निषेधाज्ञाका कारण कम्पनीको हुने भनिएको ८ वर्षको...

   

बैंक अफ काठमाण्डुको लिलामी सेयर खरिदको बोलपत्र पुनः सुरु

काठमाण्डौ ।  बैंक अफ काठमाण्डु लिमिटेडले यसअघि स्थगित गरेको लिलामीमा राखेको संस्थापक सेयर खरिदका लागि बोलपत्र पेस गर्ने कार्य पुनः आज(भदौ ३० गते) बाट सुरु गरेको छ।   कोरोना संक्रमण नियन्त्रण गर्न यसअघि स्थानिय प्रशासनले...

   

प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्ष पदमा विशाल अग्रवाल चयन

काठमाण्डौ ।  प्रुडेन्सियल इन्स्योरेन्सको हालै सम्पन्न भएको १८ वार्षिक साधारण सभाले सञ्चालक समितिको अध्यक्षमा विशाल अग्रवाललाई सर्वसम्मत मतले निर्वाचित गरेको छ।  कम्पनीको २०८ औँ संचालक समितिको बैंठकले अग्रवाललाई ४...

   

चुनौतिहरुले एसियाका पुनर्बीमाकर्ताहरुलाई अवसर सिर्जना गर्दै

काठमाण्डौ । विशाल र विविध क्षेत्रको रुपमा रहेको एसिया प्रशान्त क्षेत्र, जहा राष्ट्रहरु विकासको विभिन्न चरणमा रहेका छन् त्यँहा कोरोना महामारीको रोकथामका लागि चालिएका कडा नियमहरुले अहिले सम्म पुर्नबीमा कम्पनीहरुको दैनिक...

   

नेप्सेमा झिनो अंकको वृद्धि, बीमा कम्पनीको परिसूचकमा पहिरो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज बीमा कम्पनीको परिसूचकमा गिरावट आयो। १२ वटा परिसूचकमध्य आज सबैभन्दा धेरै गिरावट निर्जीवन बीमा कम्पनीको परिसूचकमा आयो। यो दिन निर्जीवन बीमा कम्पनीको परिसूचक २५४.५९ अंकले घट्दै ८१०८.७५...

   

बिहीबारको सेयर कारोबार राफसाफ स्थगित

काठमाण्डौ। धितोपत्र दोस्रो बजारमा बिहीबार कारोबार भएको राफसाफ तत्काल नहुने भएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से) को कारोबार व्यवस्थापन प्रणालीमा समस्या आएपछि बिहिबार केहि घण्टा कारोबार स्थगित भएको थियो।    सिडिएस एण्ड...

   

आईपीओ निष्कासन गर्दै युनिक नेपाल लघुवित्त

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। संस्थाले २ करोड ७० लाख रुपैयाँबराबरको आईपीओ जारी गर्ने लागेको हो।  संस्थाले प्रतिसेय रु। १०० अंकित दरका २ लाख ७० हजार कित्ता आईपीओ...

   

तामाकोशी गाउँपालिकाले सबै नागरिकको कोरोना बीमा गर्ने

 दोलखा ।  दोलखाको तामाकोशी गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गरिदिने भएको छ ।   मुलकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गरिदिने...

   

मर्जरमा गएका नयाँ नेपाल र सारथि लघुवित्तको एकिकृत कारोबार असोज ५ गतेबाट

काठमाण्डौ । मर्जरमा गएका दुई लघुवित्त, नयाँ नेपाल लघुवित्त र सारथि लघुवित्त वित्तिीय संस्था लिमिटेडको एकीकृत कारोबार आउँदो असोज ५ गतेबाट हुने भएको छ ।  मर्ज भएश्चात कायम भएको नाम सारथि नेपाल लघुवित्त वित्तीय संस्था...

   

जर्मन बीमा कम्पनी 'म्युनिख रि'को घाटा १.८ बिलियन डलर, कभरेज बिक्री बन्द

काठमाण्डौ । जर्मनीको पुर्नबीमा कम्पनी म्युनिख रिले भविष्यमा हुन सक्ने घाटा बाट जोगिन कभरेज बिक्रीबन्द गरेको छ । कोरोना महामारीका कारण कम्पनीले वर्षको पहिलो ६ महिनामा १.५ बिलियन युरो(१.८ बिलियन डलर) घाटा व्यहोरेको थियो...

   

निजी ल्याबको रिपोर्टबाट पनि कोरोना बीमाको भुक्तानी पाइने, एकल बीमा लेख खारेज

काठमाण्डौ । बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ तथा कोरोना बीमालेख सम्बन्धि साबिकको बीमालेख संसोधन गरेको छ । समितिले गत साउन २१ गते जारी गरेको कोरोना बीमा मापदण्ड तथा कोरोना बीमालेख संसोधन गरिएकाले विगतमा जारी कोरोना...

   

मर्जरमा जाँदै वोमी र ग्रामीण स्वयंमसेवक लघुवित्त

काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामीण स्वयंमसेवक लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने भएका छन्।    यसका लागि दुवै लघुवित्त संस्थाले गत शुक्रबार समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। वोमी...

   

सिभिल लघुवित्तको हकप्रद खरिद गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद सेयर खरीद गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले गत साउन २५ गतेदेखि चुक्तापुँजि ११ करोड ४१ लाख १४ हजार रुपैयाँको १ः१ अनुपात अर्थात विद्यमान एक कित्ता साधारण...