नेशनल माइक्रोफाइनान्स लघुवित्तले लिलामी मार्फत संस्थापक सेयर बिक्रि गर्ने

काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत समूहको १ लाख १० हजार कित्ता सेयर बिक्रि गर्ने भएको छ। कम्पनीले लिलामी मार्फत संस्थागत समूहको सेयर बिक्रि गर्ने भएको हो।  संस्थाले यहि असोज २...

   

नारायणी डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारण सभा, हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारण सभा डाकेको छ। बैंकको सञ्चालक समितिको यहि भदौ २५ गते बसेको बैठकले १८ औं वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको थियो।  उक्त निर्णय अनुसार बैंकको...

   

सीआईटीको संस्थापक सेयर लिलामीमा राख्दै प्रिमियर इन्स्योरेन्स, न्युनतम प्रति कित्ता मूल्य कति ?

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले नागरिक लगानी कोषको संस्थापक सेयर बिक्रि गर्ने भएको छ। कम्पनीले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष(सीआईटी) को संस्थापक सेयर यहि भदौ २८ गतेदेखि लिलामी मार्फत बिक्रि...

   

क्यानडाको जीवन बीमाभन्दा सम्पत्ति तथा दुर्घटना बीमा उद्योगको अवस्था राम्रो

काठमाण्डौ। कोरोना महामारीले निम्त्याएको आर्थिक तथा बजार गतिशीलताका बाबजुत क्यानडाको सम्पत्ति तथा दुघटर्ना बीमा उद्योगले समकक्षी जीवन बीमा उद्योगभन्दा राम्रो प्रर्दशन गरेको छ। “एएम वेष्ट”ले एउटा रिपोर्ट सार्वजनिक...

   

बजारमा निरन्तर वृद्धि, बीमा कम्पनीका लगानीकर्ता मालामाल

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज बीमा कम्पनीका लगानीकर्ताहरु मालामाल भएका छन्। आज बीमा कम्पनीको परिसूचकमा उछाल आयो। आज १२ वटा समूहको परिसूचकमध्य सबैभन्दा बढी वृद्धि निर्जीवन बीमा कम्पनीको परिसूचकमा आयो। यो दिन...

   

वोमी लघुवित्तको १०%बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ।  संस्थाले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रदान गरेको २ लाख ५२ हजार ७२० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको...

   

जनरल इन्स्योरेन्सले ३० लाख कित्ता सेयर आईपीओ ल्याउने

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ ल्याउने भएको छ। कम्पनीले ३० लाख कित्ता सेयर आईपीओ ल्याउने भएको हो।  सर्वसाधारणका लागि जनरल इन्स्योरेन्स कम्पनीलाई प्राथमिक सेयर निष्कासनका लागि बिहीबार नेपाल...

   

नागबेली लघुवित्तको २६ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । नागबेली लघुवित्त वित्तिय संस्था लिमिटेडको २६ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ।  संस्थाले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रदान गरेको ४ लाख ३५ हजार ९६६.७० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत...

   

स्वदेशी लघुवित्तका लगानीकर्ताको हात खाली हुने, लाभांस वितरण नगर्ने प्रस्ताव

काठमाण्डौ । स्वदेशी लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांस प्रदान नगर्ने भएको छ। थाले गत आर्थिक वर्ष(२०७६/७७) का लागि लाभांस वितरण नगर्ने भएको हो।  हिजो बसेको सञ्चालक समितिले गत आर्थिक वर्षका लागि...

   

नेप्से कारोबार केहि समयका लागि स्थगित

काठमाण्डौ। धितोपत्र दोस्रो बजार(नेप्से) आज केहि समयका लागि स्थगित भएको छ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार नेप्से कारोबार व्यवस्थापन प्रणालीमा केही प्राविधिक समस्या आएकोले हाल केही समयका लागि कारोबार स्थगित...

   

नियामकहरुले लाभांस वितरण रोक्न सक्ने भन्दै युरोपेली बीमाकर्ताहरु चिन्तित

काठमाण्डौ । युरोपका बीमाकर्ताहरुले विश्वव्यापी नियाकमहरुले सम्बन्धित देशका बीमा कम्पनीहरुलाई कोरोना महामारीको परिणामस्वरुप लाभांस वितरण गर्न प्रतिबन्ध नलगाउनु पर्ने बताएका छन्। यसका साथै उनीहरुले कम्पनीहरुलाई...

   

युनियन लाइफले ल्यायो 'जीवन दीप' बीमा योजना, सस्तो र उत्कृष्ट भएको दाबी

काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बीमा योजना सार्वजनिक गरेको छ।  कम्पनीले जीवन दिप बीमा योजना नामक नयाँ म्यादी जीवन बीमा योजना सार्वजनिक गरेको हो। कम्पनीले बृहत्तर हितलाई ध्यानमा राखी न्युन...

   

बजारमा १३.०५ अंकको वृद्धि, बीमा परिसूचकमा उछाल

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज बीमा कम्पनीहरुको परिसूचकमा उछाल आयो। १२ वटा समूहको परिसूचकमध्य आज सबैभन्दा धेरै वृद्धि बीमा कम्पनीको परिसूचकमा भयो। यो दिन जीवन बीमा कम्पनीको परिसूचक १६६.७७ अंकले बढ्दै ९३३१.५२ को...

   

एनआरएन लघुवित्तले एफपिओ निष्कासन गर्ने, प्रति कित्ता मूल्य कति ?

काठमाण्डौ। एनआरएन लघुवित्त वित्तिय संस्था लिमिटेडले एफपिओ निष्कासन गर्ने भएको छ।    संस्थाका सीईओ इन्द्रकुमार शाहले केहि समय पश्चात आयोजना हुन गइरहेको संस्थाको वार्षिक साधारण सभाबाट पारित गराएर एफपीओ निष्कासन गरिने...

   

प्रुडेन्सियल इन्स्योरेन्सको १८ औँ वार्षिक साधारण सभा स्थल परिवर्तन

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १८ औँ वार्षिक साधारण सभा हुने भनिएको स्थान परिवर्तन भएको छ।  कम्पनीले यसअघि यहि भदौ २६ गते कम्पनीको रजिष्टर्ड कार्यालय विरगन्जमा हुने भनिएको कम्पनीको १८ औँ वार्षिक...

   

कोरोना प्रभावः अमेरिकी बीमा कम्पनीहरुलाई कर्मचारी भर्नामा कठिनाई

काठमाण्डौ । अमेरिकाका बीमाकर्ताहरुलाई नयाँ कर्मचारी भर्ना गर्न समस्या परेको छ। अमेरिकी बीमाकर्ताहरुले अर्काे वर्षका लागि रिक्त रहेका वर्तमान पदहरु परिपूर्ति गर्न र कर्मचारीको संख्या विस्तार गर्न चाहेपनि कोरोना महामारीका...

   

सपोर्ट लघुवित्तको १०%बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस सयेर नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचिकृत भएको छ।  संस्थाले अघिल्लो आर्थिक वर्षका लागि सेयरधनीहरुलाई जारी गरेको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको...

   

लयमा फर्कियो बजार, बीमा कम्पनीको परिसूचकमा पनि देखियो वृद्धि

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज बीमा कम्पनीहरुको परिसूचकमा हरियालि छायो। आज जीवन बीमा र निर्जीवन बीमा कम्पनीको परिसूचकमा बढोत्तरी आयो। यो दिन जीवन बीमा कम्पनीको परिसूचक ४८.५९ अंकले बढ्दै ९१६४.७४ को उचाईमा ...

   

सिभिल लघुवित्तको ५%बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से) मा सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडको ५ प्रतिशत बोनस सेयर सूचिकृत भएको छ।  कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई प्रदान गरेको ५७ हजार ५७ कित्ता...

   

धितोपत्र दोस्रो बजारमा रिलायन्स लाइफको कारोबार सुरु, खरीद चाप धेरै, बिक्रीतर्फ शून्य अर्डर

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आजदेखि दोस्रो बजारमा कारोबार सुरु भएको छ।  आज स्पेसल प्रिओपन सेसन (बिहान १०.३० देखि १०.४) मा रिलायन्सको पहिलो कारोबार नेप्सेले तोकेको रेन्जभित्र रही प्रतिकित्ता रु। ३२२ मा...

   

अहिले सम्मकै सबैभन्दा ठूलो आईपिओ ल्याउँदै एलआईसी, अघिल्लो रिपोर्टभन्दा २.५ गुणा ठूलो हुने

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पाेरेशन अफ इण्डिया(एलआईसी) ले जारी पूँजिको २५ प्रतिशत आईपिओ जारी गर्ने भएको छ। एलआईसीले ल्याउने भनिएको यो आईपिओ भारतको अहिले सम्मकै सबैभन्दा ठूलो आईपिओ हुनेछ।  यस अघिको रिपोर्टमा ...

   

रिलायन्स लाइफको सेयर कारोबारको थालनी आजबाट

काठमाण्डौ। रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार आजबाट धितोपत्र दोस्रो बजार(नेप्से) मा कारोबारमा आउँदैछ।  हिजो कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएसंगै आजबाट कारोबारको थालनी हुन लागेको हो। कम्पनीको १०० रुपैयाँ...

   

नेप्सेमा गिरावट जारी, धेरै कारोबार गर्नेमा बीमा कम्पनीहरुकोे दबदबा

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज धितोपत्र दोस्रो बजारमा बीमा कम्पनीहरुको परिसूचकमा गिरावट आयो। यो दिन जीवन बीमा र निर्जीवन बीमा कम्पनी दुवैको परिसूचकमा गिरावट आयो। आज जीवन बीमा कम्पनीको परिसूचक ९२.५४ अंकले घट्दै...

   

नेप्सेमा रिलायन्स लाइफको सेयर कारोबार भोलिदेखि, ओपनिङ रेन्ज कति ?

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर भोलिदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।  आज नेपाल धितोपत्र बोर्ड(नेप्से) मा सूचिकरण भएसंगै भोलिदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुने भएको...

   

रिलायन्स लाइफको २ करोड १० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । केहि समय अघि आईपीओ निष्कासन गरेको रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर नेपाल स्टक एक्सेन्ज(नेप्से) मा सूचिकृत भएको छ। आज सोमबार कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएको हो।  कम्पनीको १०० रुपैयाँ अंकित २ करोड १०...

   

समयमै मोटर इन्स्योरेन्स नविकरण नगर्दा हुन सक्छन् यि नोक्सान !

काठमाण्डौ । कोरोना महामारीका नियन्त्रण गर्न जारी निषेधाज्ञाका कारण यतिबेला धेरैजसो मानिसहरु घरैबाट काम गरिरहेका छन्। यस्तोमा मानिसहरुको आवत जावतमा निकै कमी आएको छ। त्यसैले कयौँ यस्ता मानिसहरु पनि हुन सक्छन् जसको मोटर...

   

प्रुडेन्सियल इन्स्योरेन्सको ६०%हकप्रद सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । प्रुडेन्सीयल इन्स्योरेन्सको कम्पनी लिमिटेडको ६० प्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्सेन्ज(नेप्से) मा सूचिकृत भएको छ।  कम्पनीले अघिल्लो वर्षको मुनाफाबाट सेयरधनीहरुलाई जारी गरेको ३८ लाख ४९ हजार १२० कित्ता...

   

आरएमडीसी लघुवित्तद्वारा २० प्रतिशत लाभांस प्रस्ताव

काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस प्रस्ताव गरेको छ।  आज बसेको संस्थाको सञ्चालक समितिको बैठकले चुक्तापूजिँ ८९ करोड ९३ लाख २३ हजार ४२५ रुपैयाँको कुल २० प्रतिशतले हुन...

   

कोरोना बीमा मापदण्ड २०७७ संसोधन गर्न चार सदस्यीय कार्यदल गठन

काठमाण्डौ। बीमा समितिले कोरोना बिमा मापदण्ड २०७७ मा भएको व्यवस्था अन्र्तगत बीमा दाबीको लागि हाल भएको व्यवस्थाहरुमा थप परिमार्जन गर्ने भएको छ। यसका लागि बीमा समितिले नेपाल उद्योग परिसंघ, बीमक संघ, जनसंख्या मन्त्रालय, अर्थ...

   

नेप्सेमा लगातार दुई दिन गिरावट, बीमा कम्पनीहरुको यस्तो रह्यो प्रर्दशन !

काठमाण्डौ । गत साताको अन्तिम कारोबार दिन सुधार देखिएको बीमा कम्पनीहरुको परिसूचकमा आज भने गिरावट देखिएको छ। आज बीमा र निर्जीवन बीमा कम्पनीहरु दुवैको परिसूचकमा गिरावट आयो। आज जीवन बीमा कम्पनीको परिसूचक २६.३३ अंकले घट्दै...