फागुन महिनामा जीवन बीमा कम्पनीहरुले जारी गरे ११.३७ लाख बीमालेख, कतिको कति ?

काठमाण्डौ । फागुन महिना जीवन बीमा कम्पनीहरुले ११ लाख बढी बीमालेख जारी गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार माघ महिना मात्रै जीवन बीमा कम्पनीहरुले ११ लाख ३७ हजार ७४९ बीमालेख जारी गरेका हन् ।  बीमा समितिका...

   

बजारको गिरावट कायमै,बीमातर्फ प्रभु इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक १९९.४६ अंकले घट्दै ११८७४.५९ बिन्दुमा झर्यो । यो दिन जीवन बीमा उपसूचक पनि १२८.५३ अंकले ओरालो लाग्दै १३९३२.४४ बिन्दुमा सीमित भयो...

   

युनिक नेपाल लघुवित्तद्वारा एफपीओ निष्कासनको माग गर्दै बोर्डमा आवेदन

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । संस्थाले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँबराबरको रु.१०० अंकित दरका ३ लाख ७९ हजार ४२५ कित्ता...

   

एनआईसी एशिया बैंकको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको २४ औँ वार्षिक साधारणसभा आइतबार काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ।  सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित...

   

युनाइटेड इन्स्योरेन्सद्वारा लाभांस वितरण नगर्ने निर्णय

काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७÷७८ का लागि लाभांस वितरण नगर्ने निर्णय गरेको हो ।  उक्त बैठकले...

   

शिखर इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने आज(चैत २१ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत १ गतेदेखि विद्यमान चुक्तापूँजी १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँको १ः०.३ अनुपातमा प्रति सेयर रु.१०० अंकित...

   

नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज,यस्ता छन् अजेन्डा

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा कोआज आयोजना हुँदैछ। कम्पनीको फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको २१ औँ वार्षिक साधारण सभा आज चैत २१ गते पर्सा जिल्लाको...

   

बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज(चैत २१ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत १६ गतेदेखि आम सर्वसाधारणका लागि १८ करोड २७ लाख ९७ हजार रुपैयाँको रु.१०० अंकित दरका १८ लाख २७ हजार ९७० कित्ता सेयर...

   

जीवन बीमा कम्पनीहरुद्वारा ९२.२० अर्ब कुल बीमाशुल्क आर्जन, कसको कति ?

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ९२ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले पुस महिनाको अन्त्यसम्ममा ९२ अर्ब २० करोड ३९ लाख २० हजार...

   

फागुन मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुद्वारा २५.२९ अर्ब बीमाशुल्क आर्जन,शिखर इन्स्योरेन्स अग्रस्थानमा

काठमाण्डौ । नेपालमा सञ्चालित २० वटा निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन महिनाको अन्त्यसम्ममा २५ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । यो अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २५ अर्ब २९ करोड ९९ लाख ६० हजार...

   

गुल्मीको रेसुंगामा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण कार्यक्रमअन्तर्गत गुल्मीको रेसुंगा नगरपालिकामा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ। आज चैत २० गते सिद्धबाबा माध्यमिक विद्यालयमा...

   

नेप्सेमा १५.८२ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचिकुत भएको छ । आज नेप्सेमा रिलायन्स फाइनान्स लिमिटेड र नेपाल हाइड्रो डेभलपर्सको बोनस सेयर सूचीकृत भएको हो ।  नेप्सेमा रिलायन्स फाइनान्सको १३ लाख ७३ हजार...

   

परिसूचकमा गिरावटका साथ साताको सुरुवात,सूर्या लाइफको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २१६.९९ अंकले घट्दै १४०६०.९७ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १७४.६१ अंकले ओरालो लाग्दै १२०७१.४४ बिन्दुमा...

   

स्याङ्जाको नागडाँडामा माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ सेवा सञ्चालन

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो १६२ औँ शाखारहित बैंकिङ सेवा स्याङ्जाको पुतलीबजार नगरपालिका–४ नागडाँडामा सञ्चालन गरेको छ।  वित्तीय सेवाको सर्वसुलभ पहुँच नभएका स्थानहरुलाई लक्षित गर्दै बैंकले सो सेवा...

   

बीमा कम्पनीहरुले असार मसान्तभित्र वार्षिक नीति तथा कार्यक्रम र बजेट तयार गर्नुपर्ने

काठमाण्डौ । जीवन र निर्जीवन दुवै बीमकहरुले प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र वार्षिक नीति तथा कार्यक्रम र बजेट तयार गरी बीमा समितिबाट स्वीकृत गराउनुपर्ने भएको छ । बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी...

   

सूर्योदय र वोमी लघुवित्तको एकिकृत कारोबार सुरु,सीईओमा मोक्ष प्रसाद पंगेनी नियुक्त

काठमाण्डौ । एक आपसमा गाभिएका सूर्योदय लघुवित्त र वोमी लघुवित्तले सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गरेका छन् ।  वोमी लघुवित्त वित्तीय संस्थाले सूर्योदय लघुवित्तलाई प्राप्ति...

   

बीमा कम्पनीका सञ्चालक दुई कार्यकालभन्दा बढी पदमा बस्न नपाउने,रिक्त सीईओ पद ३ महिनाभित्रमा नियुक्त गर्नुपर्ने

काठमाण्डौ । अब बीमा कम्पनीका सञ्चालकहरु दुई कार्यकालभन्दा बढी सयमका लागि   सञ्चालक पदमा रहन नपाउने भएका छन् । बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ लाई दोस्रो पटक संशोधन गर्दै सञ्चालक पदमा मनोनित...

   

ग्रिन भेन्चर्सको आईपीओ बाँडफाँड सम्पन्न,१८ लाख बढीको हात खाली

काठमाण्डौ । ग्रिन भेन्चर्स लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ बाँडफाँड आज धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलको नयाँ बानेश्वरमा रहेको कार्यालयमा सम्पन्न भएको हो ।  मागभन्दा बढी आवेदक परेका...

   

एक्सेल डेभलपमेन्ट बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। बैंकको  गत असोज १६ गते सम्पन्न १५ औँ वार्षिक साधारण सभाबाट पारित १२ प्रतिशत बोनस सेयर भदौ ३१ गतेसम्म सेयर अभौतिकीकरण...

   

प्राइम लाइफको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ । कम्पनीको गत मंसिर १९ गते सम्पन्न १४ औँ वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस सेयर सेयरधनीहरुको...

   

रिभर फल्स पावरले चैत २७ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले आगामी चैत २७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका वासिन्दाका लागि ७ करोड रुपैयाँ बराबराको रु. १०० अंकित दरका ७ लाख कित्ता सेयर आईपीओ...

   

सफा हिमाल अभियानमा नेपाल लाइफ इन्स्योरेन्सको साथ

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत सफा हिमाल अभियानमा साथ दिने भएको छ। बिहीबार एक कार्यक्रमका बीच नेपाली सेनासँग नेपाल लाइफले आर्थिक सहयोग गर्ने सम्झौता गरेको हो। नेपालमा...

   

गरिमा विकास बैंकको वार्षिक साधारण सभा आज,यस्ता छन् अजेन्डा

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा आज(चैत १८ गते) आयोजना हुँदैछ । बैंकको फागुन २५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार बैंकको १५ औँ वार्षिक साधारण सभा पोखरा स्थित होटल पोखरा ग्राण्डमा बिहान...

   

धनगढीको राजपुरमा माछापुच्छ्रे बैंकको नयाँ शाखा

काठमाण्डौ। माछापुच्छ्रे बैंकले सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१३  राजपुरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।  उक्त शाखा कार्यालयको बिहीबार धनगढी उपमहानगरपालिकाका मेयर...

   

आइएमई जनरल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको चैत १६ गते बसेको सञ्चालक समितिको बैठकले २४ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी वैशाख ९ गते शुक्रबारका दिन काठमाण्डौ...

   

दोहोरो अंकले घट्यो नेप्से,बीमातर्फ सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १७९.६४ अंकले घट्दै १४२७४.६१ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३९.६८ अंकले ओरालो लाग्दै १२२४३.६७ बिन्दुमा...

   

ई–सेवामार्फत ज्योति लाइफको प्रिमियम भुक्तानी गर्दा आकर्षक क्यास ब्याकको व्यवस्था

काठमाण्डौ । विद्युतीय भुक्तानी सेवा प्रदायक ई–सेवामार्फत ज्योति लाइफ इन्स्योरेन्स्को प्रिमियम भुक्तानी गर्दा आकर्षक क्यास ब्याक पाउन सकिने भएको छ । अनलाइनमार्फत प्रिमियम भुक्तानीका लागि प्रोत्साहन गर्न इसेवाले यस्तो...

   

मनकामना स्मार्ट लघुवित्तद्वारा बोनस सेयरमा लाग्ने करबापतको रकम तिर्न सेयरधनीहरुलाई आग्रह

काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयरबापत लाग्ने कर तिर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । संस्थाले गत पुस १९ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७७.७८ का लागि पारित १७ प्रतिशत...

   

समृद्धि फाइनान्सको हकप्रद सेयर बाँडफाँड

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको हकप्रद सेयर चैत १६ गते बाँडफाँड गरिएको हो ।  बैंकले गत फागुन ८ गतेदेखि २९ गतेसम्म प्रति सेयर रु.१००...

   

बीमा सर्भेयर इजाजतपत्र समयमै नवीकरण गर्न आह्वान,अनलाइन प्रणालीबाट नवीकरण गर्ने यस्तो छ प्रक्रिया

काठमाण्डौ । बीमा समितिले बीमा सर्भेयर इजाजतपत्र समयमै नवीकरण गर्न सम्पूर्ण इजाजत प्राप्त सर्भेयरहरुलाई आग्रह गरेको छ । समितिले गत चैत ८ गतेदेखि अनलाईन प्रणालीबाट २०७९ का लागि बीमा सर्भेयर इजाजतपत्र नवीकरण गर्ने कार्य सुरु...