प्रवीणरमण पराजुली(प्रमुख कार्यकारी अधिकृत)-रिलायन्स लाइफ इन्स्योरेन्स यसले हरेक वर्गको मानिसलाई समेट्न सक्छ । जस्तै, रेगुलर प्रिमियम वा सिंगल प्रिमियम तिरेर यो पोलिसी ग्राहकले लिन सक्छन् । मान्छेले क्वार्टर्ली, एनुअल्ली...
काठमाण्डौ । एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६/७७ मा बीमाशुल्क आर्जनमा भएको प्रगतिको तुलनामा दाबीभुक्तानी निकै बढेको देखिन्छ। कम्पनीले आइतबार प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरणले यस्तो...
काठमाण्डौ। एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनीको गत साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो। जसअनुसार कम्पनीले आर्थिक वर्ष २०७५÷७६...
काठमाण्डौ । विजिनेश ग्रोथको तुलनामा सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडको खर्च ह्वात्तै बढेको देखिएको छ । कम्पनीले आइतबार प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा बिमा शुल्क आर्जनमा भएको प्रगतिको तुलनामा...
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा ३ अर्ब २६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। चौथो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले अघिल्लो वर्षको यही अवधिको तुलनामा १३.७८...
काठमाण्डौ। रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म खुद नाफा ४८.४५ प्रतिशतले बढाउन सफल भएको छ। चौथो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ४ करोड ३३ लाख रुपैयाँ खुद नाफा...
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर आज बिहीबारबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको छ। कम्पनी गत चैत १२ गतेदेखि असार २५ गतेसम्म चुक्तापुँजीको १०ः६ को अनुपातमा प्रतिकित्ता रु. १००...
काठमाण्डौ । देशभर फेरि कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेको छ । योसँगै यदि कोरोना लागिहाले त्यसबाट उत्पन्न आर्थिक दायीत्व कसरी पूरा गर्ने ? कोरोना लागिहालेमा इम्युनिटी पावर बढाउनका लागि आवश्यक कतिपय पौष्टिक आहार खरीद कुन...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले कम्पनी छाडेका छन् । उनको दुई कार्यकाल पूरा भएकोले श्रेष्ठले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी छाडेका हुन् । योसँगै कम्पनीको...
काठमाण्डौ । हालै आईपीओ निष्कासन तथा बिक्री गरी धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासमा ९१ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। तेस्रो त्रैमास...
नेपालमा बीमा बजार परिपक्क र विकास नहुनुमा बीमा साक्षरताको कमीलाई एक महत्वपूर्ण कारण मानिन्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने बीमा समितिको हालै प्रकाशित तथ्यलाई हेर्दा आर्थिक वर्ष २०७६/७७ को अषाढ मसान्तसम्म कुल...
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट ६३ करोड रुपैयाँबराबरको साधारण सेयरको प्राथमिक निष्कासन (आईपीओ) गर्ने अनुमति पाएको छ। बोर्डले आज शुक्रबार कम्पनीलाई प्रतिकित्ता रु. १०० अंकित...
काठमाण्डौ । बीमासम्बन्धी कानूनलाई व्यवस्थित गर्न प्रतिनिधिसभाको अर्थ समितिका सदस्यहरु अहिले पनि सक्रिय रहेका छन्। कोभिड–१९ को जोखिमका बीच भौतिक दूरी कायम राखेर समितिले दफावार छलफल चलाइरहेको छ। ‘बीमा समिति’लाई हटाएर...
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमीटेडको आइपीओ दोश्रो बजारमा कारोबारका लागि नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । नेपाल स्टक एक्सचेञ्जसँग अजोड इन्स्योरेन्सले केही समयअघि निश्कासन गरी बाँडफाँड सकेको आइपीओ सेयर...
सुर्खेत । वीरेन्द्रनगरको एक निजी विद्यालयले आफ्ना सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीको कोरोना बीमा गरेको छ। सुर्खेत होराइजन एकेडेमीले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै बीमा गरेको जनाएको छ। विद्यालयका प...
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ। कम्पनी सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले महालक्ष्मी लाइफ इन्सुरेन्ससँग बिमा प्रिमियमको डिजिटल भुक्तानीको लागि सहकार्य गरेको छ । सहकार्य सम्झौतामा महालक्ष्मी...
काठमाण्डौ । देशका १९ वटा जीवन बिमा कम्पनीहरुले आर्थिक वर्ष २०७६/७७ मा ३ हजार ३८० करोड प्रथम बिमा शुल्क आर्जन गरेका छन् । जीवन बिमा कम्पनीहरुको विजिनेश ग्रोथलाई मापन गर्ने एक महत्वपूर्ण सूचक प्रथम बिमा शुल्क आर्जन हो । यसले...
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लि.को २५ औं वार्षिक साधारण सभा आज मंगलबार अग्रवाल भवन, कमलपोखरी, काठमाण्डौंमा सम्पन्न भएको छ । दिउसो २ बजे शुरु भएको सभामा कम्पनीका संचालक समितिका अध्यक्ष राजीव सापकोटाले कम्पनीको...
काठमाण्डौ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा साउन १ गतेबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सन्तोष प्रसाईलाई दिइएको छ। प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्त भएसँगै प्रसाईले कार्यवाहक...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा करिब एक दशकको सेवा अवधि सम्पन्न गरी प्रमुख कार्यकारी अधिकृत (सिइओ) विवेक झाले साउन १ गतेबाट विदा लिने भएका छन् । उनले संचालक समितिसँग भएको सम्झौता बमोजिमको प्रथम कार्यकाल...
काठमाण्डौ । आईपीओ निष्कासनको प्रस्ताव पारित गर्दै रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीको आइतबार सम्पन्न वार्षिक साधारणसभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गरेको हो।...
काठमाण्डौ। गत आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तावित लाभांश पारित गर्दै लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ औँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट विगतमा कम्पनीले...
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएका छन्। दुवै कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्र्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका हुन...
काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर खरिद गर्ने आज शुक्रबार अन्तिम मौका रहेको छ। कम्पनीले गत फागुन १८ गतेदेखि चुक्तापुँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँको१०ः६ को अनुपातमा (अर्थात् विद्यमान १०...
काठमाण्डौ । जीवन बिमा कम्पनीका कतिपय अभिकर्ताहरुले विजिनेश बढाउने र टार्गेट पूरा गर्ने नाममा गैरकानूनी बाटोबाट बिमा गराउन थालेपछि त्यसलाई नियामक बिमा समितिले नियमन गरेको छ। कतिपय जीवन बिमा कम्पनीका अभिकर्ताहरुले...
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले सभा आउँदो साउन ६ गते मंगलबार कमाठमाण्डौको कमलपोखरीस्थित अग्रवाल...
काठमाण्डौ । धितोपत्र बजार आज सोमबारदेखि खुल्ने भएसँगै नेपाल पुनर्बिमा कम्पनीको सेयर पनि दोस्रो बजारमा कारोबारमा आउने भएको छ। गत चैतको पहिलो साता आईपीओ बिक्री गरेको यो कम्पनीको १० करोड कित्ता सेयर गत जेठ २८ गते नेपाल स्टक...
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आज आइतबारदेखि चुक्तापूँजीको ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले १:०.३ अनुपात अर्थात १० कित्ताबराबर ३ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो। कम्पनीले १००...
पोखरा। गण्डकी प्रदेश सरकारले आगामी तीन वर्षभित्र प्रदेशका सबै नागरिकको 'स्वास्थ्य बीमा' गर्ने तयारी गरेको छ। प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेटमा नेपाल सरकारसँगको समन्वयमा प्रदेशका सबै नागरिकलाई आगामी तीन...