काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले यही असार १४ गतेदेखि चुक्तापूँजीको ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले १:०.३ अनुपात अर्थात १० कित्ताबराबर ३ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो।...
काठमाण्डौ। जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासनका लागि प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको अनुमति माग्दै सुरुआती प्रक्रिया अगाडि बढाएको हो। कम्पनीले गत असार ५ गते...
काठमाण्डौ । जब कमाइ खर्चभन्दा बढी हुन थाल्छ तब तपाइँ बचेको पैसा लगानी गर्ने क्षेत्र खोज्न थाल्नुहुन्छ। वित्तीय योजना निकै महत्वपूर्ण हुन्छ किनकि तपाइँ आफ्नो वर्तमानका साथसाथ भविष्य पनि सुरक्षित गर्न चाहनुहुन्छ। त्यसैले यो...
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रद सेयर यही असार १४ गतेदेखि बिक्री खुला गरिने भएको छ। कम्पनीले चुक्तापुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँको १ः१ अनुपात (अर्थात् १ सेयरबराबर १) हकप्रद...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबार लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले गत आर्थिक वर्षका लागि प्रस्तावित ८.१२ प्रतिशत बोनस सेयरका लागि लुम्बिनी जनरल इन...
काठमाण्डौ। साधारण सेयरको प्राथमिक निष्कासन (आईपीओ) जारी गर्ने मुख्य अजेन्डासहित रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। कम्पनी सञ्चालक समितिको असार ५ गते बसेको बैठकले...
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर असार ९ गतेदेखि बिक्री खुला हुने भएको छ। कम्पनीको १०ः६ (१० सेयरबराबर ६ नयाँ सेयर) अनुपातमा प्रतिकित्ता रु. १०० अंकित दरका ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद बिक्री...
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १२ औँ वार्षिक सभाको मिति र स्थान तय गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले यही असार २९ गते सोमबार काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा सभा डाकिएको हो।सभाले...
काठमाण्डौ । विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोनाभाइरसका कारण अनलाइन माध्यमको बढ्दो प्रयोग र आवश्यकतालाई ध्यानमा राखेर एसियन लाइफ इन्स्योरेन्स कम्पनीले अनलाइनमार्फत नै बीमालेखका लागि आवेदन गर्न सकिने सुविधा ल्याएको...
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले साधारणसभाको मिति र स्थान तय गरेको हो। बैठकले यही असार २९ गते...
काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ औँ वार्षिक साधारणसभा यही असार २४ गते बुधबार आयोजना गरिने भएको छ। कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले वार्षिक साधारणसभाको मिति तय गरेको हो। सभा...
काठमाण्डौ । बीमा समितिले मोटर बीमाको हकमा यसअघि लागू भएको बन्दाबन्दीको अवधिलाई दृष्टिगत गरी बीमकलाई लिखित रुपमा पूर्वसूचना दिन आग्रह गरेको छ । समितिले निर्जीवन बीमा कम्पनीलाई आज मोटर बीमाको दर निर्देशिकाका बारेमा जानकारी...
काठमाण्डौ । कोरोना बीमा योजना लागू भएयता पहिलोपटक एक संक्रमितलाई दाबी भुक्तानी गरिएको छ। विश्व महामारी कोरोनाभाइरस (कोभिड १९) का बेला सरकारले आगामी आथिृक वर्ष २०७७÷७८ को बजेटमा नै समेटिएको यो योजनाअन्तर्गत पहिलोपटक...
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार १९ गते काठमाण्डौको नाक्सालस्थित...
काठमाण्डौ। नेको इन्सुरेन्स लिमिटेडको सेयर रजिष्ट्रार (आरटीएस) कार्य गर्न आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ। नेको इन्सुरेन्स र आरबीबी मर्चेन्टबीच हिजो बुधबार योसम्बन्धी सम्झौता भएको हो। सम्झौतपत्रमा...
काठमाण्डौ। विश्वव्यापी महामारी कोरोनाभाइरस संक्रमणका कारण उत्पन्न असामान्य परिस्थितिले सामाजिक, आर्थिक क्रियाकलापलाई दीर्घकालीन असरमा पु¥याइरहेको परिप्रेक्ष्यमा पनि सिद्धार्थ इन्स्योरेन्स बीमा दाबीभुक्तानी गर्नतर्फ...
काठमाण्डौ । लाभांशको आशमा बसेका सगरमाथा इन्स्योरेन्स कम्पनी लिमीटेडका सेयरधनीहरु यो वर्ष खालि हात हुने भएका छन् । यो निर्जीवन बिमा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नबाँड्ने निर्णय गरेसँगै लगानीकर्ता रित्तो हात...
काठमाण्डौ । नेको इन्स्योरेन्स लिमिटेडमा चार सञ्चालक निर्वाचित भएका छन्। कम्पनीको गत जेठ २३ गते सम्पन्न २४ औँ वार्षिक साधारणसभाले संस्थापकतर्फ तीनजना र सर्वसाधारणतर्फ एकजना सञ्चालक निर्वाचित गरेको हो। संस्थापकतर्फ...
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट उत्पन्न परिस्थितिका कारण स्थगित नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७१ औँ वार्षिक साधारणसभाको मिति र स्थान पुनः तय गरिएको छ। कम्पनी सञ्चालक समितिको...
काठमाण्डौ । संभावित दाबीभुक्तानीको दायीत्व थाम्नै नसक्ने भएपछि नेपाल बिमक संघको सिफारिसमा बिमा समितिबाट स्थगित लोकप्रिय ‘कोरोना भाइरस बिमा’ नामको बिमा पोलिसी पुनः सुचारु भएको छ । बिमा समितिले शुक्रबार एक विज्ञप्ति...
काठमाण्डौ । आफूलाई फाइदा नहुने देखिएपछि संकटको बेला नेपालका निर्जीवन कम्पनीहरुले जनस्तरमा लोकप्रिय बनेको कोरोना बिमालेख नै बिक्री नगर्ने निर्णय गरेका छन् । निर्जीवन बिमा कम्पनीहरुको साझा संगठन नेपाल बिमक संघको बैठकले...
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा बिहीबार संघीय संसदमा प्रस्तुत बजेटमा बिमाको धेरै ठाउँ चर्चा भए पनि जीवन बिमाहरुका लागि भने अपेक्षित बन्न नसकेको नेपालको टप जीवन बिमा कम्पनीका सीइओले बताएका छन् । नेपाल लाइफ...
काठमाण्डौ । आगामी वर्ष बिमा क्षेत्रका लागि स्वर्ण वर्ष हुने देखिएको छ । सरकारले स्वास्थ्य बिमालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेपछि यस्तो अवस्था आउने देखिएको हो । आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत...
काठमाण्डौ । बिमालेख धितो राखी ऋण लिनेहरुले बिमा कम्पनीहरुबाट ब्याजमा १५ प्रतिशत छुट पाउने भएका छन् । बीमा समितिले बुधबार एक निर्देशन जारी गर्दै बिमालेख धितो राखी ऋण लिनेहरुले लकडाउन सकिएको एक महिनाभित्रमा ब्याज बुझाउन...
काठमाण्डौ। बीमा समितिले सवारी साधनका बीमितलाई प्रिमियममा केही राहत दिने भएको छ। समितिको बैठकले चैत ११ देखि देशभर बन्दाबन्दी भएर सवारीसाधन नचल्दा बीमा जोखिम न्यून हुन गएकाले प्रिमियममा राहत दिने निर्णय गरेको हो। समितिका...
काठमाण्डौ। बीमा समितिले कोरो बीमालेखसँग जोडी केही जीवन बीमा व्यवसाय गर्ने बीमक तथा अन्य संस्थाहरुले समेत कोरोना बीमा गर्ने र निःशुल्क कोरो बीमा गरिदिने भन्ने व्यहोरासहित सूचना प्राप्त भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको...
ठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बिमा कम्पनीहरुले धितोपत्र बजारमा गर्ने लगानीको सीमा बढाउन सकिने सुझाव दिएका छन् । बिमा समितिको ५२ औं वार्षिकोत्सवलाई अनलाइनबाट सम्बोधन गरेका अध्यक्ष...
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको पुनरबिमा कम्पनीले आफ्नो व्यवसाय बिस्तार गर्न नसकेको भन्दै निजी क्षेत्रबाट समेत पुनरबिमा कम्पनी स्थापनाको बाटो खोल्ने व्यवस्था गर्न बिमा समितिलाई निर्देशन दिएका छन्...
काठमाण्डौ । बीमा समितिले ल्याएको ‘कोरोना बीमा’ मा उल्लेख्य सहभागिता देखिएको छ। विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस र यसले जनजीवन असुुरक्षित भइरहेकोले पनि ‘कोरोना बीमा’ योजनामा सहभागी हुने संख्या...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा ३ अर्ब ९ करोड बढी बिमा शुल्क आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६.८४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यही अवधिसम्म...