काठमाण्डौ । देशकै टप जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १८ अर्ब ४१ करोड बिमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म कम्पनीले १५ अर्ब १९ करोड बिमा शुल्क आर्जन गरेको छ...
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारणसभाको सम्पूर्ण प्रक्रिया हाललाई स्थगित गरेको जनाएको छ। यसअघि कम्पनी सञ्चालक समितिले वार्षिक साधारणसभा हिजो चैत २८ गते गर्ने निर्णय गरेको थियो। सभा...
काठमाण्डौ । कोभिड–१९ ले बीमा क्षेत्रमा पार्ने असरलाई मध्यनजर गर्दै बीमा समितिले राहत प्याकेज ल्याउने भएको छ । कोभिड–१९ सँग विश्व नै जुुधिरहेका बेला नेपालमा रहेका बीमा कम्पनीहरुलाई परेको असरलाई मध्यनजर गर्दै बीमा...
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले खुद नाफा २.६४ प्रतिशत बढाउन सफल भएको छ। तेस्रो त्रैमास वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीले १३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन...
काठमाण्डौ । कोरोना महामारी संकटले असर नपारेको कुनै क्षेत्र नै छैन । कोरोना नियन्त्रणका लागि लामो समयदेखि लकडाउन जारी हुँदा आर्थिक गतिविधि ठप्प भई बिमा क्षेत्र समेत प्रभावित बन्न पुगेको छ । बीमा समितिका पूूर्व अध्यक्ष तथा...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको १९ वर्ष पूरा गरी २० औं वर्षमा प्रवेश गरेको छ । यो कम्पनी वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भएको थियो । ‘देशले भोगिरहेको यस विषम परिस्थितिको सामना गर्न...
काठमाण्डौ । लकडाउन अवधिभित्र संकलन गर्नुपर्ने जीवन बिमा प्रिमियमबापतको रकम संकलन गर्ने अवधि २०७७ जेठ मसान्तसम्म थप गर्न विमा समितिले निर्देशन दिएको छ । अर्थमन्त्रालयको निर्देशनपछि एक सर्कुलर जारी गर्दै बिमा समितिले...
काठमाण्डौ । कोरोना पीडितहरुका लागि बिमा समितिको निर्देशनमा निर्जीवन बिमा कम्पनीहरुले बिक्री गरिरहेका कोरोना बिमालेखमा सर्वसाधारणको सहभागिता उत्साहजनक रहेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुुरमण पौडेलका अनुसार...
काठमाण्डौ। नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लकडाउनको अवधिमा पूर्णावधि दाबीबापत रु. १ करोड ८४ लाख ४१ हजार ९८५ रुपैयाँ बीमितलाई भुक्तानी गरेको छ। कम्पनीले लकडाउनको अवधिमा पनि बीमितहरुलाई डिजिटल माध्यमवाट विविध...
काठमाण्डौ । विश्वव्यापी कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरू समेत बन्द रहेको अवस्थालाई मध्यनजर गरी कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिम...
काठमाण्डौ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै एशियन लाइफ इन्स्योरेन्सले आफ्ना सबै कर्मचारीहरुका लागि रु १ लाख बिमांकको कोरोना भाइरस बिमा गरिदिएको छ । यो बिमालेख प्रूडेन्सियल इन्स्योरेन्स कम्पनी ल...
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडको बीमा शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ । योसँगै गुराँस लाइफ इन्स्योरेन्समा बीमा गरेका बिमितले आफ्नो नियमित बिमा शुल्क इसेवाको मोबाईल एप्स तथा इन्टरनेटबाट सहजै...
काठमाण्डौ । अजोड इन्स्योरेन्स लि.द्धारा भटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोर प्रा.लि.का कर्मचारीहरुको कोरोना भाईरस बीमालेख जारी गरेको छ । हिजो बिहिवार भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोर्सले आफ्ना...
काठमाण्डौ ।शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड जुम्लाले कोभिड–१९ को विशेष बीमा कार्यक्रम सञ्चालनमा ल्याएको छ । बीमा अवधिभित्र कोभिड–१९ को पिसिआर परीक्षणमा पोजेटिभ रिपार्ट आएका व्यक्ति बीमा भुक्तानी गर्न योग्य हुने...
काठमाण्डौ । बैशाख ४ गते बिमा समितिले न्यून आय भएकाहरुलाई लक्षित गरी कोरोना भाइरस सम्बन्धी बिमालेख जारी गर्नसबै निर्जीवन बिमा कम्पनीहरुलाई निर्देशन दियो । निर्जीवन बिमा कम्पनी र रिइन्स्योरेन्स कम्पनीको पुलमार्फत...
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.ले सुदूरपश्चिम प्रदेश (७) सरकारले स्थापना गरेको “कोरोना भाइरस रोकथाम तथा उपचार केन्द्र” मा सामाजिक उत्तर दायित्व अन्तर्गत ५ लाख सहयोग गरेको छ । संस्थाले संस्थागत सामाजिक...
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले विश्व महामारी कोरोनाभाइरसबाट हाल उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारको कोरोना संक्रमण रोकथाम नियन्त्रण तथाउपचार कोषमा रु. ७ लाख ५० हजार सहयोग गरेको छ। यो...
काठमाण्डौ । अब नेपालका बिमा कम्पनीहरुले पनि कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न कोरोना भाइरससम्बन्धी बिमालेख जारी गर्नुपर्ने भएको छ । बिमा समितिले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै...
काठमाण्डौ । हाल कोरोना भाइरस (कोभिड १९) को कारण विश्वव्यापीरुपमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै यस रोगको संक्रमण फैलिन नदिनको लागि नेपाल सरकारले २०७६ चैत ११ गतेदेखि ‘लक डाउन’ को घोषणा गरेको छ । यस परिवेशमा मुद्रित...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टमबाट भुक्तानी सुविधा दिँदै आएकोमा अब कनेक्ट आइपीएस मार्फत पनि अनलाइन भुक्तानी गर्न सकिने छ । कनेक्ट आइपीएसमा आवद्ध...
काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनील लिमीटेडले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु.५१ लाख (रु. एकाउन्न लाख) प्रदान गरेको छ। शुक्रबार कम्पनीको संचालक समितिका अध्यक्ष...
काठमाण्डौ । लकडाउनको अवधि पुनः बढेपछि एनएलजी इन्स्योरेन्स कम्पनी लिमीटेडले निश्कासन गरेको हकप्रदमा आवेदन दिने प्रक्रिया केही समयका लागि स्थगित भएको छ । कम्पनीले एक सूचना प्रकाशित गरी असहज परिस्थितिका कारण भन्दै...
काठमाण्डौ । एनएलजी इन्स्योरेन्सको १०ः६ हकप्रदको निष्कासन तथा बिक्री परिस्थिति सहज नभएसम्मका लागि स्थगित भएको छ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशन गरिएको एनएलजी...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वि.सं. २०७७ सालको वार्षिक क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गरेको छ । नेपाल सरकारको राजपत्रमा उल्लेख भएका विदा, पर्व, दिवस, पञ्चांग तिथि, तारिख सहितको डिजिटल...
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेको आगामी चैत्र २८ गते हुने भनिएको १८ औं वार्षिक साधरण सभा स्थगित भएको छ । गत चैत्र २१ गते बसेको संचालक समितिको बैठकबाट साधरण सभा स्थगित भएको कम्पनीले बताएको छ । हाल विश्वभरि...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिले पूर्व निर्णय गरे अनुसारको कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम,...
काठमाण्डौ । सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रण्ण रोकथाम तथा उपचार कोषमा नेपाल लाइफ इन्स्योरेन्सले रु. १ करोड सहयोग गर्ने भएको छ । नेपाल लाइफको सञ्चालक समितिले विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९)...
काठमाण्डौ । कोरोना भाइरस संक्रमण रोकथामका लागि क्रियाशील सातवटै प्रदेश सरकारहरुले स्थापना गरेका सहयोग कोषमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले रु. ३५ लाख सहयोग गर्ने निर्णय गरेको छ । एशियन लाइफ इन्स्योरेन्स, यसका...
काठमाण्डौ । विगत १२ वर्षदेखि निरन्तर रुपमा जीवन बीमा कम्पनीको रुपमा सेवा प्रदान गर्दै आएको एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमीटेड चैत २१(आज) बाट संचालनको १२ औं वर्ष पूरा गरी १३ औं वर्षमा प्रवेश गरेको छ । यो अवसरमा कम्पनीले...
काठमाण्डौ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु. २ करोड सहयोग गर्ने भएको छ। कम्पनीको बिहीबारको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको सञ्चालक...