काठमाण्डौ । बिमा कम्पनीहरुले बिमितहरुले इमेलमार्फत लिखित अनुरोधका आधारमा समेत बिमालेख नवीकरण गर्नुपर्ने भएको छ । नियामक बिमा समितिले बिहीबार एक सर्कुलर जारी गर्दै यस्तो व्यवस्था गरेको हो । कोभिड १९ को संक्रमण र यसको...
काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशकुमार भट्टराईले आफ्नो दुई महिनाको तलबभत्ता कोरोनाभाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराउने घोषणा गरेका छन्। सीईओ भट्टराई...
काठमाण्डौ । कोरोनाले विश्वव्यापीरुपमा निम्त्याएको स्वास्थ माहामारीबाट सुरक्षित रहनको लागि नेपाल सरकारले लकडाउनको आदेश जारी गर्दै आम जनमानसलाई घर भित्रै रहनको लागि अनुरोध गरिरहेको समवेदनसिलतालाई मध्यनजर गर्दै युनाईटेड...
काठमाण्डौ । अत्यावश्यक भन्दा बाहेकका अवस्थामा घरमै बस्नु पर्ने हुनाले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आप्mना सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राख्दै म्याचुुरिटी क्लेम र क्लेम इन्टिमेसन अनलाइन सेवा संचालनमा ल्याएको छ...
काठमाण्डौ । बिमा समितिले वैदेशिक रोजगार म्यादी जीवन बिमा पोलिसी जारी गर्दा डिजिटल माध्यमलाई जोड दिन जीवन बिमा कम्पनीहरुलाई सर्कुलर गरेको छ । आइतबार सबै बिमा कम्पनीहरुलाई एक सर्कुलर पठाउँदै वैदेशिक रोजगारीका लागि जाने...
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले तत्काल किस्ता तिर्न नसकेका बिमितहरुको बिमालेख व्यतित नहुने प्रष्ट पारेको छ । आफ्ना ग्राहकहरुका नाममा एक सूचना प्रकाशित गरी यो जीवन बिमा कम्पनीले हाल भुक्तानी...
काठमाण्डौ । बिमा समितिले जीवन बिमा कम्पनीहरुलाई बिमाशुल्क संकलन कार्य चैत मसान्तसम्म स्थगन गर्न निर्देशन दिएको छ । समितिले बिहीबार बिमा कम्पनीहरुलाई एक परिपत्र जारी गर्दै अर्थ मन्त्रालयबाट आएको निर्देशन बमोजिम कोभिड १९...
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले मंगलबारदेखि आफ्ना सम्पूर्ण कार्यालयहरु बन्द गरेको छ। कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी देशभर लकडाउन गरेसँगै...
काठमाण्डौ । देशको बिमा कम्पनीहरुको नियामक बिमा समितिले सरकारद्वारा कोरोना रोकथामका लागि स्थापित कोषमा २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । बिमा समितिको सोमबार साँझ बसेको संचालक समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको...
काठमाण्डौ । कोभिड १९ को संक्रमण जोखिम बढ्दै गएपछि बिमा समितिले बिमा कम्पनीहरुलाई बिमितको हित हुने गरी काम गर्न निर्देशन दिएको छ । सोमबार बिमा कम्पनीहरुलाई एक परिपत्र जारी गर्दै बिमा समितिले यस्तो निर्देशन दिएको हो...
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। संस्थाको हिजो बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख २९ गते सोमबार काठमाण्डौको...
काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले प्रधान कार्यालय, उपत्यका भित्रका शाखाहरु तथा विभिन्न क्षेत्रिय कार्यालयको लागि लिएको व्यवस्थापन प्रशिक्षार्थीहरुको चारदिने तालिम सम्पन्न गरेको छ। चैत्र ४ गते...
काठमाण्डौ। नेको इन्सुरेन्स लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। कम्पनीको हिजो शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो २०७७ साल वैशाख १ गते सोमबार काठमाण्डौको ...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उप प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँलाई प्रवक्तामा नियुक्त गरेको छ । संचालन समितिको बैठकले उप प्रमुख कार्यकारी अधिकृत प्रसाईँलाई प्रवक्ताको जिम्मेवारी दिएको...
काठमाण्डौ । प्रतिनिधिसभा, अर्थ समितिमा बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ मा दफावार छलफल प्रारम्भ भएको छ । समितिका सभापति कृष्णप्रसाद दाहालको सभापतित्वमा आज भएको बैठकमा समितिका सदस्यहरूले उठाएका...
काठमाण्डौ। प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको...
काठमाण्डौ ।सरकारले कृषकको लगानी सुरक्षित गर्न भन्दै बीमा कार्यक्रम लागू गरे पनि कृषक भने अझै अनविज्ञ नै छन् । कृषिबीमा कार्यक्रम लागू गरे पनि सचेतनाका कार्यक्रम सञ्चालन नगर्दा कृषकलाई जानकारी नभएको हो । सरकारले कृषिबीमा...
काठमाण्डौ । जीवन बिमा कम्पनीहरुले परिपक्व भएको बिमालेखको दाबी भुक्तानी आवश्यक कागजात प्राप्त भएको मितिबाट ७ दिनभित्रमा गर्नुपर्ने भएको छ । बिमा समितिले बिमा दाबी भुक्तानी मार्गदर्शन २०७६ जारी गर्दै यस्तो व्यवस्था गरेको...
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता सेयर आइपीओ निष्कासन गर्ने भएको छ । नेपालको पहिलो क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडद्वारा जारी गर्न लागेको रु.६० करोड प्राथमिक...
काठमाण्डौ । विश्वभर सन्त्रास फैलाइरहेको कोरोनाभाइरसबाट संक्रमित बनेका मानिसलाई केही राहात हुने गरी छिमेकी भारतले स्वास्थ्य बिमा योजना अगाडि सारेको छ। भारतमा हालसम्म कोरोनाभाइरसबाट २९ जना संक्रमित भइसकेका छन्।...
काठमाण्डौ । नेपालको पहिलो बिमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७१ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। कम्पनीको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले सभा आउँदो चैत २१ गते शुक्रबार...
काठमाण्डौ । शतप्रतिशत हकप्रद निष्कासन गर्न लागेको गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिहीबार सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शतप्रतिशत हकप्रद सेयरका लागि गुराँस लाइफ इन्स्योरेन्सको...
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर चैत १३ गतेदेखि बिक्री खुला गरिने भएको छ। कम्पनीले १ः०.३ अनुपात अर्थात चुक्तापुँजीको ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले १०० रुपैयाँ अंकित...
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आज बिहीबारदेखि हकप्रद सेयर बिक्री खुला गरेको छ। यो निर्जीवन बिमा कम्पनीले १०० अंकित दरका ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद सेयर निश्कासन गरेको हो। कम्पनीको हाल कायम...
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने आज बुधबार अन्तिम मौका रहेको छ। कम्पनीले हकप्रद निष्कासनका लागि भोलि बिहीबार (फागुन २२ गते) एक दिनका लागि बुक क्लोज...
काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले ७ नम्बर प्रदेश कार्यालय अन्तर्गत कार्यरत कर्मचारीहरुका लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम फाल्गुन १७ गते धनगढीमा सम्पन्न गरेको छ। प्रदेश कार्यालय...
काठमाण्डौ । भविष्यमा आइपर्ने भवितव्यको सामना गर्न सजिलो हुुने अभिप्रायले अक्सर आम मानिसहरुले जीवनमा एकपल्ट भएपनि बिमा गरेकै हुुन्छन् । निशंकोच भई भन्नुुपर्दा बिमा खरीद गर्नुु जीवनको महत्वपूर्ण निर्णयमध्ये एक हो ।...
काठमाण्डौ । बीमा व्यवसायको नियामक निकायलाई सबल, सुदृढ र सशक्त बनाई यसको क्षमता विस्तार गर्नुपर्ने विज्ञहरुले सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको अर्थ समितिको आजको बैठकमा बीमा विषयका जानकारहरुले बीमा व्यवसायको नियामक...
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्सले यो वर्ष लगानीकर्तालाई कुनै लाभांश नदिने भएको छ । लाभांशको आशामा यो कम्पनीको सेयरमा लगानी गरिरहेका लगानीकर्तालाई निराश पार्ने गरी कम्पनीको संचालक समितिको निर्णय आएको हो । यो...
राष्ट्रिय बीमा संस्थाले ५३औँ वार्षिकोत्सवसम्म आइपुग्दा संस्थान जीवन बीमा कोषमा रु २५ अर्ब ९६ करोड पुगेको छ । मुलुकमा स्थापित १९ वटा जीवन बीमा कम्पनीका बीचमा संस्थाले बीमा कोष र बीमा शुल्क सङ्कलन क्रमशः १० प्रतिशत र १२ प्रतिशत...